Home / News / अमेरिकामा वकिलसँग परामर्श (page 4)

अमेरिकामा वकिलसँग परामर्श

वकिलसँग परामर्श

वकिललाई प्रश्न

lawyer

मैले भर्खर युएस सिटिजनसिप प्राप्त गरेकी छु। मेरो श्रीमान्को ग्रीनकार्ड नै छ। मेरो दुई बच्चाहरु १२ र १४ वर्षका ग्रीनकार्ड होल्डर छन्। मैले सुनेअनुसार बाबु वा आमाको नेचुरालाइजेसन भएपछि अटोमेटिकली छोराछोरीहरुले युएस सिटिजनसिप पाउँछ रे। के यो सत्य हो? यदि हो भने यसको प्रक्रिया के होला र मेरो छोराछोरीहरु योग्य …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

म सी–१ भिसामा अमेरिका आएको हुँ। शिपमा काम गर्ने हैसियतले मैले अमेरिकामा पस्ने मौका पाएको हो। मेरो सी–१ भिसा एक महिनासम्म भ्यालिड छ। जहाजमा धेरै वर्ष काम गरे पनि खास स्थायित्व पाउन नसकेकाले गर्दा यतै अमेरिकामा मिलेसम्म बस्ने विचार गरेको छु। म अविवाहित भएकाले नेपाल फर्किहाल्नुपर्ने कारण छैन। साथीहरुले अब …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मेरो पर्मानेन्ट रेसिडेन्सी भएको ५ वर्षपछि मैले एन–४०० युएस सिटिजनसिपका लागि पेश गरेको थिएँ। अन्तरवार्ता भएको पनि ३ महिना भयो। अन्तरवार्ता लिने अफिसरले मैले अन्तरवार्तामा पास गरेको भनेको थियो। तर, मेरो एन–४०० स्वीकृत भए–नभएको कुरा केही पनि भनेन र खाली निर्णयको पत्र आउनेछ, पर्खनु भनेर पठाइदियो। आज ३ महिना हुँदा …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

 मैले सन् २००० को लाइफ एक्टअन्तर्गत मेरो साहुले स्पोन्सर गरेको आधारमा ग्रीनकार्ड पाएको हो। यो वर्ष मैले नेचुरालाइजेसनका लागि निवेदन (एन–४००) दिएँ। केही महिनाअघि मेरो एन–४०० को अन्तरवार्ता पनि भयो। धेरै लामो अन्तरवार्तापछि सो अन्तरवार्ता लिने अफिसरले मैले ग्रीनकार्ड कानूनीरुपमा पाएको छैन भन्यो। त्यसपश्चात् उसले सुपरभाइजरसँग कुरा गरी निर्णय दिने …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

म र मेरो श्रीमान् २००८ मा अमेरिकामा एफ–१ भिसामा आएका हौं। मैले ब्याचलर्स डिग्री २०११ मा सिध्याएँ। एक वर्षको ओपिटीपछि भिसा कायम राख्नका लागि एउटा कम्प्युटर स्कुलमा एफ–१ भिसा कायम राख्न एक वर्ष जति पढें। त्यसपश्चात् म्यानेजमेन्ट फिल्डमा माष्टर्स डिग्रीमा प्रवेश गरी एक युनिभर्सिटीबाट एमबीए डिग्री पनि लिएँ। ग्राजुएसनपछि ओपिटीका …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

म युएस सिटिजन हुँ र मैले मेरो श्रीमान्को लागि भिसा पेटिसन फायल गरी मेरो श्रीमान्ले युएस एम्बेसी काठमाडौंमा पनि अन्तरवार्ता दिनुभयो। अन्तरवार्तापछि एम्बेसीले एडमिनिष्ट्रेटिभ प्रोसेसिङ भनेर ८ महिनासम्म केस होल्ड गरेर राख्यो। केही दिनअघि युएस एम्बेसीले मेरो श्रीमान्लाई बोलाएर पासपोर्ट र ओरिजिनल डकुमेन्ट्सहरु फिर्ता दिएर पठाएछ। मैले एम्बेसीमा इन्क्वायरी गर्दा …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

कानून स्तम्भमार्फत महत्वपूर्ण कानूनी सल्लाह–सुझाव उपलब्ध गराइदिनुभएकोमा विश्वसन्देश साप्ताहिकलाई धेरैधेरै धन्यवाद। मैले लगभग ७ महिनाअगाडि मेरो युएससीआईएस एसाइली स्टाटस एक वर्षभन्दा बढी भएको आधारमा आई–४८५ निवेदन पेश गरेको थिएँ र आई–४८५ निवेदनपश्चात् बायामेट्रिक टेस्ट दिएको पनि साढे ६ महिना भइसक्यो। सोपश्चात् हालसम्म कुनै अपडेट आएको छैन। युएससीआईएसको अनलाइन केस स्टाटसमा …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

हाल मेरो इमिग्रेसन स्टाटस ग्रीन कार्ड होल्डर छ। मैले गत महिना मेरो श्रीमती (जो बी–२ भिजिटर भिसामा छिन्)का लागि आई–१३० पेटिसन फायल गरेको थिएँ। उनको पहिलो श्रीमान्का १५ वर्षको एक छोरा नेपालमा छन्। जसका लागि मेरो श्रीमतीले ग्रीनकार्ड प्राप्त गरेपछि कुनै इमिग्रेसन बेनिफिट वा पेटिसन फायल गर्न मिल्छ कि मिल्दैन …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मैले ३ वर्षअघि एउटा पसल किनेको थिएँ। ल्याण्डलर्डबाट १० वर्षको लिज लिएको छु। अब ७ वर्षको लिज बाँकी छ। पसल विक्री गर्ने निर्णयमा पुगेको छु। एउटा खरिदकर्ता पनि फेला परेको छ। अब मैले सोही लिजको आधारमा मेरो पसल सो खरिद गर्नेलाई बेच्न मिल्छ कि मिल्दैन? मेरो घर साहुले अर्को नयाँ …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

अमेरिकामा विनाभिसा आएको भनी मलाई सन् २००५ मा जेएफके एयरपोर्टमा पक्राउ गरियो। वकिलको सहयोगबाट मेरो शरणार्थीको आधारमा नै ग्रीनकार्ड पनि प्राप्त गरें। साथीहरको मद्दतअनुसार एन–४०० निवेदन आफैंले तयार गरी युएससीआईएसमा पेस गरेको थिएँ। गएको हप्तामा मेरो सिटिजनसिपको अन्तरवार्ता भयो। मेरो अन्तरवार्ता लिने अफिसरले अंग्रेजी, इतिहास र अमेरिकी सरकारसम्बन्धी पास गरेको …

Read More »