Home / News / अमेरिकामा वकिलसँग परामर्श (page 5)

अमेरिकामा वकिलसँग परामर्श

वकिलसँग परामर्श

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

म युएस सिटिजन हुँ र मैले मेरो श्रीमती र ८ वर्षको छोरीका लागि फेमिली पेटिसन्स युएससीआईएसमा पेश गरेको थिएँ। मेरो श्रीमतीको आई–१३० पेटिसन एप्रुभ भएर आयो, तर मेरो छोरीका लागि थप सबुत प्रमाणको माग गरेको छ। सो मागमा युएससीआईएसका अनुसार म र मेरी छोरीको रगतको नाता साथै बुबाको हैसियतले जिम्मेवारी …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मैले मेरो युएस सिटिजनसिप भर्खरै प्राप्त गरें। म मेरो बाबुआमालाई ग्रीनकार्डका लागि स्पोन्सर गर्न चाहन्छु। तर, मेरो आयस्रोत त्यति राम्रो छैन। आफ्नो आयस्रोत पर्याप्त नभएमा के अरु कुनै उपायबाट सपोर्टको रिक्वायरमेन्ट पूरा गर्न सकिन्छ? – भानु बस्नेत, न्यूयोर्क इमिग्रेसन ल अनुसार फेमिली पेटिसन गर्दा निवेदकले त्यस स्पोन्सर्ड इमिग्रान्टलाई पाल्न सक्ने …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मेरो एक आफन्तले उसलाई स्पोन्सरको जरुरी भएकाले affidavit of support भरिदिनुस् भनेर माग गरेको छ। आफन्त भएकाले नाइँ भन्न सकेको छुइँन। यदि मैले यो फारम भरेर दिएँ भने मेरो के जिम्मेवारी हुन सक्छ? यसका साथै कति वर्षको ट्याक्स रिटर्न मैले उसलाई दिनुपर्छ होला? सुझावका लागि धन्यवाद। – अनमोल लामा, न्यूयोर्क तपाईंले …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

म बी–२ भिसा लिएर अमेरिका आएको ३ महिना भयो। ६ महिनाको अमेरिकामा बस्नका लागि भनी जोन एफ. केनेडी इन्टरनेशनल एयरपोर्टमा भिसा दिएको छ। विगतमा राजनीतिक कारणले र अहिले पनि विभिन्न कारणले नेपालमा सुरक्षा नहुने स्थिति भएकाले राजनीतिक शरणको निवेदन पेश गर्ने विचारमा छु। तर, केही साथीहरुले भिसा भ्यालिड हुँदै असाइलमको निवेदन …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

विश्व सन्देशमार्फत कानूनी प्रश्नहरुको सहज र सरल भाषामा सेवा पु¥याइरहनुभएकोमा कानून व्यवसायी रमेश सरलाई सर्वप्रथम धन्यवाद दिन चाहन्छु। मे नेपालमा रहेको अवस्थामा नै एक अमेरिकी कम्पनीबाट स्पोन्सर पाएर मेरो एच–१बी भिसा स्वीकृत भयो। त्यसै समयमा मेरो विवाह पनि भयो। मैले एच–१बी भिसा प्राप्त गरेपछि मेरी श्रीमतीले पनि एच–४ डिपेन्डेन्ट भिसाका …

Read More »

नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मैले भर्खरै युएस सिटिजनसिप प्राप्त गरें। मेरो कान्छी आमापट्टिबाट दुई जना भाइ छन्। अहिले उनीहरु नेपालमा छन्। दुई आमा भिन्दै भए पनि बुबा एउटै हुनुहुन्छ। बुबा बित्नुभएको धेरै भयो। के मैले मेरो भाइहरुलाई पेटिसन गर्न सक्छु होला? कृपया बताइदिनुहुन्छ कि? – राज विष्ट, न्यूयोर्क युएस सिटिजनले आफ्ना इमिडियट रिलेटिभहरु जस्तै– …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मैले फेमिली पेटिसनका आधारमा ग्रीनकार्ड पाएको हुँ। नेपालमा पारिवारिक कामले गर्दा ६ महिनाभन्दा बढी पनि बस्नुपर्ने स्थिति छ। साथीहरुबाट सुनेअनुसार ६ महिनाभन्दा कम अवधिमै फर्कनुपर्छ भन्ने सुनें, नभए ग्रीनकार्ड खोसिन सक्छ रे। कति समयसम्म अमेरिकाबाट बाहिर बस्न सकिन्छ? यसरी बाहिर बस्दा पछि युएस सिटिजनसिपका लागि आवेदन गर्ने बेलामा अप्ठ्यारो पर्छ …

Read More »

वकिललाई प्रश्न

मैले भर्खर युएस सिटिजनसिप प्राप्त गरेकी छु। मेरो श्रीमान्को ग्रीनकार्ड नै छ। मेरो दुई बच्चाहरु १२ र १४ वर्षका ग्रीनकार्ड होल्डर छन्। मैले सुनेअनुसार बाबु वा आमाको नेचुरालाइजेसन भएपछि अटोमेटिकली छोराछोरीहरुले युएस सिटिजनसिप पाउँछ रे। के यो सत्य हो? यदि हो भने यसको प्रक्रिया के होला र मेरो छोराछोरीहरु योग्य …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

म सी–१ भिसामा अमेरिका आएको हुँ। शिपमा काम गर्ने हैसियतले मैले अमेरिकामा पस्ने मौका पाएको हो। मेरो सी–१ भिसा एक महिनासम्म भ्यालिड छ। जहाजमा धेरै वर्ष काम गरे पनि खास स्थायित्व पाउन नसकेकाले गर्दा यतै अमेरिकामा मिलेसम्म बस्ने विचार गरेको छु। म अविवाहित भएकाले नेपाल फर्किहाल्नुपर्ने कारण छैन। साथीहरुले अब …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिल रमेश श्रेष्ठलाई प्रश्न

मेरो पर्मानेन्ट रेसिडेन्सी भएको ५ वर्षपछि मैले एन–४०० युएस सिटिजनसिपका लागि पेश गरेको थिएँ। अन्तरवार्ता भएको पनि ३ महिना भयो। अन्तरवार्ता लिने अफिसरले मैले अन्तरवार्तामा पास गरेको भनेको थियो। तर, मेरो एन–४०० स्वीकृत भए–नभएको कुरा केही पनि भनेन र खाली निर्णयको पत्र आउनेछ, पर्खनु भनेर पठाइदियो। आज ३ महिना हुँदा …

Read More »