ePaper-Texas

Texas Vol 01, Issue 08

Read More »

Texas Vol 01, Issue 07

Read More »

Texas Vol 01, Issue 06

Read More »

Texas Vol 01, Issue 05

Read More »

Texas Vol 01, Issue 04

Read More »

Texas Vol 01, Issue 03

Read More »

Texas Vol 01, Issue 02

Read More »

Texas Vol 01, Issue 01

Read More »

Recent Posts

साउन १२ । थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को बैठक पुन स्थगित भएको छ । एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कारबाहीसहित रु छ करोड माग गर्दै आएको छ । सोही विषयमा …

Read More »

संविधान संशोधन प्रस्ताव पारित गर्ने ठेक्का लिएका छैनौँः महामन्त्री कोइराला

साउन १२। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा कुरा गर्दै उनले संशोधन प्रस्ताव पारित भए या नभए पनि प्रक्रिया अघि बढाउने धारणा व्यक्त गरे । महामन्त्रीे डा …

Read More »

बहालवाला एसएसपी जसलाई नियतिले ठग्यो

साउन १२ । २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे । तर, एक वर्षदेखि ‘बेड’मा …

Read More »

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

साउन १२। पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट …

Read More »

केन्द्र विवाद हुँदा स्वास्थ्य चौकी तोडफोड, तीन घाइते

साउन १२ । डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किएकोे छ । केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् । यसभन्दा पहिले गाँउकार्यपालिकाले निलदहलाई गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय आफूहरुका लागि अमान्य भएको भन्दै वडा …

Read More »

स्थानीय तहमा १६ हजार १६ कर्मचारी अभाव

साउन १२। स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । नपाँपत्रिकामा समाचार छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार …

Read More »

तेस्रो लिङ्गीलाई अमेरिकी सेनामा निषेध

साउन १२ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो लिङ्गीहरुलाई अमेरिकी सेनामा काम गर्न नदिइने घोषणा गरेका छन् । ट्रम्पले तेस्रो लिङ्गी व्यक्तिहरुलाई अमेरिकी सेनाका कुनै पनि पदमा काम गर्न नदिइने बताएका हुन् । वरिष्ठ सैनिक अधिकारीहरु तथा विज्ञहरुसँगको सरसल्लाह पश्चात आफूले सो निर्णय लिएको उनले जनाएका छन् । राष्ट्रपति ट्रम्पले …

Read More »

देउवाको दोस्रो पटकको मन्त्रिपरिषद् विस्तार असमावेशी

साउन १२। ३३ प्रतिशत महिला सहभागिताको माग गर्दै प्रधानमन्त्री पत्नी एवं कांग्रेस सांसद डा. आरजु राणा देउवाले ज्ञापनपत्र बुझाए पनि पति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना महिलाले मात्र स्थान पाएका छन्। अन्नपूर्ण पोस्ट्मा समाचार छ । राणाकै संयोजकत्वमा केही दिनअघि संसद्मा महिला सांसदको समूह ९ककस० गठन भए पनि मन्त्रिपरिषद्मा …

Read More »

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, हजुरआमालाई नेपाली भजन सुनाउँछिन् । नेपालीमै कुरा गर्दा पनि खुशी हुनुहुने शिर्यमका हजुरबुबा–हजुरआमा नातिनीले नेपाली भजन पनि गाउन थालेपछि खुसी नहुने कुरै भएन । यहाँ कक्षा ६ मा अध्ययनरत शिर्यम, बाल जोशी र सुनयना जोशीकी …

Read More »

वकिलसँग कानुनका कुरा

मैले एउटा कन्सल्टिङ कम्पनीबाट आईटीमा जब पाई एच–१बी गरेको थिएँ । ६ महिना न्यू जर्सीमा काम गरेपछि अहिले प्रोजेक्ट सिद्धिएकाले काम छैन । थोरै खानका लागि पैसा दिएर तलब २ महिनादेखि दिएको छैन । नयाँ प्रोजेक्टर पाएपछि तोकेको तलब दिन्छु भनेको छ । अर्को नयाँ काम पनि खोजिरहेको छ । …

Read More »