हाम्रो बारेमा
यो विश्व न्यूज मिडिया ग्रुपद्धारा संचालित अनलाईल न्युज पोर्टल हो । यो ग्रुपले सन् २००८ देखि अमेरिकाबाट विश्व सन्देश पत्रिका प्रकाशन गर्दै आएको छ । अहिले अमेरिकाको न्यूयोर्क र टेक्सस राज्यबाट पत्रिका प्रकाशित भैरहेको छ ।
नेपाल र नेपाल बाहिर रहनुहुने आम नेपालीलाई तथ्य र सत्यमा आधारित पल पलको खबर सम्प्रेषित गर्ने उद्देश्य सहीत यस न्यूज पोर्टल संचालनमा ल्याइएको हो । यस न्यूज पोर्टलमा समसामयिक राजनिति, डायस्पोरा, विश्व परिवेश, नविनतम प्रविधिका समाचार, आर्थिक विषय, खेलकुद, मनोरञ्जन, आप्रवासी कानुन, जिवनशैली, शिक्षाका कुरा, समाज र संस्कृति, स्वास्थ्यका विषय प्राथमिकतामा रहने छन् ।