प्रकाशित: २०७४ मंसिर २१
सिन्धुपाल्चोकमा वर्तमान भन्दा पूर्व सञ्चारमन्त्रीको दोब्वरले अग्रता

Image

-विश्व न्यूज संबाददाता

काठमाडौँ, मंसिर २१ । रुकुम पश्चिममा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले ठूलो अन्तरको अग्रता लिएका छन् । प्रारम्भिक अपडेट अनुसार जनार्दन शर्मा नेकपा माओवादी केन्द्रले १९०० मत ल्याउँदा कांग्रेसका गोपाल शाहले ४७० मत ल्याएका छन् ।  त्यसैगरी जाजरकोट प्रदेश ‘क’ को अहिलेसम्मको मत अपडेट अनुसार नेकपा एमालेका  करवीर शाहीले १००२ मत ल्याउँदा नेपाली कांग्रेस दीपकजंग शाहले ७३३ मत ल्याएका छन् ।