प्रकाशित: २०७४ मंसिर २१
२१ बढी क्षेत्रको मत गणना जारी, वामगठबन्धनको १९ क्षेत्रमा अग्रता (सूचिसहित)

Image

-विश्व न्यूज संबाददाता
काठमाडौँ, मंसिर २१ । अहिलेसम्म २१ बढी स्थानको मतगणना जारी रहँदा १९ बढी स्थानमा वामगठबन्धनले अग्रता लिएको छ भने कांग्रेस तीन स्थानमा अघि छ । 
 कुन जिल्लामा कति मतले कुन दल अघि हेर्नुहोस् ।  ओखलढुंगा, यज्ञराज सुनुवार नेकपा एमाले, २०७७, रामहरि खतिवडा, नेपाली काँग्रेस ९९३,  रुकुम कमला रोका नेकपा माओवादी केन्द्र २००७, हरिशंकर घर्ती मगर नेपाली काँग्रेस, १०७०, बझाङ, भैरवबहादुर सिंह नेकपा (एमाले) १९५६, पृथ्वीबहादुर सिंह नेपाली काँग्रेस १४२१, सिन्धुपाल्चोक अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्र १५०३ मोहनबहादुर बस्नेत नेपाली काँग्रेस ६४६, दार्चुला गणेशसिंह ठगुन्ना नेकपा एमाले १४७२, बिक्रमसिंह धामी नेपाली काँग्रेस १२३१, म्याग्दी भुपेन्द्रबहादुर थापा नेकपा (एमाले) १४५१ खमबहादुर गर्बुजा नेपाली काँग्रेस १२१९, मुस्ताङ प्रेमप्रसाद तुलाचन नेकपा (एमाले) १३५७, रोमी गौचन थकाली नेपाली काँग्रेस ११७४, 
ताप्लेजुङ योगेशकुमार भट्टराई नेकपा एमाले १३१४, केशवप्रसाद दाहाल, नेपाली काँग्रेस ६९३, रुकुम जनार्दन शर्मा नेकपा माओवादी केन्द्र १२५८, गोपालजी जङ्ग शाह, नेपाली काँग्रेस ४०६, कालिकोट दुर्गबहादुर रावत नेकपा माओवादी केन्द्र ८०७, भुपेन्द्र जंग शाही नेपाली काँग्रेस ५८५,  पाँचथर वसन्तकुमार नेम्वाङ्ग नेकपा एमाले ७७० भीष्मराज आङदेम्वे नेपाली काँग्रेस ७६४, रसुवा मोहन आचार्य नेपाली काँग्रेस ७२१, जर्नादन ढकाल नेकपा एमाले ४४७ भोजपुर क्षेत्र उमेशजंग रायमाझी नेपाली काँग्रेस ७१९
सुदन किराती, नेकपा (माओवादी केन्द्र) ६६३ बैतडी दामोदर भण्डारी नेकपा एमाले ,६५९ नरबहादुर चन्द नेपाली काँग्रेस ५५४
जाजरकोट शक्तिबहादुर वस्नेत नेकपा माओवादी केन्द्र, ६०७, राजीवबिक्रम शाह नेपाली काँग्रेस ४३७,  मनाङ  पोल्देन छोपाङ गुरुङ्ग नेकपा (एमाले) ५४८ टेकबहादुर गुरुङ नेपाली काँग्रेस ३२८ सिन्धुपाल्चोक क्षेत्र २ पशुपति शम्शेर जबरा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ५४३, शेरबहादुर तामाङ (नेकपा (एमाले) ४३२, बाजुरा लालबहादुर थापा नेकपा (एमाले) ४७७, कविराज पण्डित
नेपाली काँग्रेस ४७७, जुम्ला, गजेन्द्रबहादुर महत नेकपा (माओवादी केन्द्र) ४३७, देबेन्द्रबहादुर शाही, नेपाली काँग्रेस ३१३
गोरखा क्षेत्र नं १ हरिराज अधिकारी नेकपा (माओवादी केन्द्र) ३५१ चिनकाजी श्रेष्ठ, नेपाली काँग्रेस ३३० सहित अघि छन् ।