Breaking News
  • कमलीको कमाल

    नायिका कमली वाइवा ‘शब्द’मार्फत नेपाली चलचित्रमा हाल चर्चामा रहेकी छन् । बेग्लै धारको चलचित्र ‘शब्द’ले नेपालमा खासै व्यापार गर्न नसके पनि कमलीको चर्चा सेलाएको छैन । नवल खड्काद्वारा निर्माण गरेको ऐतिहासिक चलचित्र भीमदत्तबाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी कमलीको त्यसपछि चलचित्र ‘कहीँ दिन कहीं रात’ हो । शब्द कमलीको तेस्रो चलचित्र हो । तेस्रो चलचित्रसम्म आइपुग्दा अभिनयमा कुशल, अनुभवी तथा परिपक्व बनिसकेकी कमलीमा बेग्लै जोश र जाँगर देखिएको छ । चलचित्र शब्द अष्ट्रेलियामा रिलिज गर्न जानु परेकाले त्यस चलचित्रका नायक सौगात मल्ल विकट गोरखाको मनासलुस्थित सामागाउँमा चलचित्र बमकाजीको शुटिङमा व्यस्त बनिरहेका बेला काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर नायक मल्ललाई कमलीले ल्याएकी …

    Read More »
  • अमीको उफ यो मन

  • शोभाको सफलता

  • भिन्तुना जोशीको धोको– सौगातसँग अनस्क्रिन रोमान्स

  • कलाकारितालाई धर्मसँग नजोड्न आग्रह