• प्रधानमन्त्री देउवाद्वारा शपथ, को–को बने मन्त्री ?

    जेठ २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराइन् । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरे । यसअघि उनी विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उनी प्रधानमन्त्री बनेका थिए । नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिए । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री …

    Read More »
  • शुभेच्छाले पहिलोपटक र्याम्प नाप्दा…

  • कमलीको कमाल

  • अमीको उफ यो मन

  • शोभाको सफलता