• प्रधानमन्त्री देउवाद्वारा शपथ, को–को बने मन्त्री ?

    जेठ २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराइन् । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरे । यसअघि उनी विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उनी प्रधानमन्त्री बनेका थिए । नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिए । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री …

    Read More »
  • शुभेच्छाले पहिलोपटक र्याम्प नाप्दा…

  • कमलीको कमाल

  • अमीको उफ यो मन

  • शोभाको सफलता

  • वकिलसँग कानुनका कुरा

    मेरो असाइलमको निवेदन गएको महिनामा इमिग्रेसन जजले एप्रुभ गरिदियो। मेरा केही आफन्तहरु लण्डन, युकेमा छन्। ग्रीनकार्डको निवेदन पेश गर्न १ वर्ष पर्खनुपर्ने हुन्छ। यो बीचको समयमा कुनै तरिकाले ट्राभल गर्न सकिन्छ होला? यदि अमेरिका छाडी बारि गए केही समस्या होला कि? उत्तरको अपेक्षामा। – जे. थापा, न्यूयोर्क तपाईंको असाइलमको निवेदन स्वीकृत भएकोमा बधाई छ । असाइलमको निवेदन एप्रुभ भएको दिनदेखि १ वर्षको म्याद पूरा भएपछि मात्र ग्रीनकार्डका लागि निवेदन दिन सक्नुहुनेछ । तर, यो बीचको समयमा एसाइलीहरुले आफ्नो मुलुकबाहेक, अरु देशहरु ट्राभल गर्न परेको खण्डमा रेफ्युजी ट्राभल डकुमेन्ट लिएर ट्राभल गर्न सक्नुहुनेछ । अर्को देशको भ्रमण गर्नुअघि त्यो देशको भिसा …

    Read More »
  • वकिलसँग कानुनका कुरा

  • वकिलसँग कानुनका कुरा

  • वकिलसँग कानुनका कुरा

  • वकिलसँग कानुनका कुरा

  • वकिलसँग कानुनका कुरा

  • वकिलसँग कानूनका कुरा