समाचार

ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं

न्युयोर्क      

अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट पाँच भित्र नेपाली मुलका अर्थर गन (दिबेश पोखरेल) प्रबेश गरेका छन् उनलाई अबको एक घण्टा पब्लिक भोट दिन पाईने अन्दाजी   पुर्वीय समय :१५ बजे भोटिङ् बन्द हुने

भोटिङ एक जना प्रतिस्पर्धीको नाममा तरिकाहरु२१५२३ मा फोनबाट टेक्स्ट पठाएर, अर्को अमेरिकन आईडल वेब साईट  https://idolvote.abc.com/ मार्फत अर्को अमेरिकन आईडलको एप डाउनलोड गरेर गर्न सकिन्छ ईतिहास रच्दै गरेका नेपाली मुलकापोखरेललाई तीन तरिकाबाट मत दिने हो भने, प्रत्येक तरिकाबाट १० पटक मत दिने हरुले १६ नम्बरमा मत दिनु पर्ने राती १० बजेअगाडि यो बर्षको आईडल घोषणा हुने