बिचार

चुम्बन आलिङ्गन : सफा वा दोषी

करिव बर्ष अगाडिको एउटा परिघटनाबाट सन्धर्व सुरु गर्छु मेरो हजुरआमा बितेको तेश्रो दिन काममा फर्कदा सबैलेसहानुभुती दर्शाउन आंगालो मार्दै दु: शेयर गरिरहेका थिए त्यही बेलामा एक पोर्तोरिकन महिला साथीले पनि अंगालो मारेरआफू पनि दुखी भएको भाव दर्शाइन मैले उनले दर्शाएकोसहानुभुतीलाई धन्यबाद ज्ञापन गरें अर्को दिन पनि ती महालाअंगालो मार्न काममा पुग्ने बित्तिकै आइपुगिन उनले त्योक्रमलाई केही दिन जारी राखिन उनी अलिक ठूलो ज्यानकी हल्का सानो ज्यानको हुनाले मलाई झ्याप्पै छोपुला जस्तोगरेर कस्न पो थालिन् केही दिन पछी उनी माथी मैले प्रश्नउठाउने  निर्णय गरें भनेहेर मेरी श्रीमती पनि यँही काम गर्छिन् यदि उनले थाहा पाइन भने मलाई ठूलो तनाव हुन्छ मलाईयसरी अफ्ठेरो नै पर्ने गरी अंगालो मार्न छोडीदेउ त्यस पछीउनले मलाई कसेर होइन, अंगालो मार्न नै आँट गरिनन्

नियमित उपस्थिती नभएको कारण उनको जागिर पनि गयो मेरो समस्या पनि संधैका लागि टर्यो  

चुम्बन आलिङ्गन बिशेष गरी पश्चिमाहरुको परम्परा भए पनिबिस्तारै पुर्वियहरुले पनि प्रयोगमा ल्याइसकेका छन् तर चुम्बनआलिङ्गन स्वाभावैले एक अर्काको सशरिर स्पर्शका साथ गरिनेअभिवादन भएपनि कहिलेकाँही बदनियत गर्नेहरुले गाल पार्ने फाइदा उठाउने कुरा मेरो माथि उल्लेखित अनुभवबाट पनि प्रष्टहुन्छ त्यसैले त्यस्ता आलिङ्गन वा चुम्बन सफा वा दोषी भनेरछलफल गर्नु पर्ने चरणसम्म आइपुगेकोनुन चिनी पानीकोठम्याई

खास गरी आलिङ्गन गर्दा मित्रता, आत्मियता, प्रेम झल्कनेहुनाले धेरै प्रयोगमा आएको देखिन्छ तर साथी साथीको बिच, त्यसमा पनि बिपरित लिङ्गी बिच हुने कसिलो आलिङ्गन त्योसङ्गै पछाडी ढाडमा गरिने मसाजले भने दोषी आलिङ्गनकोसंकेत गर्छ कतिपय असजिलो अवस्था आउँदा पनि बोल्नसक्ने स्थिती रहंदैन आखिरी दोषी दोषी नै हो नि होईन

आलिङ्गन गर्दा कुनै पनि पक्षबाट छातीको भाग पुरै टस्साउनु पर्छभन्ने हुंदैन आत्मियता दर्शाउँने हो वा आनन्दको क्षण सम्झेरझुम्ने हो त्यो सफा दोषी आलिङ्गनमा भर पर्छ परिवार आफन्तमा गरिने आलिङ्गनलाई यहाँ उठाउन खोजिएको पट्टक्कैहोईन

चुम्बन पनि अहिले फेसनमा आइसक्यो टाढैबाट गरिनेफ्लाईङ्ग किसहरु सजिला, निर्दोषी शिर्षकमा लेखिए जस्तैसफा हुन्छन् कोही गालालाई स्याउ नै ठानेर टोकौं जस्तो गर्ने वाअनुहारको अग्र भाग नै जोड्नेहरु चाँहि सामाजिक परिबेशअनुसार दोषी भनेर बर्गिकरण गर्ने आँट गरियो

समग्रमा खुल्लमखुल्ला सार्वजनिक स्थानमा चिनेजानेकाहरु भेटगरिने गाला जोडाई चुम्बन आलिङ्गनको पनि नियत सफा हुनुपर्दछ सोचाइ सुद्ध हुनुपर्छ, हेराईमा पाप हुनुहुन्न यद्धपीआँखा लोभी मन पापी पारेक कसैले हल्का चानस् नै मारेपनिमेरो भन्नु केही छैन

अर्जुन दाहाल

नुनचिनीपानी अभियन्ता

कनेक्टिकट