13-Dec-2019 | २७ मंसिर २०७६, शुक्रबार

बैंकमा अर्को चोरी काण्ड, सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट निकालियो डेढ करोड

८ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । काठमाडौं । ह्याकरले सिस्टम ह्याक गरी अर्को चोरी काण्ड मच्याएको छ ।

कृषि विकास बैंकको सिस्टम नै ह्याक गरी मंगलबार डेढ करोड रुपैयाँ चोरी गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि एक महिना अगाडी चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीमए सिस्टम ह्याक गरी रकम चोर्दाचोर्दै पक्राउ परेका थिए ।

उनीहरुमाथि अनुसनन जारी रहँदा अर्को चोरी काण्ड सार्वजनिक भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बैंकबाट १ करोड ५६ लख रुपैयाँ चोरी भएको बताइएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार