स्वास्थ्य

न्यूयोर्कको स्थानीय सरकारद्वारा 'विश्व रक्तदाता अर्जुन मैनाली दिवस' घोषणा

डिसेम्बर , न्यू योर्क 

वेष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाईविश्व रक्तदाता अर्जुन मैनाली दिवसघोषणा गरेको रक्तदान अभियान सो सम्वन्धिज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याएबापत उक्त सम्मान गरेको हो

रक्तदानको ईतिहासको सन्धर्भमा; प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस रगत निकाली रक्त सञ्चार गरेका थिए जुन संसारमा यो नै पहिलो सफल मानव रक्तदान थियो

सन् २००७ देखि वेष्टर वे टाउनको हिक्सभिल न्यूयोर्कमा बस्दै आएका अर्जुन प्रसाद मैनालीले अमेरिकाको १४ राज्यहरुमा रक्तदान उत्प्रेरणा गरेका छन् उनले हालसम्म वटा महादेशका १७ देशहरुमा १७२ पटक रक्तदान (१२३ होल ब्लड ४९पटक प्लेट्लेटस) गरेका छन् उनको आफ्नै रगतले ५१६ जना सम्मलाई बचाउन सहयोग हुन्छ

अमेरिकामा दैनिक करिव ४० हजार युनिट रगत चाहिन्छ न्यूयोर्क शहरदेखि ४० किलोमिटर टाढाको वेष्टर वे टाउनमा तीनलाखजनसंख्या स्थानीय सरकारले समुदायका कामलाई महत्वपूर्ण ठानी आमजनमानसमा सन्देश पुर्याउन उक्त दिवस घोषणा गरेकोजनाईएको स्थानीय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा  स्थानीय, राष्टिय अन्तराष्ट्रिय क्षेत्रमा समेत अतुलनीय योगदानपुर्याएका हुनालेविश्व रक्तदाता अर्जुन मैनाली दिवसघोषणा गरेको हो