बिचार

विद्यार्थी आन्दोलनको रन्को र सत्याग्रहको फन्को
पुरुषोत्तम लम्साल भर्जिनिया गएको साउनदेखि नै शुरु भएको थियो निजी मेडिकल कलेजका विद्यार्थीको आन्दोलन, चितवन मेडिकल कलेजबाट । आन्दोलनकारी विद्यार्थीको माग थियो, सरकारले तोकेको भन्दा बढी शुल्क उठाउनु गलत हो र कलेजले अवैधानिक रुपमा उठाएको शुल्क फिर्ता गर्नपर्छ । यत्ति

डाहालाग्दो इलिनोइको एकता
कल्पना घिमिरे स्टेजमा पफरमेन्स देख्ने बित्तिकै उनीसंग कतिबेला कुरा गरौं भन्ने भयो । पफरमेन्स सकिन नपाउँदै बिबाहको पार्टीको भिडभाड र गानाबजाना भन्दा पर लगें । बिज्ञा पौडेल खड्का, उमेरले खै कति पुगिन् थाहा छैन । सोध्न मिलेन । तर, उनको

सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन
– डा. बद्री पोख्रेल [email protected] असल र खराव समय, सन्दर्भ, कालक्रम र ठाँउ अनुसार सावित हुन्छ । कुनै कुरा कुनै वेला ठीक भए पनि अर्को सन्दर्भमा वेठीक पनि ठहर्न सक्तछ । कतै हास्नुको महत्व हुन्छ भने कुनै सन्दर्भमा हास्नु अशिष्टता

आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे
सुपेन्द्र बस्नेत / बोष्टन आज भन्दा १६ बर्ष अगाडिकाे कुरा हाे । जतिबेला म पश्चिम नेपालकाे कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा सञ्चालित जिडब्लुपी / सेभ द चिल्ड्रेनकाे परियाेजनामा कार्यरत थिए । परियाेजना अन्तरगत हरेक जिल्लामा युनिट कार्यालयहरु

बिदेशिएका नेपालीको आक्रोस
मिनबहादुर पण्डित (दुबई) घर परिवार बाट टाडा २० बर्ष बिदेश बसेर अरबको तातो गर्मीमा काम गरी खाइ नखाइ बनाएको जम्मा एउटा घर छ । त्यसमा पनी नगरपालिका कर, तिरो आदि बाहेक १०५ मासिक घर बाहाल कर पनि तिर्नु पर्ने रे

नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर नारायण गोपाललाई उदृत गर्दै दाहाल थरका एक प्रशसकले हालै फेसबुकको भित्तोमा लेखे– यो धर्तीमा नारायण गोपालको गीत छ र मेरो जीवन छ । तिनै नारायण गोपाल हुनु, जस्ले कालिप्रसाद, दिनेश अधिकारी, नागेन्द्र थापा र भैरवनाथ रिमालजस्ता

आयो विवाहको मौसम
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाको चार महिने विश्रामपछि मंसीर महिना लाग्ने वित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । गरगहना, लत्ताकपडाको जोहो गर्दै वाक्दान आदि विधिले केटाकेटी तयार पारी शालको पातको टपरी

प्रधानमन्त्रीको परीक्षा
पुरुषोत्तम लम्साल / भर्जिनिया शुरुमा एउटा दन्त्यकथा सापटी लिन्छु । चिसो मौसम थियो । एक राजा सुती र मलमलमा बेरिएर दिनभर सयरमा थिए । साँझपख दरबार फर्कंदै गर्दा उनले दरबारको ढोकामा पहरा दिइरहेको सैनिकको बर्दी ज्यादै पातलो देखे । राजाले

कालापानी विवाद के हो ?
आर एल श्रमजीवी / क्यालिफोर्निया भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भागलाई समेटिएपछि नेपालबाट चौतर्फी रुपमा विरोधकास्वरहरू उठिरहेका छन् । नेपाली प्रिन्ट मिडिया, टेलिभिजनहरु सामाजिक संजाल र युट्युबमा निक्कै हल्ला छ । बिदेशमा रहेकानेपालीहरु पनि आफ्नो मातृभूमिको सिमा मिचिदा

जताततै हस्तिनापुर
विनोद रोका, न्युर्योक बिद्युतीय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन् । त्यसैले कुनबेला कहाँ पुगिन्छ र मनले कस्तो मनोदसा बनाऊछ अनि बुद्धिले के निर्णय लिन्छ भन्न सकिन्न । सनातम धर्ममा विश्वास

पुराणको विषय र अनावरणको प्रसङ्ग
डा. बद्री पोख्रेल अध्यक्ष, जयतु संस्कृतम् नेपाल हिजोआज पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्ने गरिन्छ । बुढावुढीले मात्र पढ्ने र सुन्ने विषय भनेर पनि पुराणलाई उपेक्षा र अपहेलना गर्ने चलन छ । त्यसमाथि अमेरिका, बेलायत, जापान, जर्मन जस्ता आधुनिक विज्ञानमा

अन्तरजातीय विवाहको पक्षमा : बाबुराम हिंसिला एक उदाहरण
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर त्यतै आफूले रोजेकी कथित सानो जातकी महिलासँग विवाह गर्न रुढिवादी परिवारले अस्वीकार गरेपछि अमेरिकामा बस्ने काठमाडौंको केटाले आफ्नै बाबुआमाले खोजेको विरगञ्जकी सजातीय केटीसित विवाह गर्ने पक्कापक्की भइसकेपछि केटी कस्ती रहिछिन् भनी चरित्र मापन गर्नको लागि ब्यवसायिक ‘हेकर’

महरा मेनिया : ज्योति मा तमसोगमय
पुरुषोत्तम लम्साल / भर्जिनिया आजको दिनमा हिजोका मितिको कुरा नगरौं, भनेर मात्र हुँदैन । किनकि, आजको कुरा हिजोको मितिसँगै जोडिएर आउँछ । आजको दिनमा न कृष्णबहादुर महराले मलाई चिन्छन् न म नै उनलाई व्यक्तिगत रुपमा चिन्दछु । तर कृष्णबहादुर महरालाई

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादको धारालाई भित्र्याएर विकासको उत्कर्षमा पुर्याउने मूर्धन्य नक्षत्र हुन् । वि. सं. १९६६ कार्तिक २७ गते काठमाडौं, डिल्लीबजारमा लक्ष्मीपूजाको दिन यस धर्तीमा पदार्पण गरेका देवकोटाले २०१६ सम्मको अवधिमा अधिकांश

प्रचण्डको ‘ओरिजिनल’ स्वीकारोक्ती
पुरुषोत्तम लम्साल, अमेरिका १८ महिनाअघि भारतमा एकजना माओवादी नेताले प्रहरीसमक्ष आत्मसमर्पण गरे । प्रहरीको आँखामा तिनी टाउकाको मूल्य तोकिएका कुख्यात अपराधी थिए र विद्रोहीको आँखामा कमाण्डर । माओवाद र विद्रोहको नाममा भोगेका, देखेका र अनुभव गरेका दृष्य जब तिनले प्रहरीसमक्ष

