23-Sep-2020 | [nepali_today_date]

विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह

काठमाडौं । विदेशमा काम गर्न गएका नेपालीहरुको नेपाल फर्कने संख्यालाई मध्यनजर गर्दै विदेशमा उडान संख्या बढाउन विभिन्‍न मुलुकका राजदूतले सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिमका कारण विभिन्‍न देशमा नेपालीहरु अलपत्र छन् । उनीहरुलाई घर फर्काउन उद्धार तथा नियमित

September 21, 2020 विस्तृतमा »

कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४ पुगेको छ । पछिल्लो एक सातामा थप एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १७ मुलुकमा नेपालीको मृत्यु भएको

September 20, 2020 विस्तृतमा »

क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु

काठमाडौं । पछिल्लो डेढ महिनामा क्यानडाले तीन जना नेपाली समुदायका सदस्यलाई गुमाउन पुगेको छ । गत आइतबार राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । उनको घरमै लडेर ज्यान गएको हो । उनी ५०

September 20, 2020 विस्तृतमा »

विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसकदीय समितिले विदेशमा समस्यामा रहेका सबै नेपालीको उद्धार एक महिना भित्र गरिसक्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल

September 13, 2020 विस्तृतमा »

विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या कुनै समय शुन्यमा पुगेको थियो । तर, पछिल्ला दिनमा पुनः वृद्धि भएको छ । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जनाको मृत्यु भएको यो साता

September 13, 2020 विस्तृतमा »

पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी

काठमाडौं । सरकारले विदेशी पर्यटक तथा विदेशको नागरिकता दिएका गैरआवासीय नेपालीलाई समेत नेपाल प्रवेशको अनुमति खुला गर्ने तयारी थालेको छ । संसारका धेरै मुलुकमा विदेशी नागरिकमाथिको प्रतिवन्ध क्रमशः खुकुलो बनाउँदै लगिएको छ । यसै सन्दर्भमा नेपालमा समेत पर्यटकलाई स्वास्थ्य मापदण्ड

September 10, 2020 विस्तृतमा »

अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी

सुपेन्द्र बस्नेत, बोष्टन काेराेना कहरका कारण थाङथिलो भएकाे परिवेशमा उर्जालाई चलायमान राख्ने विभिन्न उपाय हुन सकदछ । चाहे याे बिपत्ति प्राकृतिक हाेस् या कृतिम, यसले प्राणीजगतमा पुर्याएकाे प्रत्यक्ष अप्रत्यक्ष प्रभाव साँच्चै कहाली लाग्दाे छ । यद्यपि, काेराेना कहरका बीच आफ्नाे

September 8, 2020 विस्तृतमा »

न्युयोर्कमा जमैका नेपाली सोसाईटी गठन

न्युयोर्क नेपालीहरुको बस्ति न्युयोर्क सहरको सबै क्षेत्रमा बढेसँगै जमैका आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले जमैका नेपाली सोसाईटीको हाललाई तदर्थ समिति गठन गरेका छन् । क्विन्सको जमैंका क्षेत्रका नेपालीलाई संगठित गर्दै आपसमा सदभाव र सहयोगी भाव विस्तार गर्ने उदेश्यले सॅंस्थाको

September 6, 2020 विस्तृतमा »

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो । उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी

September 5, 2020 विस्तृतमा »

गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

काठमाडौं । सरकारले लकडाउन र कोरानो महामारीका बीच गैरआवासीय नेपालीका लागि समेत नेपाल आउने ढोका खोलेको छ । तर, सबै गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन् । सम्बन्धित मुलुकस्थित नेपाली कुटनीतिक नियोगको सिफारिसमा मात्र उनीहरुलाई नेपाल आउने अनुमति मिल्नेछ

विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या ४१० पुगेको छ । नेपालमा शनिबार साँझसम्म २१५ जनाको निधन भएको छ । नेपाल बाहिर भने कुल १ सय ९५ जनाको निधन भएको छ । यसरी संसारभर रहेका नेपालीको

मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव

काठमाडौं । शुक्रबार मलेसियाबाट एउटै जहाजले नेपालीका १६ वटा शव नेपाल ल्याएको छ । कोरोना भाइरस र लकडाउनका कारण विदेशमा अड्किएका नेपाली नागरिकको उद्धारका क्रममा शव ल्याउने क्रम समेत जारी छ । सोही सिलसिलामा आज १६ वटा शव नेपाल ल्याइएको

विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशबाट बीना भेदभाव अप्ठेरोमा परेका सबै नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको भर्चुअल बैठकमा भाग लिँदै एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकार गर्ने उद्धारमा कुनै

विदेशबाट आउँदा पिसिआर नेगेटिभ भएका नेपाली काठमाडौंबाट सिधै घर जान पाउने

काठमाडौं । सरकारले सेप्टेबर महिनाका लागि नियमित तथा चार्टर्ड उडानको तालीका तय गरेको छ । त्यसअनुसार नेपाल आउन पाउने र नपाउने शर्तसमेत तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब विदेशबाट फर्कदा कम्तिमा ७२ घण्टायताको पिसिआर नेगेटिभ

सानिमा एक्सप्रेसको सेवा अब न्युयोर्कमा

न्युयोर्क अमेरिकाबाट नेपालमा पैसा पठाउनका लागि सानिमा एक्सप्रेसले न्युयोर्क सहरको ज्याक्सन हाइट्समा शाखा बिस्तार गरेको छ । नेपालको सानिमा बैंक लिमिटेडद्वारा सञ्चालित रेमिटेन्स सेवा अन्तर्गतको 'सानिमा एक्सप्रेस' ले न्युयोर्कमा नेपालीको बाक्लो बस्ति भएको स्थानबाट सेवा शुरु गरेको हो । नयाँ