Epapers :

21-Oct-2019 | ४ कार्तिक २०७६, सोमबार

नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो

दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स वा चिकित्सकलाई स्वयम् लडेको ब्यक्तीले खबर गर्न सक्ने त कुरै भएन । यस्तो अवस्थामा त्यो लडेको ब्यक्तीको मृत्‍यु समेत हुन सक्दछ वा घाईते  मानिसको ज्यानमा

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

एक आमाले जन्माइन एकै पटक चार बच्चा

काठमाडौं । काठमाडौंमा एक युवतीले एकै पटक चार शिशुलाई जन्म दिएकी छिन् । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा बुधबार चम्ल्याहा शिशु जन्मिएका हुन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार शिशुलाई धर्तीमा जन्म दिएकी हुन् । अहिले बच्चा र आमा

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सिराहास्थित लहान शाखाबाट करोडौं रुपैयाँ निकालियो । सिस्टम ह्याक गरी कर्मचारीले चलाउने गरेको पासवर्ड प्रयोग गरी रकम निकोलेको पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै पछिल्लो तीन दिनमा १२ जना नेपालीलाई पक्राउ गरेको छ

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको संसद निलम्बन गर्ने निर्णयलाई बेलायती सर्वोच्च अदालतले अवैधानिक घोषित गरेको छ । प्रधानमन्त्री जोनसनले पाँच साताका लागि संसद निलम्बन गरेका थिए । उनको निर्णय बेलायती महारानीबाट पनि अनुमोदन भएको थियो । प्रधानमन्त्री बोरिसले ९

७ आश्विन २०७६, मंगलवार विस्तृतमा »

अब एक हजारको नोटमा दुइ वटा हात्ति

काठमाडौं । नेपाली एक हजारको नोटमा अब दुई वटा हात्तिको फोटो राखिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चितवनमा हुर्किरहेका दुई जुम्ल्याहा हात्ति राम र लक्ष्मणको तस्वीर राखेर नयाँ हजारको नोट निकालिने भएको छ । नयाँ डिजाइन अर्थ मन्त्रालयबाट

६ आश्विन २०७६, सोमबार विस्तृतमा »

नयाँ नोट सटहीमा सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सहज व्यवस्था गरेको छ । बैंकका अनूसार अब ग्राहकले नयाँ नोट साट्न केवल राष्ट्रबैंंककै कार्यालयमा लाइन लाग्न नपर्ने व्यवस्था गरेको हो । १० असोजबाट नयाँ नोट साट्न सकिने भएको छ । त्यसका

६ आश्विन २०७६, सोमबार विस्तृतमा »

बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा

यूएई । संसारकै अग्लो भवन बुझै खालिफामा इतिहासमै पहिलो पटक नेपाली झण्डा चम्किएको छ । संविधान दिवसका अवसर पारी यूएईस्थित नेपाली दूतावासको पहलमा नेपाली झण्डा फहराइएको हो । शुक्रबार स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा हजरौं पर्यटक तथा

४ आश्विन २०७६, शनिबार विस्तृतमा »

गर्भपतन गर्दा गर्दै बच्चा कराए पछि

चिनमा एक जना महिलाले बच्चालाई जन्म नदिने निर्णय गर्दै ३४ हप्ताको गर्भपतन गराउँदा गराउँदै बच्चा जिउँदै जन्मिएको घटना अदालतसम्म पुगेको छ । "हु" नामकी ती महिलालाई उनको पेटमा जन्मिनको लागि तयारी अवस्थामा रहेको बच्चा अपांग भएको चिकित्सकले बताए पछि उनी

३ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने

काठमाडौं । दसैंमा नयाँ नोट १० असोजबाट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । १० गतेदेखि नयाँ नोट साट्न सकिने र त्यसका लागि स्थान तय गरिएको बैंकको भनाई रहेको

२ आश्विन २०७६, बिहीबार विस्तृतमा »

बानेश्वरबाट १० जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र २ महिला छन् । महानगरीय प्रहरी बृत्त बानेश्वरले जुवा खेलिरहेकै स्थानबाट रंगेहात उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक लाख २३

१ आश्विन २०७६, बुधबार विस्तृतमा »

गृहमन्त्रीका भाई १ लाख धरौटीमा थुनामुक्त

काठमाडौं । काठमाडौं । संगठित अपराध सम्बन्धी कसूरमा प्रहरीद्धारा समातिएका नरेश बहादुर थापा १ लाख धरौटीमा थुनामुक्त भएका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका भाई हुन् । बुधबार आरोपित नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत, काठमाडौंका

१ आश्विन २०७६, बुधबार विस्तृतमा »

अमेरिकाको एक बिद्यालयमा पढन् जाँदा सधैं एउटै लुगा लगाए पछी साथीहरुले यस्तो गरे

न्युयोर्क    बिद्यालयमा सवै विद्यार्थीका लागि समान पोसाक लगाउनु पर्ने ब्यवस्था नगरेका कारण अमेरिकाको एक सरकारी बिद्यालयमा दु:खदायी घटना घटेको छ । टेनेसी राज्यस्थित मार्टिन लुथर किंग बिद्यालयमा भर्खरै हाई स्कुल भर्ना भएका एक विद्यार्थीलाई आफ्नै कक्षामा अध्ययनरत विद्यार्थीहरुले हरेक

१ आश्विन २०७६, बुधबार विस्तृतमा »

अर्थमन्त्रीको एक भाषण, जसले बढायो २७ अंकले नेप्से

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई शेयर लगानीकर्ता त्यति रुचाउँदैनन् । किनकी अर्थमन्त्रीले शेयरमा हुने लगानीलाई अनुत्पादक ठान्छन् । अर्थतन्त्रका ज्ञाता मानिने अर्थमन्त्री भएको समयमा पनि नेप्से परिसूचक लगातार घटिरहेको छ । यसले लगानीकर्ताहरु निरन्तर निरासामा छन् । मंगलबार करीव

३१ भाद्र २०७६, मंगलवार विस्तृतमा »

नेपालगन्ज घटनाबारे बुद्ध एयरको स्पष्टिकरण : हुलका कारण जहाज नै ढल्कियो

काठमाडौं । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टिकरण बुझाएको छ । सोमबार बुझाएको स्पष्टिकरण अनुसार केही समय मन्त्रीका कारण र केही समय भीडले गर्दा निर्धारित समयभन्दा २४ मिनेट

३० भाद्र २०७६, सोमबार विस्तृतमा »

काठमाडौंका घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने

काठमाडौं । प्राधिकरणलाई सस्तोमा मूल्य तिरेर घरमा बस्नेसँग दोब्बर मूल्य असुल गर्ने घरबेटीलाई अब नेपाल विद्यूत प्राधिकरणले कारवाही गर्ने भएको छ । घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने भन्दै अब उजुरीका आधारमा कारवाहीको चेतावनी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान

२९ भाद्र २०७६, आईतवार विस्तृतमा »