04-Jul-2020 | २० असार २०७७, शनिबार

अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ

विश्वन्यूज / न्यूयोर्क उस्तै राजनीतिक ब्यवस्थाको प्रयोग गरी रहेको संघीय गणतन्त्र नेपालमा "राष्ट्रपतिले डेढ अरबको हेलिकप्टर चढेर हिड्छिन" भन्ने शब्द राखेर गीत बनाएको कारण लाखौं जनताको मुख मुखमा झुण्डिएको गायक पशुपति शर्माको गीत नै प्रतिबन्धित भयो । तर त्यस्तै प्रकारको

६ श्रावण २०७६, सोमबार विस्तृतमा »

१७ वर्षिय किशोरको साथमा २ किलो सुन

काठकाडौं । अबैध २ किलो सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेशी घर भएका १७ वर्षीय भिमबहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई नागढुंगामा प्रहरीले पक्राउ गरेको जानकारी

५ श्रावण २०७६, आईतवार विस्तृतमा »

भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान

मुम्बई । भारत विश्वको ठूलो रेल सञ्जाल भएको मुलुकमध्ये एक हो । भारतको यातायातको मूख्य साधन पनि रेल हो । बढ्दो सञ्जाल, अधिक जनसंख्या र कमजोर व्यवस्थापनका कारण भने यहाँको रेल संजाल असुरक्षित बन्दै गएको छ । भारतीय संचारमाध्यमहरुले उल्लेख

३ श्रावण २०७६, शुक्रबार विस्तृतमा »

फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

काठमाडौं । फेसबुक विज्ञापनका माध्यमबाट सस्तोमा विदेशी सामान ल्याउने आश्वासन दिँदै ठगी गर्ने तीन जनालाई प्रहरीले समातेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले ८० लाख रुपैयाँभन्दा बढी ठगिसकेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनीहरुलाई

३१ असार २०७६, मंगलवार विस्तृतमा »

लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

काठमाडौं । प्रहरीले हतियारसहित राजधानीबाट आइतबार तीन जनालाई पक्राउ गरेको छ । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कस्थित तारा गेष्टहाउसबाट पक्राउ गरेको हो । उनीहरुले गेष्ट हाउसमा बसेर लुटपाटको योजना बनाएको सुराक प्रहरी समक्ष पुगेको थियो ।

३० असार २०७६, सोमबार विस्तृतमा »

चार प्रहरी एक लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित ४ जना प्रहरीलाई पक्राउ गरेको छ । राजधानीको सामाखुसीस्थित एक मिठाई पसलबाट उनीहरुलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । उनीहरुलाई रंगेहात पक्राउ गरिएको बताइएको छ । घुस लेनदेनको गोप्य सूचना

२७ असार २०७६, शुक्रबार विस्तृतमा »

यसरी उड्यो अमेरिकाको अाकासमा डलर : टिप्न्नेको भिड

न्युयोर्क गत मंगलवार राती ८ बजे अमेरिकाको एटलान्टास्थित हाईवेमा पैसा ओसार पसार गर्ने (आर्मोर्ड ट्रक) को ढोका खुलेर झन्डै २ लाख अमेरिकी डलर हाईवे वरिपरिको आकाशमा पत्कर जस्तै उड्यो । पैसा आकाश भरी उडेको देखेपछी महादेबको पनि तिन नेत्र भने

२७ असार २०७६, शुक्रबार विस्तृतमा »

त्रिविको दावि : प्रधानमन्त्री हिड्न हिलोमा ओच्छ्याइएको कार्पेट होइन, प्लाइउड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका बेला हिलो माथि कार्पेट बिच्छ्याएको भन्दै भएको प्रचारको खण्डन गरेको छ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँड्न कार्पेट नभई प्लाइउड बिच्छाइएको विश्वविद्यालयको दावि छ । बुधबार त्रिविको

२६ असार २०७६, बिहीबार विस्तृतमा »

राष्ट्रपती ट्रम्पले आफ्नो ट्विटरमा बिरोधिलाई ब्लक गरेपछी उनलाई त्यसो नगर्न अदालतको आदेश

मंगलवार फेडरल अपिल कोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो सामाजिक संजालका एकाउन्टमा उनका आलोचकहरुलाई रोक्न (ब्लक ) गर्न नपाउने आदेश गरेको छ । ट्विटरमा निकै सकृय राष्ट्रपति ट्रम्पले सर्बसाधारणसँग संपर्कका लागि उनले प्रयोग गर्ने ट्विटरमा कटु आलोचकहरुलाई ब्लक गरेर संबिधानको

२५ असार २०७६, बुधबार विस्तृतमा »

भागेका थुनुवा फेरी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये २ जना पुनः पक्राउ परेका छन् । उनीहरु मंगलबार हिरासतको ग्रिल उप्काएर भागेको प्रहरीले बताएको थियो । लागु औषध कारोबार र चोरीको आरोपमा पक्राउ परेका थिए । अभियुक्त रुद्रलाल श्रेष्ठ,

२५ असार २०७६, बुधबार विस्तृतमा »

कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्‍यो

न्युयोर्क एक जना दक्षिण कोरियन नागरिकले हवाई उडानको समयमा ४५ मिनेट भित्र सिंगो बोतल व्हिस्की पिएर अनियन्त्रित भै जहाज भित्र दुर्व्यबहार गरेपछि जहाजलाई पुन: फर्काउनु परेका कारण ती यात्रुलाई १ लाख ७२ हजार भन्दा बढ्ता क्षति भराउने आदेश भएको छ

२३ असार २०७६, सोमबार विस्तृतमा »

बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् । उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको

२२ असार २०७६, आईतवार विस्तृतमा »

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल आइतबार बिहान गरेको टुइटका कारण दिनभर विवादित रहे । दिनभर सामाजिक संजालमा उनको जमेर आलोचना भयो भने संचारमाध्यममा पनि उनी छाइरहे । टुइटले आम सर्वसाधारण मात्र आक्रोसित भएनन, स्वयमः नेकपाका

२२ असार २०७६, आईतवार विस्तृतमा »

अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज

न्युयोर्क    संयुक्त राज्य अमेरिकाकै सबैभन्दा वृद्धा (महिला पुरुष दुबैमा) मानिस आज जुलाई ६ तारिख शनिबार ११४ बर्षमा प्रवेश गरेकी छिन्  । सन् १९०५ को जुलाई ६ तारिखका दिन नर्थ क्यारोलाईनामा जन्मिएकी अलिलिया मर्फी आज शनिबार ११३ पुरा भएर ११४

२१ असार २०७६, शनिबार विस्तृतमा »

टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो

सुपर मार्केटमा बिक्री गर्न राखेको अाईस क्रिम जिब्रोले चाटेर फेरी जेफ्रिजरेटरमा नै राखिदिएको कारण एक महिलाले २० बर्षसम्म जेलमा बस्नु पर्ने सम्भावना भएको छ । गत जुन २८ तारिख अन्दाजी ११ बजे राती टेक्सस् राज्यस्थित लफकनमा रहेको वालमार्टमा बिक्रिमा राखेको

२१ असार २०७६, शनिबार विस्तृतमा »