30-Sep-2020 | [nepali_today_date]

लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

काठमाडौं । प्रहरीले हतियारसहित राजधानीबाट आइतबार तीन जनालाई पक्राउ गरेको छ । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कस्थित तारा गेष्टहाउसबाट पक्राउ गरेको हो । उनीहरुले गेष्ट हाउसमा बसेर लुटपाटको योजना बनाएको सुराक प्रहरी समक्ष पुगेको थियो ।

चार प्रहरी एक लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित ४ जना प्रहरीलाई पक्राउ गरेको छ । राजधानीको सामाखुसीस्थित एक मिठाई पसलबाट उनीहरुलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । उनीहरुलाई रंगेहात पक्राउ गरिएको बताइएको छ । घुस लेनदेनको गोप्य सूचना

यसरी उड्यो अमेरिकाको अाकासमा डलर : टिप्न्नेको भिड

न्युयोर्क गत मंगलवार राती ८ बजे अमेरिकाको एटलान्टास्थित हाईवेमा पैसा ओसार पसार गर्ने (आर्मोर्ड ट्रक) को ढोका खुलेर झन्डै २ लाख अमेरिकी डलर हाईवे वरिपरिको आकाशमा पत्कर जस्तै उड्यो । पैसा आकाश भरी उडेको देखेपछी महादेबको पनि तिन नेत्र भने

त्रिविको दावि : प्रधानमन्त्री हिड्न हिलोमा ओच्छ्याइएको कार्पेट होइन, प्लाइउड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका बेला हिलो माथि कार्पेट बिच्छ्याएको भन्दै भएको प्रचारको खण्डन गरेको छ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँड्न कार्पेट नभई प्लाइउड बिच्छाइएको विश्वविद्यालयको दावि छ । बुधबार त्रिविको

राष्ट्रपती ट्रम्पले आफ्नो ट्विटरमा बिरोधिलाई ब्लक गरेपछी उनलाई त्यसो नगर्न अदालतको आदेश

मंगलवार फेडरल अपिल कोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो सामाजिक संजालका एकाउन्टमा उनका आलोचकहरुलाई रोक्न (ब्लक ) गर्न नपाउने आदेश गरेको छ । ट्विटरमा निकै सकृय राष्ट्रपति ट्रम्पले सर्बसाधारणसँग संपर्कका लागि उनले प्रयोग गर्ने ट्विटरमा कटु आलोचकहरुलाई ब्लक गरेर संबिधानको

भागेका थुनुवा फेरी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये २ जना पुनः पक्राउ परेका छन् । उनीहरु मंगलबार हिरासतको ग्रिल उप्काएर भागेको प्रहरीले बताएको थियो । लागु औषध कारोबार र चोरीको आरोपमा पक्राउ परेका थिए । अभियुक्त रुद्रलाल श्रेष्ठ,

कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्‍यो

न्युयोर्क एक जना दक्षिण कोरियन नागरिकले हवाई उडानको समयमा ४५ मिनेट भित्र सिंगो बोतल व्हिस्की पिएर अनियन्त्रित भै जहाज भित्र दुर्व्यबहार गरेपछि जहाजलाई पुन: फर्काउनु परेका कारण ती यात्रुलाई १ लाख ७२ हजार भन्दा बढ्ता क्षति भराउने आदेश भएको छ

बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् । उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल आइतबार बिहान गरेको टुइटका कारण दिनभर विवादित रहे । दिनभर सामाजिक संजालमा उनको जमेर आलोचना भयो भने संचारमाध्यममा पनि उनी छाइरहे । टुइटले आम सर्वसाधारण मात्र आक्रोसित भएनन, स्वयमः नेकपाका

अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज

न्युयोर्क    संयुक्त राज्य अमेरिकाकै सबैभन्दा वृद्धा (महिला पुरुष दुबैमा) मानिस आज जुलाई ६ तारिख शनिबार ११४ बर्षमा प्रवेश गरेकी छिन्  । सन् १९०५ को जुलाई ६ तारिखका दिन नर्थ क्यारोलाईनामा जन्मिएकी अलिलिया मर्फी आज शनिबार ११३ पुरा भएर ११४

टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो

सुपर मार्केटमा बिक्री गर्न राखेको अाईस क्रिम जिब्रोले चाटेर फेरी जेफ्रिजरेटरमा नै राखिदिएको कारण एक महिलाले २० बर्षसम्म जेलमा बस्नु पर्ने सम्भावना भएको छ । गत जुन २८ तारिख अन्दाजी ११ बजे राती टेक्सस् राज्यस्थित लफकनमा रहेको वालमार्टमा बिक्रिमा राखेको

प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘

काठमाडौं । काठमाडौं उपत्यका धुलो मुक्त भएको र अब मास्क लगाएर हिड्न नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि कांग्रेस सांसद रंगमती शाहीले आपत्ति जनाएकी छिन् । बिहीबार प्रतिनिधि सभा विकास तथा प्रविधि समिति बैठकमा प्रमुख प्रतिपक्षी दलकी सांसद शाहीले काठमाडौंमा

नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या

काठमाडौं । आइतबार भक्तपुरमा ६० वर्षिय सावित्री भट्टराईको हत्यामा आफ्नै छोरीको संलग्नता रहेको प्रहरीले बताएको छ । विवाहित छोरीले नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर आमाको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो । भक्तपुरको चाँगुनारायण बाँसबारीकी भट्टराईको आइतबार घाँटी रेटेर हत्या

भारतीय नागरिकको नेपाली नागरिकता खारेज

काडमाडौं । सरकारले नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषद्ले ५ जना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो । असार ५ र ८ गतेको मन्त्रीपरिषद्का

खुट्टामा नोट बाधेर ल्याउने दुई पक्राउ

पर्सा । १८ लाख अवैध नेपाली नोटसहित प्रहरीले दुई भारतीय नागरिकलाई वीरगन्जबाट पक्रेको छ । खुट्टामा बाँधेर भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित बाला यादव र रंजन दास पक्राउ परेका हुन् । उनीहरु भारतको मोतिहारीस्थित रक्सौल ग्राम पंचायतका बासिन्दा रहेको