23-Sep-2020 | [nepali_today_date]

स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा

स्पेन । स्पेनमा ४० वर्षभन्दा लामो समय राज गरेका पूर्वराजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । उनीमाथि एक भ्रष्टाचार मुद्दामा अनुसन्धान जारी छ । साउदी अरवमा एक रेल परियोजनाका सम्बन्धमा उनीमाथि अनियमितताको आरोप लागेको छ । स्पेन छाडेपनि

नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल

सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट गरेका कर्मचारी बर्खास्त भएका छन् । करारमा कार्यरत ती कर्मचारीलाई सन्जेल आफैले बर्खास्त गरेका हुन् । दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटा कोइरालाले उनीमाथि शनिबार कार्यकक्षमै हातपात

फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

काठमाडौं । नेपाल प्रहरी अनियमिताका अनेक काण्डमा फसिएको छ । त्यसमा सुन एउटा प्रकरण हो । प्रहरी फेरी अर्को सुन काण्डमा फसिएको छ । मंगलबार १३ गते प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुई थान हतियार बरामद गरेको समाचार

काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । उता, काठमाडौंकै सडकमा भने मानिसहरुको भिडभाड सामान्य अवस्थामा जस्तै पुगिसकेको छ । केही समुह निरन्तर प्रदर्शनमै छन् । उनीहरुविरुद्ध भने सरकारले कारवाही थालेको छ । काठमाडौंका विभिन्न स्थानबाट इनफ

जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा ठूलो जुवाखालमाथि प्रहरीले छापा हानेको छ । सोलुखुम्बुको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले जुवाखालमा छापा हानेको थियो । जुवा

उत्तर कोरियालाई समेत अब कोरोनाको डर, नाका भए सिल

सियोल । उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण भित्रिएको आंशका गर्दै सिमा नाका बन्द गरेको छ । एक जनामा कोभिड – १९ सङ्क्रमणको आशङ्का गरिएपछि उत्तर कोरियाले दक्षिण कोरियाको सीमानाका सिल गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । दक्षिण कोरियासँग

अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज

एजेन्सी हिन्दू, बुद्धिष्ट र जैन धर्ममा ईश्वर र आध्यात्मिकताको संकेतमा प्रयोग गरिने स्वस्तिक चिन्ह भएको फेस मास्क लगाएर मिनियासोटास्थित एक जोडी वालमार्ट भित्र किनमेल गर्न गएपछि उनीहरुलाई अर्को केही बर्ष वालमार्टमा किनमेल गर्नको लागि प्रतिबन्द लगाईएको छ । शनिबारको उक्त

सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

काठमाडौं । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानन्त्री स्व. सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित करीव तीन दर्जन नेताले राप्रपा पार्टी परित्याग गरेका छन् । प्रभावशाली नेता तथा पूर्वमन्त्री थापानै बाहिरिएपछि राप्रपालाई भने ठूलो धक्का लागेको छ । धनकुटाबाट उनीसहित ३१ जना

तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा

न्युयोर्क       विस्कन्सिन राज्यका एक ब्यक्तिले झन्डै ३० बर्षअघि एक साथीसँग गरेको अनौपचारिक प्रतिबद्धताका आधारमा दुई करोड १० लाख अमेरिकी डलरको चिट्ठा जितेपछि आधा भाग दिने भएका छन । सन् १९९२ मा थोमस कुक र टम फेनिले अमेरिकाकै

पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)

न्युयोर्क गत जुलाई १० तारिख क्यालिफोर्नियास्थित एक क्याफे 'पनेरा ब्रेड'मा खाना खरिद गर्न जाँदा मास्क लगाउन अस्विकार गर्ने एक स्वेत महिलाले अनौठो तर्क दिएर मास्क लगाउन अस्विकार गरेको भिडियो सार्वजनिक भएको छ । खानेकुरा खरिद गर्न लाईनमा बसेकी ती महिलालाई

आजबाट एक हजारको नयाँ नोट बजारमा, दुईटा हात्तिको फोटो

काठमाडौं । आजबाट बजारमा एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । नयाँ नोटमा अब दुईवटा हात्तिको फोटो रहेको छ । चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती

महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

काठमाडौं । शनिबार एकाएक नेकपा विवाद समाधार भएको र नेताहरु सहमतिमा पुगेको जानकारी वालुवाटार स्रोतले संचारमाध्यमलाई गरायो । यसमा अध्यक्ष प्रचण्डसमेत सहमत भएको जानकारी बाहिरिएको थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले प्रचण्ड सचिवालयको तर्फबाट शनिबार राती ट्वीट गर्दै महाधिवेशनबारे कुनै

६ वटा जिल्ला बने कोरोना मुक्त

काठमाडौं । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार ६ वटा जिल्लामा अब एक जना पनि कोरोना संक्रमणका सक्रिय बिरामी छैनन् । यसअघि नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिएको थियो । तर, डिस्चार्ज हुनेको संख्या

प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मस्थान भारतमा नभई नेपाल भएको र त्यो वीरगन्ज नजिकै ठोरीमा भएको बताएपछि नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा ठूलो विचलन आउने आंकलन गरिएको थियो । तर, त्यसको भोलीपल्ट नै परराष्ट्र मन्त्रालयले एक स्पष्टिकरण