27-Sep-2020 | [nepali_today_date]

नेपालमै छन् २१ हजार विदेशी शरणार्थी

काठमाडौं । नेपालको पहिचान गरिब मुलुकका रुपमा छ । पूर्वाधार विकास र सुशासनमा देखिएको कमीका कारण नेपालले लामो समयदेखि यो दर्जा पाउनु परेको हो । तर, स्वयमः नेपालले विभिन्न ११ देशमा २१ हजार शरणार्थीलाई पालिरहेको छ । संयुक्त राष्ट्र संघीय

लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ

न्युयोर्क।गत अाईतबार एक ब्यक्ति न्यूयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलमा भंगेरा प्रजातिको "सिङगिङ फिन्च् " नामक चरा तस्करी गर्ने अभिप्रायले अमेरिका भित्र्याउन खोजेको अभियोगमा पक्राउ परेका छन् । गायनाबाट ल्याईएका ३४ वटा जिउँदा चरा सहित ३९ बर्षिय फ्रान्सिस गुराहोलाई जोन अफ

आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

गत हप्ता ए बि सि न्युज टेलिभिजनको लागि अन्तर्वार्ता दिदै गर्दा आफ्नो चिफ अफ स्टाफ मिक मल्भानीलाई खोकेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले  कोठाबाट बाहिर  निकालेका छन् ।  राष्ट्रपति ट्रम्पसँग ए बि सि  न्युजका लागि पत्रकार जर्ज स्टेफोनोपोलसले ह्वाईट हाऊसस्थित ओभल

उपत्यकामा सार्वजनिक बसमा लुटपाट गर्ने ८२ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा गुड्न सार्वजनिक सवारी साधनमा लुटपाट गर्ने ८२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्दै आएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा ४ महिला र ७८ पुरुष

सार्वजनिक पार्क बनाउन समुन्द्रमा बोईङ ७४७ डुबाईयो

बहराईन  मध्य पूर्विय देश बहराईनमा समुन्द्र  मुनि विश्व कै बिशाल सार्वजनिक पार्क बन्ने भएको छ । एक लाख बर्ग मिटर (१००००० ) को पार्कको मुख्य आकर्षण भने ७० मिटर लामो बोईङ ७४७ हुनेछ । गत जुन १० तारिख बहराईन टुरिजम्

बहुउपयोगी चुकन्दर (बिट्स) ब्लड प्रेसर घटाउन अचुक औषधि

चुकन्दरको जरालाई साधारण तया चुकन्दर (बिटस) भनेर बुझिन्छ । संसारभर अधिकांसको भान्सामा प्रयोग हुने तरकारी हो चुकन्दर । चुकन्दरमा आवस्यक भिटामिन, खनिज र बिरुवाका योगिकहरु प्रसस्त हुन्छन ।साथ साथै चुकन्दरलाई कतिपय समय औषधिको रुपमा पनि प्रयोग गर्न सकिने मात्र होईन

चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी

विराटनगर । २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । मोरङबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो । विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहा

नेपालमै छ १ सय वर्ष पुरानो सुरुङमार्ग

काठमाडौं । मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर छेउमा अवस्थित सुरुङ बनेको १ सय वर्ष नाघेको छ । दक्षिण एशियाकै पहिलो मानव निर्मित दावी गरिएको यस सुरुङको संरक्षणमा हेटौडा उपमहानगरपालिकाले पहल थालेको छ । १ सय वर्ष पुरानो संरचना

बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

कानूनको अनभिज्ञता क्षम्य हुँदैन।अर्थात मलाई यो कानूनको बारेमा थाहा थिएन भन्दैमा छुट पाईदैन। यो कानूनको बिश्वव्यापी सिद्धान्त हो । यस्तै खालको घटनामा एक यात्रु जिन्दगीभर "स्पिरिट एयरलाईन्स" चढ्न नपाउने भएका छन् । ति यात्रुले आफु यात्रा गरिरहेको बिमानको सौचालय भित्र

अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ ।   नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि

क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

क्यालिफोर्निया राज्यमा कसैले आफ्नो बैंक  खातामा आधा अरब अमेरिकी डलर थप्ने सौभाग्य प्राप्त गरेको छ । कसले त्यस्तो सौभाग्य  प्राप्त गरेको हो ? नाम नखुलेका ति भाग्यमानीले हिजो शुक्रबारको ५३० मिलियन अमेरिकी डलरको चिट्ठा जिते पछी अब उनको खातामा झन्डै

वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता

काठमाडौं । जेष्ठ नागरिकले विगत ८ वर्षदेखि गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ । आगामी आवमा एकैपटक १ हजार रुपैयाँ वृद्धभत्ता बढेसँगै जेष्ठ नागरिकले आन्दोलन फिर्ता लिएका हुन्

भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ

काठमाडौं । भूकम्प आउने ठोकुवा गर्दै यूट्यूव च्यानलमा प्रचार गर्ने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छछ । आफूलाई ज्योतिषी बताउने क्षेत्रीलाई प्रहरीले मंगरबार नियन्त्रणमा लिएको हो । उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्प आउने ठोकुवा गर्दै आएका थिए ।

किन लगाउछन राष्ट्रपती ट्रम्प लामो टाई ?

अमेरिका । हरेक मान्छेले लगाउने टाई फरक फरक रङ्गका हुन्छन् । फरक फरक गुणस्तरका हुन्छन् । टाई कसैले लामो पारेर तल सम्म झारेका हुन्छन् त कसैले अली छोटो टाई लगाउछन् । लामो टाई लागाउनेमा एकजना हुन अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प

अमेरिकामा लोखर्केले गर्यो जाडो सकिएको भबिश्यबाणी

न्यूयोर्क शनिबार बिहान पेन्सेलभनिया राज्यको पंसटोनी शहरमा झिसमिसे देखी हजारौँको भिड लाग्यो । कारण थियो मौसम बिज्ञ लोखर्केले घोषणा गर्ने आगामी मौसमको भबिस्यबाणी । हरेक बर्ष फेबरुअरीमा क्यानडा र अमेरिकामा मनाइने ‘ग्राउन्ड हग डे’ उत्सव पेन्सलभानियामा शनिबार (फेब्रुअरी २) मनाईयो