05-Jul-2020 | २१ असार २०७७, आईतवार

कोरोनाबाट ज्यान गएकी महिलाको नवजात शिशुलाई सहयोग गर्ने कांग्रेस नेता बस्नेतको घोषणा

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना भाइरस लागेर ज्यान गएकी पहिलो संक्रमित महिलाका नवजात शिशुको स्याहार तथा सहयोग गर्ने घोषणा गरेका छन् । केही नेपाली संचारमाध्यमलाई दिएको जानकारी अनुसार उनले नवजात शिशुलाई सहयोग गर्ने घोषणा गरेका

५ जेष्ठ २०७७, सोमबार विस्तृतमा »

चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो

न्युयोर्क कोरोना भाईरसको उद्गमस्थल चीनले कोरोना संक्रमितको अधिकारिक संख्या हालसम्म ८४ हजार २९ भएको जनाए पनि, लाखौं संक्रमितको संख्या चीनले लुकाएर थोरै संख्या देखाएको एक समाचार सार्वजनिक  भएको छ । चीनको चाङ्सास्थित सैनिक शिक्षालय, नेशनल युभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट चुहिएको

२ जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

सरकारको लोकप्रिय घोषणा : भारतले अतिक्रमण गरेको भुमी समेटेर नयाँ नक्सा ल्याइने

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने भएको छ । रास्ट्रपति विद्यादेवि भण्डारीले यस्तो घोषणा गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक

२ जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

पूर्वराजाले पाए काठमाडौं आउने पास

काठमाडौं । लकडाउनपछि झापाकै अड्किएका पूर्वराज दम्पत्तिले काठमाडौं आउने सवारी पास पाएका छन् । झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं आउने पास पाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गृह मन्त्रालयको सहमतिमा कार्यालयले सवारी पास दिएको हो । यसअघि

२ जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

पुर्वराज दम्पतिले झापाबाट काठमाडौं आउने पास पाएनन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहले झापाबाट काठमाडौं आउने पास पाएनन् । सरकारले गृह मन्त्राालयबाट जारी सबै पास खारेज गरेपछि पुर्वराज दम्पतिको काठमाडौं आउने पास समेत खारेजीमा परेको हो । पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय

१ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

मेक्सिकोमा विषालु रक्सीले लियो ४२ को ज्यान

मेक्सिको सिटि । मेक्सिकोमा बिषालु रक्सीको सेवनबाट कम्तीमा ४२ जनाको ज्यान गएको छ । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु रक्सीले यी मानिसको ज्यान गएको बताइएको छ । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको

१ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )

न्युयोर्क हाल १८७ देशमा फैलिएको कोरोना भाईरस संक्रमण भएका बिभिन्न मानिसमा बिभिन्न प्रकृतिका लक्षण र बिभिन्न्न प्रकृतिका घटनाक्रम देखिने गरेको छ । अमेरिकाको क्यलिफोर्नियास्थित ५४ बर्षीय एक पुरुष ६४ दिनको अस्पतालको बसाई पछि कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना

३१ बैशाख २०७७, बुधबार विस्तृतमा »

जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी

काठमाडौं । मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा बागमति प्रदेशको रहेको तथ्यांक सार्वजनिक भएको छ ।जीडीपीमा बागमती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने प्रक्षेपण केन्द्रिय तथ्यांक विभागले गरेको हो । मंगलबार सार्वजनिक आर्थिक वर्ष २०७६\७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन

३१ बैशाख २०७७, बुधबार विस्तृतमा »

लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै

काठमाडौं । लिपुलेकमा अब नेपाल सरकारले समेत आफ्नो उपस्थिति जनाउने भएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारले समेत यस क्षेत्रमा आफ्नो उपस्थिति जनाउन लागेको हो । भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको माथिल्लो

३० बैशाख २०७७, मंगलवार विस्तृतमा »

नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति

काठमाडौं । यूएइले अवैध रुपमा रहेका नेपाली कामदार फर्काउन नेपालसँग अनुमति मागेको छ । उक्त मुलुकमा अवैध रुपमा रहेका र अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेशमै लैजान आग्रह गरिरहेको छ । तर, नेपालले तत्काल अन्तराष्ट्रिय क्षेत्रबाट नागरिक लैजाने नीति नलिएका कारण यूएइ

२९ बैशाख २०७७, सोमबार विस्तृतमा »

लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल

काठमाडौं । नेपालमा अन्तराष्टिय उडानमाथिको प्रतिवन्ध तथा लकडाउन शुरु भएयता करीव ५ हजार विदेीले नेपाल छाडेका छन् । नेपालमा लामो समय लकडाउन तथा उडान प्रतिवन्ध लागेछि विभिन्न चार्टर्ड उडानमार्फत विदेशी स्वदेश फर्किएका हुन् । शनिबार सम्मको तथ्यांक अनुसार लकडाउन यता

२९ बैशाख २०७७, सोमबार विस्तृतमा »

विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

न्युयोर्क प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा गत ७ तारिख शान्ति पाठ गराइयो । न्युजर्सी राज्यस्थित स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रम्ह भट्टलाई राष्ट्रपति ट्रम्पले शान्ति पाठको लागि निमन्त्रणा गरेका थिए ।  पूजारी ब्रम्ह भट्टले बैदिक मन्त्रको

२७ बैशाख २०७७, शनिबार विस्तृतमा »

न्युयोर्कको अस्पतालमा मृतक बिरामीको क्रेडिट कार्ड एक नर्सले चोरेर चलाउँदा

न्युयोर्क       न्युयोर्क स्टेटन आईलइयाण्डस्थित एक नर्स कोरोना भाइरस संक्रमणले मृत्‍यु भएका मृतकको क्रेडिट कार्ड चोरेको अभियोगमा पक्राउ परेकी छिन् । प्रहरीले ती नर्सलाई बिहीवार बिहान पक्राउ गरेको हो ।   न्युजर्सी राज्यको ओल्ड ब्रिज निवासी ४३ वर्षीया

२७ बैशाख २०७७, शनिबार विस्तृतमा »

अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

न्युयोर्क       अमेरिकी बिमान कम्पनी "जेट ब्लु" ले अमेरिकाका एक लाख स्वास्थकर्मीहरुलाई नि:शुल्क 'राउण्ड ट्रिप' टिकट दिने भएको छ । कम्पनीले 'जेट ब्लु हेल्थ केयर हिरो' कार्यक्रम अन्तर्गत कोरोना भाईरसको महामारीको समयमा काम गर्ने स्वास्थकर्मीहरुलाई नि:शुल्क टिकट उपलब्ध

२७ बैशाख २०७७, शनिबार विस्तृतमा »

सिंहदरबारको मुखमै चिनियाँ नागरिक र प्रहरीबीच घम्साघम्सी, ३३ चिनियाँ पक्राउ

काठमाडौं । नेपालबाट चीन फिर्ता हुन पाउनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिक र प्रहरीबीच शुक्रबार झडप भएको छ । लकडाउनपछि नेपालमै अड्किएका चिनिया नागरिकले पैसा सकिएको र आफुहरु स्वदेश फर्कन पाउनु पर्ने माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् । सिंहदरबार

२६ बैशाख २०७७, शुक्रबार विस्तृतमा »