14-Dec-2019 | २८ मंसिर २०७६, शनिबार

इन्स्टाग्राममा मोदी लोकप्रिय, निकै पछि छन् ट्रम्प

नयाँ दिल्ली । ट्विटरमा ५ करोड फलोअर्स पुर्याउन सफल भारतीय नरेन्द्र मोदी इन्स्टाग्राममा सबैभन्दा अगाडी रहन सफल भएका छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार इन्स्टाग्राममा उनको तीन करोड फलोअर्स नाघेको छ । विश्व नेतामध्ये यो आंकडा सबैभन्दा धेरै हो । इंस्टाग्राममा

२७ आश्विन २०७६, सोमबार विस्तृतमा »

हङकङका धनाढ्यय लि का सिङले आन्दोलन पिडित ब्यवसायलाई १ अरब सहयोग

न्यूयोर्क    बिगत ४ महिनादेखि हङ्कङमा चलिरहेको लोकतन्त्र समर्थनको आन्दोलनका कारण ब्यापार ब्यवसायमा क्षति पुगेका ब्यबसायीहरुलाई हङ्कङका एक धनाढ्यले अरबौ हङ्कङ  डलर सहयोग गर्ने भएका छन् । हङ्कङकै सबैभन्दा धनी ९१ बर्षीया लिका सिङले ति आन्दोलन पिडित ब्यवसायीहरुलाई १ अर्ब

२० आश्विन २०७६, सोमबार विस्तृतमा »

जापान र सिंगापुरको पासपोर्ट १ नम्बरमा; नेपाल उत्तर कोरिया भन्दा पछाडि

न्यूयोर्क    सन २०१९ को अन्तिम ३ महिना बाँकी हुँदा यो  बर्ष दुई एसियाली देशका राहदानी विश्वभरका देशहरु मध्ये सबैभन्दा शक्तिशालीमा दरिएका छन् । जापान र सिंगापुरको राहदानी भ्रमणका लागि सबैभन्दा सजिलो भएका कारण विश्वमा नै सबैभन्दा शक्तिशाली भएका हुन्

१९ आश्विन २०७६, आईतवार विस्तृतमा »

महराले फिर्ता गरे सरकारी गाडी, डेरा सर्ने तयारी

काठमाडौं । आफ्नै सचिवालयकी महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजिनामा गरेका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गर्न थालेका छन् । उनले सभामुखलाई सरकारले उपलब्ध गराएको सवारी साधनमध्ये एक गाडी फिर्ता गरेका छन् । संसद सचिवालयका अनुसार महरालाई

१६ आश्विन २०७६, बिहीबार विस्तृतमा »

चिनियाँ राष्ट्रपति सी चीनफिङ भ्रमणको तयारी तिब्र, जहाजको रेकी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारी तिब्र बनाइएको छ । बुधबार उनी आउने जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरी यहाँको रेकी गरेको छ । उनी दशैं लगत्तै नेपाल आउने कार्यक्रम छ र यद्दपी सुरक्षा संवेदनशिलताका कारण नेपालमा मिति भने

१५ आश्विन २०७६, बुधबार विस्तृतमा »

महरा काण्डले गर्मियो सामाजिक संजाल

काठमाडौं । सोमबार साँझ एक सनसनीपूर्ण खबर सार्वजनिक भयो । निकै भद्र र सालिन स्वाभावका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक कर्मचारीले बलत्कारको आरोप लगाइन् । अनलाईन मिडिया र सामाजिक संजालका पाना भरिए । दुबै पक्षबाट स्पष्टिकरणसहितका अभिव्यक्ति सार्वजनिक भए

१४ आश्विन २०७६, मंगलवार विस्तृतमा »

एक महिलालाई वाईफाईको एलर्जी हुँदा

मानिसको शरिरमा अनेकौं खानेकुरा र बस्तुहरुको एलर्जी हुने गरेको बिषय नौलो होईन । कसैलाई कुनै बिशेष खानाको एलर्जी हुने गर्दछ भने कसैलाई धुलो धुँवा रुख बिरुवा फुल लगायत बातावरणीय बस्तुको एलर्जी हुन्छ । तर लन्डन निवासी एक महिलालाई भने बर्तमान

१३ आश्विन २०७६, सोमबार विस्तृतमा »

गलत महिलालाई चिकित्सकले गर्भपतन गर्दिंदा

सामान्य उपचारको लागि अस्पताल पुगेका बिरामीहरु चिकित्सकको गलत उपचारका कारण बिरामीको मृत्‍यु हुनु नेपालका लागि आजकाल नौलो मानिदैन । नेपालमा हरेक महिना जस्तो यस्ता समाचार सुनिन थालेका छन् । केही हप्ता अगाडि मात्र पत्थरीको शल्यकृया गर्न नाम चलेको ॐ अस्पताल

११ आश्विन २०७६, शनिबार विस्तृतमा »

नौबिसेको जामले रेलको याद दिलाएपछि…

काठमाडौं । नेपालमा अहिले रेल छैन । तर, सबैभन्दा चर्चा रेलकै छ । हुँदै नभएको पूर्वाधारको किन यति धेरै चर्चा ? किनकी वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सबैभन्दा बढी प्राथमिकताका साथ उठाएको पूर्वाधार नै रेल हो । उनले

११ आश्विन २०७६, शनिबार विस्तृतमा »

कांग्रेस सभापति देउवाले द्वन्द्वपिडितका कुरा नसुनेपछि….

काठमाडौं । बिहीबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध एक कार्यक्रममा खुलेर हुटिङ भयो । सहभागीहरुले उनीविरुद्ध नाराबाजी समेत गरे । आखिर कारण के थियो ? संक्रमणकालीन न्याय निरुपण गर्ने उपाय खोज्ने उद्देश्यले राष्ट्रिय मानवाधिकार आयोगले बिहीबार राजधानीमा एक महत्वपूर्ण कार्यक्रम

९ आश्विन २०७६, बिहीबार विस्तृतमा »

नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो

दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स वा चिकित्सकलाई स्वयम् लडेको ब्यक्तीले खबर गर्न सक्ने त कुरै भएन । यस्तो अवस्थामा त्यो लडेको ब्यक्तीको मृत्‍यु समेत हुन सक्दछ वा घाईते  मानिसको ज्यानमा

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

एक आमाले जन्माइन एकै पटक चार बच्चा

काठमाडौं । काठमाडौंमा एक युवतीले एकै पटक चार शिशुलाई जन्म दिएकी छिन् । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा बुधबार चम्ल्याहा शिशु जन्मिएका हुन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार शिशुलाई धर्तीमा जन्म दिएकी हुन् । अहिले बच्चा र आमा

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सिराहास्थित लहान शाखाबाट करोडौं रुपैयाँ निकालियो । सिस्टम ह्याक गरी कर्मचारीले चलाउने गरेको पासवर्ड प्रयोग गरी रकम निकोलेको पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै पछिल्लो तीन दिनमा १२ जना नेपालीलाई पक्राउ गरेको छ

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको संसद निलम्बन गर्ने निर्णयलाई बेलायती सर्वोच्च अदालतले अवैधानिक घोषित गरेको छ । प्रधानमन्त्री जोनसनले पाँच साताका लागि संसद निलम्बन गरेका थिए । उनको निर्णय बेलायती महारानीबाट पनि अनुमोदन भएको थियो । प्रधानमन्त्री बोरिसले ९

७ आश्विन २०७६, मंगलवार विस्तृतमा »

अब एक हजारको नोटमा दुइ वटा हात्ति

काठमाडौं । नेपाली एक हजारको नोटमा अब दुई वटा हात्तिको फोटो राखिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चितवनमा हुर्किरहेका दुई जुम्ल्याहा हात्ति राम र लक्ष्मणको तस्वीर राखेर नयाँ हजारको नोट निकालिने भएको छ । नयाँ डिजाइन अर्थ मन्त्रालयबाट

६ आश्विन २०७६, सोमबार विस्तृतमा »