10-Jul-2020 | २६ असार २०७७, शुक्रबार

अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

न्युयोर्क नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर

२६ असार २०७७, शुक्रबार विस्तृतमा »

ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश

न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने फैसला गरेको छ । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यालयले माग गरेको ट्रम्पको बिभिन्न आर्थिक कारोबारको विवरणमा माथि फैसला सुनाउँदै सर्बोच्चले उक्त आदेश जारी गरेको हो । न्यूयोर्क डिष्ट्रिक्ट

२५ असार २०७७, बिहीबार विस्तृतमा »

डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले

२४ असार २०७७, बुधबार विस्तृतमा »

अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

न्युयोर्क इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा

२४ असार २०७७, बुधबार विस्तृतमा »

दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

प्रभात भट्टराई /अमेरिका अमेरिकामा राष्ट्रपतिको चुनाव आउन चार महिना मात्र बाँकी छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने जुन तयारीमा पछिल्ला तीन बर्ष संघर्षरत थिए चुनाव नजिकिँदै जाँदा उनको संभावना थप न्यून बन्दै गएको छ । कोरोना भाइरस

२३ असार २०७७, मंगलवार विस्तृतमा »

अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता

काठमाडौं । पूर्णरुपमा अनलाइन क्लास लिने र भौतिक रुपमा उपस्थित हुनु नपर्ने गरी अमेरिकी विश्वविद्यालयहरुमा आवद्ध विद्यार्थीले अब अमेरिकी भिषा नपाउने भएका छन् । अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने गरी नीति आएको छ । अमेरिकाको इमिग्रेसन

२३ असार २०७७, मंगलवार विस्तृतमा »

साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्‍यु ८ घाईते

साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्‍यु भएको छ भने ८ जना घाईते भएका छन् । क्लब ल्याबिस भित्र गोली चलेको आवाज सुनेपछि त्यही क्षेत्रमा गस्तीमा हिंडेका प्रहरी अधिकारीहरु क्लब भित्र छिरेर उद्धार गरेका थिए

२२ असार २०७७, सोमबार विस्तृतमा »

अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट

जुलाई ३, न्युयोर्क एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा नेशनल नलेज कन्भेन्सन आजदेखि शुरु हुँदैछ । जुलाई ३ तारिख साँझ ६ (EST) बजे नेपाल सरकारको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालबाट नै यो कार्यक्रमको उदघाटन गर्नु हुने जानकारी कन्भेन्सनका कन्भेनर

१९ असार २०७७, शुक्रबार विस्तृतमा »

मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या

एजेन्सी  म्याक्सिकोस्थित एक लागू औषध सुधार केन्द्र भित्र बुधबार केही बन्दुकधारीले गोली चलाउँदा २६ जनाको मृत्‍यु भएको छ भने ५ जना घाईते भएका छन् । मध्ये मेक्सिकोको ग्वानाहुआटो राज्यको ईरापुआटोस्थित लागू औषध सुधार केन्द्र भित्र साँझ साँढे पाँच बजेतिर केही

१९ असार २०७७, शुक्रबार विस्तृतमा »

रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी

न्युयोर्क आगामी कार्यकाल २०२०/२१ को लागि रोटरी क्लव न्युयोर्क, डिष्ट्रिक्ट ७२५५ ले भर्चुअल भेला (भिडियो सम्मेलन) गरी नयाँ अध्यक्षमा जनक भण्डारीलाई चुनेको छ । नव निर्वाचित अध्यक्ष लगायतका नयाँ कार्य समितिलाई क्लवको तेश्रो कार्यकालको लागि चुनेको हो।  भेलाका प्रमुख अतिथि,

१९ असार २०७७, शुक्रबार विस्तृतमा »

चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

कनकमणी दिक्षित    संयुक्त राज्य अमेरिकाले विपन्न मुलुकको गरिबी उन्मूलनका लागि सन २००४ देखि सुरु गरेको 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट' अर्थात् एमसिसी नेपालमा कस्को स्वार्थमा र किन रोकिन खोजिदै छ ? भन्ने २० बुँदाहरु; - तीन तर्फबाट आज एमसिसीको विरोध भइरहेछ

१७ असार २०७७, बुधबार विस्तृतमा »

२० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

न्युयोर्क गत आईतबार जून २८ का दिन तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । न्युयोर्कको लङ्ग आइल्याण्डस्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्य र उनका परिवारहरु समेत सहभागी भएर समाजले दोश्रो वार्षिकोत्सव कार्यक्रम

१७ असार २०७७, बुधबार विस्तृतमा »

कोरोना महामारी बीच नै गर्‍यो अमेरिकामा प्रबासी नेपाली एकता मञ्चले बृहत रक्तदान कार्यक्रम

न्युयोर्क कोरोना महामारीको प्रकोप लगातार  बढीरहेको अमेरिकामा प्रबासी नेपालीको लागि काम गर्दै आएको प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डालासमा एकै दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ  ।  दुइ राज्यमा भएको रक्तदान कार्यक्रममा न्युयोर्कमा ९१ जनाले रक्तदान गरेका

१६ असार २०७७, मंगलवार विस्तृतमा »

न्युजर्सीस्थित आफ्नै घरको पौडी पोखरीमा मृत्‍यु भएका सबैको मृत्‍युको कारण पत्ता लाग्यो

न्युयोर्क न्युजर्सीस्थित एक हप्ता अगाडि आफ्नै घरको करेसाको स्विमिङ पुलमा डुबेर मृत्यु भएको तिनै जनाको मृत्‍युको कारण ८ वर्षीया नाबालिकालाई बचाउने क्रममा भएको प्रहरीले बताएको छ ।  ६२ वर्षीय भरत पटेल, उनको ३२ वर्षीया बुहारी निशा पटेल र ८ वर्षीया

१६ असार २०७७, मंगलवार विस्तृतमा »

ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय सुरक्षा सम्बन्धि गम्भिर विवादमा फसेका छन् । रसियाले अफगानिस्तानमा रहेका अमेरिका एवं अन्य सहयोगी मुलुकका सेना मार्न अलकायदा संगठनलाई आर्थिक सहायता गरेको जासुसी रिपोर्टलाई ट्रम्पले वेवास्ता गरेको आरोप लागेको हो । अमेरिकी जासुसी संयन्त्रले

१६ असार २०७७, मंगलवार विस्तृतमा »