28-Jan-2020 | १४ माघ २०७६, मंगलवार

किराले टोकेर न्युयोर्कमा एकको मृत्‍यु

बिरलै देखिने र सुनिने "टिक बर्न" रोगका कारण अमेरिकाको न्युयोर्कमा गत बिहीवार एक जनाको मृत्‍यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । पहिचान नखुलाईएका हड्सन भ्याली निवासी ब्यक्तीको पोवासन (Powassan) नामक जिवाणुको कारण मृत्यु भएको घटना न्युयोर्कमा यो बर्ष पहिलो हो

१७ श्रावण २०७६, शुक्रबार विस्तृतमा »

अमेरिकाको पूर्व महान्यायाधिवक्ता केनेडीको २२ बर्षकी नातिनीको मृत्‍यु

अमेरिकाका पूर्व महान्यायाधिवक्ता रोबर्ट फ्रेन्कलिन केनेडीको २२ वर्षिया नातिनीको मृत्‍यु भएको छ । अमेरिकी राजनीतिमा प्रभावशाली तथा चर्चित परिवारकी युवा सदस्य साओर्स केनेडी हिलको मृत्‍यु पछिको दु:खद खबर परिवारले एक बिज्ञप्ती मार्फत हिजो बिहीवार सार्वजनिक गरेको थियो ।  केनेडी हिलको

१७ श्रावण २०७६, शुक्रबार विस्तृतमा »

न्युयोर्कमा ट्याक्सी चालक काम असुरक्षित बन्दै, फेरी अर्को ट्याक्सी चालकको गोली हानी हत्या

गत २६ तारिख शुक्रबार न्युयोर्क ब्रुकलिनस्थित ईस्ट न्युयोर्कको सडकमा एक पेसेन्जर कार (लिब्री कार) ड्राईभर युवाको लास सडकमा लडिरहेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार भ्याली स्ट्रिममा बसोबास गर्दै आएका २९ वर्षिय नोमन सलेमीको लास टाउकोको पछिल्लो भागमा गोली

१६ श्रावण २०७६, बिहीबार विस्तृतमा »

वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा

गत जुलाई २४ तारिख पेन्सिल्भानिया स्थित चर्चित किराना स्टोर "वालमार्ट" भित्रको क्यामरामा एउटा बिचित्रको भिडियो कैद भयो । त्यति ठुलो सपिङ् मलको शौचालय छाडेर एक जवान महिला बिक्रीका लागि राखिएको आलुको थुप्रोमा पिसाब फेर्दै थिइन् । घुम्रिएको कपाल भएकी जवान

१६ श्रावण २०७६, बिहीबार विस्तृतमा »

एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल

फ्लोरिडाका एक युवाले एचअाईभि पोजेटिभ भएको कुरा गोप्य राखेर महिलासँग शारिरिक सम्पर्क राखेपछि एचअाईभि सारेको अभियोगमा १० बर्षको काराबास सजाय भोग्नु पर्ने भएको छ । २७ वर्षिय रशिम ईके बोडिफोर्डले आफ्नो रोग गोप्य राखि २ जना महिलासँग शारिरिक सम्पर्क गरेको

१६ श्रावण २०७६, बिहीबार विस्तृतमा »

ब्रुक्लिनमा गोली चलेको भोलीपल्ट क्यलिफोर्नियाको फुड फेस्टिबलमा गोली चल्दा ३ को मृत्‍यु

न्यूयोर्कको ब्रुक्लिनमा अज्ञात ब्यक्तीले भिडमा गोली चलाएर दुई जनाको मृत्‍यु भएको भोलीपल्ट पश्चिमी राज्य क्यलिफोर्नियामा पनि अाइतबार राती एउटा फुड फेस्टिबलमा गोली चल्दा ३ जनाको मृत्‍यु भएको छ भने १५ जना घाईते भएका छन् । घाईतेहरुलाई तत्काल अस्पताल पुर्याएर उपचार

१३ श्रावण २०७६, सोमबार विस्तृतमा »

शनिबार राती ब्रुकलिनमा गोली चल्दा १ को मृत्‍यु र १२ जना घाईते

न्यूयोर्क    शनिबार राती न्यूयोर्क शहरको ब्रुकलिनमा भिडमाथी गोलीबारी हुँदा १ जनाको मृत्‍यु र  १२ जना घाईते भएका छन् । शनिबार राती अन्दाजी १० बजे ब्रुकलिनस्थित ब्राउन्सभिलको एक खेल मैदानमा गोली चल्दा उक्त घटना भएको हो । खेल मैदान क्रिस्टोफर

१२ श्रावण २०७६, आईतवार विस्तृतमा »

पौडी खेल्दा अमिबा संक्रमणका कारण एक व्यक्तीको मृत्‍यु

अमेरिकाको नर्थ क्यारोलाइना राज्य निवासी एक जना मानिसलाई वाटर पार्कमा पौडी खेलेपछि दिमाग खाने (ब्रेन ईटिङ्) अमिबाले टोकेको कारण मृत्‍यु भएको छ । गत जुलाई १२ तारिखका दिन एडी ग्रे नामका ती ब्यक्ती “फ्यान्टासी लेक वाटर पार्क” मा पौडी खेलेपछि

११ श्रावण २०७६, शनिबार विस्तृतमा »

फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना

अमेरिकाको केन्द्रिय व्यापार आयोग (एफटीसी)ले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना सुनाएको छ । फेसबुकको गोपनीयतासम्बन्धी मुद्दामा करीव १ वर्षको अनुसन्धानपछि आयोग उक्त निर्णयमा पुगेको अंतरराष्ट्रीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यो जरिवाना सम्भवतः फेसबुकमाथि लगाइएको सबैभन्दा ठूलो हो । संसारभर

९ श्रावण २०७६, बिहीबार विस्तृतमा »

अमेरिकामा आप्रवासीलाई तुरुन्तै देशनिकाला गर्न नयाँ नियम

अमेरिकी सरकारले अदालतलाई छलेर अप्रावासीहरूलाई देशनिकाला गर्न मिल्ने द्रुत प्रकृतिको नयाँ प्रक्रिया मङ्गलवार शुरू गर्दैछ। नयाँ नियम अन्तर्गत अमेरिकामा निरन्तर दुई वर्ष बसेको पुष्टि गर्न नसक्ने आप्रवासीहरूलाई तत्कालै उनीहरूको देशमा फर्काउन मिल्छ। अहिलेसम्म यस्तो नियम सीमामा गिरफ्तार गरिएका र अमेरिकामा

७ श्रावण २०७६, मंगलवार विस्तृतमा »

शिर्षक मात्र पढेर हिंसात्मक कमेण्ट गर्ने दुई प्रहरी अधिकृतको जागिर चट

न्यूयोर्क फेसबुकमा दिनहुँ सयौं झुठा हेडलाईन भएका समाचारहरु पोष्ट भएका हुन्छन् । पाठकलाई आकर्षित गरी लिंक थिच्न वाध्य पार्ने यस्ता झुठा शिर्षक भएका फेसबुकमा देखिने समाचारमा शिर्षक मात्र पढेर कमेन्ट गर्ने २ जना प्रहरी अधिकृतको अमेरिकामा जागिर नै गएको छ

७ श्रावण २०७६, मंगलवार विस्तृतमा »

न्यूयोर्कको क्विन्समा हिन्दू पुजारी माथि आक्रमण

न्यूयोर्क    न्यूयोर्कको क्विन्समा एक जना हिन्दू मन्दिरका पुजारी माथि आक्रमण भएको छ ।  गत जुलाई  १८ तारिख बिहीवार बिहान ११ बजे ६२ वर्षिय पुजारी हरिषचन्द्र पुरी माथि आक्रमण भएको हो । ग्लेन ओक्सस्थित शिब शक्ती पिठ नजिकै धार्मिक लुगा

६ श्रावण २०७६, सोमबार विस्तृतमा »

अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ

विश्वन्यूज / न्यूयोर्क उस्तै राजनीतिक ब्यवस्थाको प्रयोग गरी रहेको संघीय गणतन्त्र नेपालमा "राष्ट्रपतिले डेढ अरबको हेलिकप्टर चढेर हिड्छिन" भन्ने शब्द राखेर गीत बनाएको कारण लाखौं जनताको मुख मुखमा झुण्डिएको गायक पशुपति शर्माको गीत नै प्रतिबन्धित भयो । तर त्यस्तै प्रकारको

६ श्रावण २०७६, सोमबार विस्तृतमा »

टेक्ससमा भयानक गाडी दुर्घटना : ५ को मृत्‍यु

विश्वन्युज /अमेरिका  अमेरिकाको टेक्ससस्थित एक हाईवेमा गाडीहरु एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्‍यु भएको छ भने अन्य ५ जना घाईते  भएका छन् । ह्युस्टनबाट दक्षिण पश्चिममा पर्ने हाईवे ५९ मा शनिबार बिहान १८ चक्के एक ट्रक र यात्रु वाहक भ्यान

५ श्रावण २०७६, आईतवार विस्तृतमा »

अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो

विश्वन्यूज/न्यूयोर्क अमेरिकामा झन्डै २० करोड मानिसले यो सप्ताहन्त कठोर गर्मीको सामना गर्दै छन् ।शिकागोस्थित मौसम पूर्वअनुमान कार्यालयले यो सप्तान्तको गर्मीलाई सन् २०१२ देखि यताकै सबैभन्दा धेरै गर्मी भनेको छ । मध्य अमेरिकादेखि पूर्विय तटसम्म महसुस गरिने यो तापका कारण हालसम्म

४ श्रावण २०७६, शनिबार विस्तृतमा »