28-Jan-2020 | १४ माघ २०७६, मंगलवार

अमेरिकी तल्लाे सदनले पास गर्यो न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, रिपब्लिकनहरु विपक्षमा

न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले कामदारको न्यूनतम तलव दोब्बर बृद्धिको प्रस्ताव पारित गरेको छ । डेमोक्र्याट बहुल सदनले प्रतिघण्टा न्यूनतम पारिश्रमिक १५ अमेरिकी डलर पुर्याउने विधेयक पास गरेको हो । विधेयक अब अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट

३ श्रावण २०७६, शुक्रबार विस्तृतमा »

मेक्सिकन लागु औषध ‘बादशाह’ एल चापोलाई आजिवन जेल, १३ खर्ब जरिवाना

न्यूयोर्क मेक्सिकन लागु औषध बादशाह जोसिन ‘एल चापो’लाई अमेरिकी अदालतले आजिवन सहित थप ३० बर्षको काराबासको सजाय सुनाएको छ । साथै उनले १२ अर्ब ६० करोड अमेरिकी डलर (१३ खर्ब रुपैयाँ बढी) जरिवाना समेत तिर्नु पर्ने भएको छ । उनी

२ श्रावण २०७६, बिहीबार विस्तृतमा »

आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्‍यु

विश्वन्यूज/अमेरिका  आफ्नै पिताले हिर्काएको गल्फ बलले दुर्घटनाबस् आफ्नो नाबालिका छोरीको टाउको पछाडि गर्दनमा लाग्दा मृत्‍यु भएको छ । सोमबार अमेरिकाको युटास्थित स्लिपी हिल गल्फ कोर्समा आफ्नै पिताले गल्फ खेलेको हेरेर बसेकी ६ वर्षिया अरिया हिललाई आफ्नै बाबुले हानेको गल्फ बलले

२ श्रावण २०७६, बिहीबार विस्तृतमा »

अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित

न्युयोर्क अमेरिकी सदनले आधिकारिक रुपमा राष्ट्रपति ट्रम्पको नस्लबादी भाषा प्रयोग गरिएको ट्विट्लाई निन्दा गर्दै संकल्प प्रस्ताव पास गरेको छ । सदनमा मंगलबार राष्ट्रपति ट्रम्पको बिरुद्ध पास गरिएको संकल्प प्रस्तावको पक्षमा २४० मत परेको थियो भने बिपक्षमा १८७ मत परेको थियो

१ श्रावण २०७६, बुधबार विस्तृतमा »

राष्ट्रपति ट्रम्पले आफ्नै प्रतिनिधि सभा सदस्यलाई जुन देशबाट आएको त्यही जाऊ भनेपछि तहल्का

न्युयोर्क    गत अाईतबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदलाई भड्काउने अर्को एउटा बिवादास्पद ट्विट् गरेपछि अमेरिका तातेको छ । राष्ट्रपति ट्रम्पले गत अाईतबार अमेरिकी सदनका ४ जना महिला सदस्यलाई लक्षित गर्दै लेखे "किन तिनीहरु पूर्ण रुपमा क्षत बिक्षत र अपराधले भरिएको

३१ असार २०७६, मंगलवार विस्तृतमा »

न्यूयोर्कमा केही घण्टा निभेको बत्ती सुचारु भयो

न्यूयोर्क  ४२ बर्षपछि अकस्मात बिद्युत आपूर्ति बन्द हुँदा अन्धकार हुन पुगेको न्यूयोर्कको म्यानह्याटन सहरमा आईतबार बिहान उज्यालो हुनुभन्दा पहिला नै बिद्युत आपूर्ति सामान्य भएको छ । हिजो शनिबार साँझ अकस्मात बिद्युत आपूर्ति बन्द हुँदा केही घण्टासम्म २४ घण्टा धपक्कै बल्न्ने

२९ असार २०७६, आईतवार विस्तृतमा »

४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार र हाहाकार

न्युयोर्क संसार कै ब्यस्त मध्येको एक न्यूयोर्क स्थित म्यानह्याटन शहरमा शनिबार साँझ बिद्युत अबरुद्ध हुँदा पर्यटकीय क्षेत्र टाईम्स स्क्वायर रेष्टुरेण्ट क्षेत्र र हेल्स किचेन लगायतको ठुलो हिस्सामा अन्धकार हुन पुगेको छ । झण्डै ९० डिग्री तापक्रमले तातिएको न्युयोर्कमा एकाएक बिद्युत

२९ असार २०७६, आईतवार विस्तृतमा »

३६ हजार फिटमा जहाज टर्बुलेन्समा पर्दा ३७ जना घाईते

क्यानाडादेखि अस्ट्रेलिया जाँदै गरेको एक जहाज अकल्पनीय टर्बुलेन्समा पर्दा दर्जनौ यात्रु घाईते भएका छन् । अस्ट्रेलिया जाँदै गरेको एयर क्यानाडा उडानले ३७ जना घाईतको उपचारार्थ हिजो बिहिबार हनलुलुमा आकस्मिक अवतरण गरेको थियो । घाईते मध्ये ९ जनालाई गम्भिर चोट लागेको

२७ असार २०७६, शुक्रबार विस्तृतमा »

यसरी उड्यो अमेरिकाको अाकासमा डलर : टिप्न्नेको भिड

न्युयोर्क गत मंगलवार राती ८ बजे अमेरिकाको एटलान्टास्थित हाईवेमा पैसा ओसार पसार गर्ने (आर्मोर्ड ट्रक) को ढोका खुलेर झन्डै २ लाख अमेरिकी डलर हाईवे वरिपरिको आकाशमा पत्कर जस्तै उड्यो । पैसा आकाश भरी उडेको देखेपछी महादेबको पनि तिन नेत्र भने

२७ असार २०७६, शुक्रबार विस्तृतमा »

अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्

प्रभात भट्टराई अमेरिका जुन पहिलो साता विश्वकपमा भाग लिन युरोप उड्दा मेगन रापिनोको आम चिनारी टोलीको उपकप्तानकै रुपमा थियो । एक महिना पछि ट्रफी लिएर फर्किंदा उनी एक वैचारिक मिसालका रुपमा अवतरण गरेकी छिन् । सकर भनेर चिनिने फुटबल अमेरिकामा

२६ असार २०७६, बिहीबार विस्तृतमा »

राष्ट्रपती ट्रम्पले आफ्नो ट्विटरमा बिरोधिलाई ब्लक गरेपछी उनलाई त्यसो नगर्न अदालतको आदेश

मंगलवार फेडरल अपिल कोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो सामाजिक संजालका एकाउन्टमा उनका आलोचकहरुलाई रोक्न (ब्लक ) गर्न नपाउने आदेश गरेको छ । ट्विटरमा निकै सकृय राष्ट्रपति ट्रम्पले सर्बसाधारणसँग संपर्कका लागि उनले प्रयोग गर्ने ट्विटरमा कटु आलोचकहरुलाई ब्लक गरेर संबिधानको

२५ असार २०७६, बुधबार विस्तृतमा »

आफ्नै हजुरबुवाको हातबाट नाबालिका पानी जहाजको ११ औं तल्लाबाट खस्दा

घटना अनेक किसिमका हुन्छन् ।मानिसको जिवनमा कतिखेर के घटना घट्न पुग्छ थाहा हुँदैन । कति बेला सोच्दै नसोचेको घटना घट्छ थाहा नै हुन्न । गत अाईतबार यस्तै भएको छ। अमेरिकाको ईन्डियाना राज्यमा बसोबास गर्दै आएको एक परिवार एक हप्ता लामो

२४ असार २०७६, मंगलवार विस्तृतमा »

विषालु जिवाणु फैलिए पछी मिसिसिपी नदिका तटहरु बन्द गरिए

विषालु जिवाणु फैलिदै गए पछी मानिस तथा जिव जन्तुहरुलाई मिसिसिपी गल्फ कोष्ट वरिपरीको पानीको सम्पर्कमा नजान सुचना जारी गरिएको छ । मिसिसिपी डिपार्टमेण्ट अफ ईन्भाईरोमेन्टल क्वालिटीले पानीमा लगातार विषालु जिवाणु फैलिदै गएपछि गत जुन २२ तारिखदेखि सर्वसाधारणको लागि केही तटहरु

२३ असार २०७६, सोमबार विस्तृतमा »

कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्‍यो

न्युयोर्क एक जना दक्षिण कोरियन नागरिकले हवाई उडानको समयमा ४५ मिनेट भित्र सिंगो बोतल व्हिस्की पिएर अनियन्त्रित भै जहाज भित्र दुर्व्यबहार गरेपछि जहाजलाई पुन: फर्काउनु परेका कारण ती यात्रुलाई १ लाख ७२ हजार भन्दा बढ्ता क्षति भराउने आदेश भएको छ

२३ असार २०७६, सोमबार विस्तृतमा »

अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने

न्यूयोर्क  न्यूयोर्कका ट्याक्सी लगायत सम्पूर्ण भाडाका कार सेवा प्रदायकहरुको नियमनकारी निकाय ट्याक्सी एण्ड लिमोजिन कमिशन (टिएलसी) का डाईरेक्टर माल्कम केनले भेदभावपूर्ण तवरले ग्राहक लिने र नलिने गर्ने ड्राईभरहरुलाई एकदमै कडा कदम चाल्ने भएका छन् । यसो त केन आफूसँग अनगिन्ती

२२ असार २०७६, आईतवार विस्तृतमा »