22-Jan-2020 | ८ माघ २०७६, बुधबार

नेपालीको यो साता तीन ठाउमा सम्मेलन

विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको विभिन्न तीन शहरमा जारी यो साता नेपालीका तीन वटा सम्मेलन हुने भएको छ । इलिनोइ राज्यको शिकागोमा गैर आवासीय नेपाली संघ अमेरिकाको आठौं साधारण सभा तथा पदस्थापन कार्यक्रम हुदैछ भने मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा

२० असार २०७६, शुक्रबार विस्तृतमा »

स्वतन्त्रता दिबसको दिन अमेरिकामा ठुलो भुकम्प

सिंगो अमेरिका स्वतन्त्रता दिबसमा मस्त भएका बेला क्यालिफोर्नियामा भने भुकम्प गएको छ ।दक्षिण क्यालिफोर्निया केन्द्र बिन्दु भएर बिहान १० बजेर ३३ मिनेट जाँदा भुकम्प गएको यु एस जुलोजिकल सर्भेले जनाएको छ । भुकम्पको केन्द्रबिन्दु मोजाभे डेजर्ट रहेको बाताईको छ ।

२० असार २०७६, शुक्रबार विस्तृतमा »

ट्रम्पका आलोचक रिपब्लिकन सांसदले पार्टी छोडे

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक रिपब्लिकन सांसद जष्टिन अमाशले पार्टी छोडेको घोषणा गरेका छन् । उनले अमेरिकी स्वतन्त्रता दिवसको दिन पारेर द वासिंटन पोष्टमा लेख लेख्दै पार्टीगत राजनीतिबाट स्वतन्त्र भएको घोषणा गरेका हुन् । अमाश सन् २०११ मा

१९ असार २०७६, बिहीबार विस्तृतमा »

राष्ट्रपति ट्रम्पले अमेरिकाको जन्मोत्सवमा देखाउने भए सैन्य शक्ति

न्यूयोर्क राष्ट्रपतिमा निर्वाचित भएदेखि नै फरक रुपमा प्रस्तुत हुँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोली बिहीबारको अमेरिकी स्वतन्त्रता दिवस समेत फरक रुपमा मनाउने भएका छन् ।सन् १७७६ जुलाई ४ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको अमेरिकाको बिशेष दिनलाई अन्य राष्ट्रपति झैं परम्परागत

१९ असार २०७६, बिहीबार विस्तृतमा »

नाबालक मृत फेला

  टेक्सस ।  टेक्सस डलास नजिक पर्ने डेन्टन शहरको एक अपाटमेन्टमा बस्दै आएको एक नेपाली मुलको परिवारका २ बर्षिय नाबालक मृत अवस्थामा फेला परेका छन् ।  मंगलवार देखी हराएका नाबालक सुर्बेश गुरूङ बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । 

१८ असार २०७६, बुधबार विस्तृतमा »

कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया

न्यूयोर्क    नेवा: नख: न्युयोर्कको आयोजनामा न्यूयोर्क क्वीन्सस्थित सत्यनारायण मन्दिरमा कर्ण शाक्यसँग अन्तरक्रिया सम्पन भएको छ । गत जुन ३० तारिख अाईतबारका दिन सम्पन्न अन्तर्कृया कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगायतका शहरबाट नेपाली अमेरिकन समाजका बुद्धिजीबी, समाजसेवी, पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधी

१८ असार २०७६, बुधबार विस्तृतमा »

राष्ट्रपति ट्रम्पको कर विवरण सार्वजनिक गर्नुपर्ने भन्दै डेमोक्र्याटद्वारा मुद्दा

डेमोक्र्याट पार्टी समर्थक तल्लो सदनले राष्ट्रपति डोनाण्ड ट्रम्पको ब्यक्तिगत कर सम्वन्धि अभिलेख सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्तरिक राजस्व सेवा (आईआरएस) र ट्रजरी डिपार्टमेण्ट (अर्थ मन्त्रालय) बिरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। आज मंगलबार राष्ट्रपति ट्रम्पको बिगत ६ बर्षदेखिको कर दाखिलाको

१७ असार २०७६, मंगलवार विस्तृतमा »

अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो

काठमाडौं । अमेरिकी सरकारले उक्त देशमा पढ्न जाने विद्यार्थीका लागि भिषा शुल्क घटाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार विद्यार्थीका लागि भिषा शुल्क घटाएको हो । दूतावासले नेपाली विद्यार्थीसँग २ सय अमेरिकी डलर छूट गर्ने निर्णय भएको जानकारी गराएको छ

१७ असार २०७६, मंगलवार विस्तृतमा »

समाजले समर क्याम्प गर्ने

विश्व न्यूज संवाददाता टेक्सस । नेपाली समाज टेक्ससले जुलाई १४ देखि समर क्याम्प संचालन गर्ने भएको छ । यसैगरी समाजले स्मारिका समेत प्रकाशन गर्ने भएको छ । आइतवार समाजले पत्रकार सम्मेलन गर्दै कक्षा १ देखि ८ सम्म अध्ययनरत् बालबालिकाको सहभागिता

१६ असार २०७६, सोमबार विस्तृतमा »

अमेरिकी मिडियासँग भन्दा बिदेशी तानाशाहसँगको सम्बन्ध राम्रो- राष्ट्रपति ट्रम्प

न्यूयाेर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बन्ध अमेरिकी मिडियासँग भन्दा बिदेशी तानाशाहहरुसँग राम्रो भएको बताएका छन् । जि २० शिखर सम्मेलनका दौरान जापान स्थित अमेरिकी मिडियाकर्मीहरुको भिडमा राष्ट्रपति ट्रम्पले उक्त अभिब्यक्ती दिएका हुन् । ओसाका स्थित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले

१६ असार २०७६, सोमबार विस्तृतमा »

जनसम्पर्क समिति वेष्ट टेक्ससद्धारा एनआरएनए अध्यक्ष सम्मानित

विश्व न्यूज संवाददाता टेक्सस । नेपाली जनसम्पर्क समिति अमेरिका वेष्ट टेक्सस च्याप्टरको आयोजनामा शनिवार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । समितिले गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनील साह, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कविर राणा र देशान्तर साप्ताहिकका

१६ असार २०७६, सोमबार विस्तृतमा »

न्यूयोर्क सिटीले घोषणा गर्यो जलवायु परिवर्तन संकटकाल, ट्रम्प नीतिलाई चुनौती

न्यूयोर्क अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीले जलवायु संकटकाल घोषणा गरेको छ । बढ्दो विश्व तापक्रम जुध्न सिटीले यो ऐतिहासिक घोषणा गरेको हो । न्यूयोर्कले यो निर्णयसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि प्रष्ट सन्देश दिएको छ । न्यूयोर्कमै घर भएका ट्रम्प

१४ असार २०७६, शनिबार विस्तृतमा »

कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा

ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना र चिलीले क्वार्टरफाइनलका खेल जितेका छन् । सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा अर्जेन्टिनाले भेने भेनेजुयलालाई पराजित गर्यो भने चिलीले कोलम्बियालाई हरायो । शनिबार बिहान भएको खेलमा चिली र कोलम्बियाको खेलको नतिजा

१४ असार २०७६, शनिबार विस्तृतमा »

पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।

अमेरिकाका एक पूर्व राष्ट्रपतिले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनधिकृत राष्ट्रपतिको संज्ञा दिएका छन् । बर्तमान राष्ट्रपतिलाई अबैधानिक राष्ट्रपति भन्ने ब्यक्ती जिमी कार्टर हुन् । कार्टर अमेरिकाको ३९ औ राष्ट्रपति हुन् भने उनले सन् १९७७ देखि१९८१ सम्म राष्ट्रपतिको रुपमा काम गरेका

१४ असार २०७६, शनिबार विस्तृतमा »

न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली

न्युयोर्क न्यूयोर्क प्रहरीमा कार्यरत ५३ वर्षिय प्रहरी अधिकृत केभिन प्रेसिसले लङ्अाईल्याण्डस्थित आफ्नै निवासमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । प्रहरी श्रोतका अनुसार गत बुधबार राती अन्दाजी ९ बजेर ५० मिनेटको समयमा टाउकोमा गोली लागेको अवस्थामा भेटिएका प्रेसिसलाई तत्काल मृत

१३ असार २०७६, शुक्रबार विस्तृतमा »