27-Sep-2020 | [nepali_today_date]

गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने

न्युयोर्क न्युयोर्क राज्यमा १० जनासम्म भेला हुन खुल्ला गरिएको छ । यस अगाडि न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले आगामी २५ तारिख सोमबार परेको मेमोरियल डे र केही धार्मिक कृयाकलापको लागि मात्र जमघट गर्न दिने संकेत गरेका कारण गभर्नरलाई उनको नीति

अमेरिकाका सम्पूर्ण गिर्जाघरहरु अत्यावश्यक सेवा अन्तर्गत राखेर खुला गर्न गभर्नरहरुलाई ट्रम्पको आदेश

न्युयोर्क       राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सप्ताहन्तदेखि अमेरिकामा अत्यावश्यक सेवा अन्तर्गत राखेर सम्पूर्ण गिर्जाघरहरु खोल्न्नु पर्ने जिकिर गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोना महामारी बीच प्रार्थनाको लागि गिर्जाघरहरु खोल्ने बिषयमा आफ्नो प्रशासनले निर्देशिका समेत जारी गर्ने शुक्रबार बताएका

ट्रम्प निगाहमा हाम्रो खातामा १२०० डलर आएको होइन, यो हो राहत रकम आएको बास्तबिक बाटो

प्रभात भट्टराई/अमेरिका कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ९५ हजार र संक्रमित १६ लाख नाघेका छन् । विश्वको सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउने मुलुकको रुपमा दर्ज भइसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ भाइरसलाई आफ्नो राजनीतिक लाभमा उपयोग गर्न लिप्त

अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

क्यालिफोर्निया अमेरिकास्थित विश्व कै प्रतिष्ठित मध्येको युनिभर्सिटी अफ क्यालिफोर्नियाले विद्यार्थी भर्ना लिँदा प्रयोग गर्दै आएको एसएटि (स्याट) र एसिटिलाई आफ्नो भर्ना मापद्ण्डबाट हटाउने निर्णय गरेको छ । युनिभर्सिटीले बिहीवार एसएटि र एसिटिलाई मापद्ण्डबाट हटाउन युनिभर्सिटी बोर्डमा मतदान गरिएको थियो । बिहिबार विश्व

दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर

कसैको नराम्रो अर्कोको लागि राम्रो हुन्छ भन्ने भनाई अमेरिकाको अरबपतिमा लागू भएको छ । एमेजोनका मालिक जेफ बिजोस र फेसबुक टाईकुन मार्क जुकरबर्ग लगायतका केही अर्बपतिमा यस्तै भनाई चरितार्थ भएको छ । विश्वभर कोरोना महामारीको कारण ५० लाख ७५ हजार

मिचिगन गभर्नरको कार्यकारी आदेश अवज्ञा गर्दै राष्ट्रपति ट्रम्पले ‘मास्क’ लगाएनन्

राष्ट्रपति डोनाल्ड ट्रम्पले मिचिगन राज्यमा मास्क लगाउनै पर्ने नियमको अबज्ञा गर्दै बिहीवार बिना मास्क नै फोर्ड मोटर निर्माण कम्पनीको भ्रमण गरेका छन् । उनले हातमा राष्ट्रपतिको सिल्ड भएको निलो रङको मास्क हल्लाउदै भनें; 'मैले भित्र घुम्दा लगाई सकें सबैले देख्नेगरी

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नर्सहरुको मृत्‍यु ब्राजिलमा

कोरोना भाइरसको कारण ल्याटिन अमेरिकी देश ब्राजिलमा संसारका अरु देशहरुमा भन्दा उच्च संख्यामा नर्सहरुको मृत्‍यु भएको छ ।  संक्रमण सुरु भए यता ब्राजिलमा हालसम्म १५ हजार नर्सहरु संक्रमित भै सकेका छन्  भने बुधबारसम्म ब्राजिलमा १ सय ३७ जना नर्सको कोभिड

यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्‍यु

न्युयोर्क      अमेरिकामा यदि सामाजिक दुरीको नियम एक हप्ता अगाडिदेखि लगाइएको थियो भने अहिले मृत्‍यु भएकाको संख्या भन्दा ३६ हजार कम मानिसको कोरोनाको कारण मृत्‍यु हुने अनुमानित आँकडा विश्व प्रख्यात कोलम्बिया युभर्सिटीले निकालेको छ ।गत मार्चमा  कोरोनाको त्रासमा मानिसहरु

अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्‍यु

कनेक्टिकट, अमेरिका अमेरिकाको कनेक्टिकटमा बिगत १६ वर्षदेखि बसोबास गर्दै आएका ५६ वर्षीय राज सेन ठकुरीको कोरोना संक्रमणको कारण मृत्‍यु भएको छ । केही हप्तादेखि अस्पतालमा रहेर उपचाररत ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण  मृत्‍यु हुने पहिलो नेपाली हुन् । नेपालमा पोखरा

न्युयोर्क म्यानह्याटनमा गोली चल्दा दुईको मृत्‍यु

न्युयोर्क       न्युयोर्कको केन्द्रबिन्दु म्यानह्याटनमा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको मृत्‍यु भएको छ भने एक घाईते भएका छन् । बुधवार साँझ अन्दाजी ७ बजे वेष्ट १२७ स्ट्रिट र सेन्ट निकोलस एभिन्युमा प्रहरी गोली प्रहार गर्दा दुईको मृत्‍यु

विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण

न्युयोर्क       कोरोना भाइरसको मारले विश्वका ६ करोड भन्दा धेरै मानिस अति गरिबीको चपेटामा पर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । अति गरिब मुलुकहरुलाई ऋण तथा अनुदान उपलब्ध गराउदै आएको विश्व बैंकले भनेको छ; 'महामारीको कारण विश्वमा ठुलो

काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि

न्युयोर्क अमेरिकन आईडलको सिजन १८ मा नेपाली मुलका २२ वर्षीय अर्थर गन (दिबेश पोखरेल) प्रतिस्पर्धामा फर्स्ट रनर अप अर्थात दोश्रा बन्न सफल भएका छन् । अर्थर सन् १९९६ मा माता मैया र पिता दत्तरामको ४ सन्तान मध्येको एक सन्तानको रुपमा

ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं

न्युयोर्क       अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट पाँच भित्र नेपाली मुलका अर्थर गन (दिबेश पोखरेल) प्रबेश गरेका छन्। उनलाई अबको एक घण्टा पब्लिक भोट दिन पाईने छ । अन्दाजी   पुर्वीय समय ९:१५ बजे भोटिङ्

ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्

न्युयोर्क अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धा आज राती पूर्वीय समय अनुसार बेलुकी ८ बजे सुरु हुँदै छ । राती आठ बजेदेखि यो बर्षको अमेरिकन आईडल सुरु हुने छ । आजको अन्तिम प्रतिस्पर्धामा नेपाली मुलका आर्थर गन (दिबेश पोखरेल

सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति

काठमाडौँ । सरकारले शुक्रबार संसदमा सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कार्यक्रमलाई प्रवेश गराएको छ । एमसिसि के हुने भन्ने मुद्दा  टुङ्गो नलाग्दै यस मातहतका परियोजनालाई नीति तथा कार्यक्रममा घुसाइएको हो । यस सम्बन्धमा नेकपा