06-Aug-2020 | २२ श्रावण २०७७, बिहीबार

महामारीपछि सपनाको नगरी न्युयोर्क मानिसको रोजाई बाहिर; बढन थाल्यो न्युयोर्क छाड्नेको भिड

न्युयोर्क संसारकै ब्यस्त सहर मध्येको एक सहर न्युयोर्क कुनै बेला बसोबासका लागि मानिस लालायित हुन्थ्ये ।तर कोरोना महामारीपछि न्युयोर्कको त्यो तस्बिर बद्लिन थालेको छ ।मार्चमा महामारी सुरु हुने बित्तिकै करिब ४ लाख धनाढ्य न्युयोर्क बासी आफ्नो भेकेसन होम वा अन्य कुनै

१० श्रावण २०७७, शनिबार विस्तृतमा »

तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा

न्युयोर्क       विस्कन्सिन राज्यका एक ब्यक्तिले झन्डै ३० बर्षअघि एक साथीसँग गरेको अनौपचारिक प्रतिबद्धताका आधारमा दुई करोड १० लाख अमेरिकी डलरको चिट्ठा जितेपछि आधा भाग दिने भएका छन । सन् १९९२ मा थोमस कुक र टम फेनिले अमेरिकाकै

१० श्रावण २०७७, शनिबार विस्तृतमा »

संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

न्युयोर्क कोरोना भाइरसको महामारीले विश्वभर ६ लाख ३३ हजार ६ सय ५६ मानिसको ज्यान गई सकेको छ । १ करोड ५५ लाख २६ हजार मानिस विश्वभरमा संक्रमित भई सकेका छन् । यो महामारीबाट १ सय ८८ देश प्रभावित छन् ।

९ श्रावण २०७७, शुक्रबार विस्तृतमा »

नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द

न्युयोर्क कोरोना महामारीले केही महिना बन्द रहेको न्युयोर्क अहिले चौंथौं चरणमा समेत खुलिसकेको छ । मार्चपछि कोरोना संक्रमणको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्क सहर ३ महिना अस्वाभाविक रुपमा सुनसान रह्यो । गत जुलाई २० तारिख चौथौं चरणमा समेत अर्थतन्त्र  खुली सकेपछि

९ श्रावण २०७७, शुक्रबार विस्तृतमा »

कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

न्युयोर्क राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले  निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी 

८ श्रावण २०७७, बिहीबार विस्तृतमा »

नयाँ सर्भेले देखायो टेक्सासमा बाइडेनको ‘लिड’, दुई दिन यता ट्रम्पको व्यवहार फरक

न्यूयोर्क लामो समय रिपब्लिकन राज्यको रुपमा रहेको टेक्सासमा यसपाली रोचक प्रतिश्पर्धा देखिएको छ । बुधबार सार्वजनिक कुन्निपियाक विश्वविद्यालयको सर्भेक्षणमा डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका हुन् । ८८० रजिष्टर्ड भोटरबीच गरिएको सर्भेक्षणमा ४५ प्रतिशतले बाइडेनलाई मत

८ श्रावण २०७७, बिहीबार विस्तृतमा »

कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले

न्युयोर्क कोरोना संक्रमितको कुल संख्यामा न्युयोर्कलाई क्यालिफोर्नियाले उछिनेको छ ।  क्यालिफोर्नियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख १५ हजार ७ सय ६३ पुगेको छ भने कुनै बेलाको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्कमा हालसम्म ४ लाख १५ हजार ९४ कुल संक्रमित छन्

८ श्रावण २०७७, बिहीबार विस्तृतमा »

पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)

न्युयोर्क गत जुलाई १० तारिख क्यालिफोर्नियास्थित एक क्याफे 'पनेरा ब्रेड'मा खाना खरिद गर्न जाँदा मास्क लगाउन अस्विकार गर्ने एक स्वेत महिलाले अनौठो तर्क दिएर मास्क लगाउन अस्विकार गरेको भिडियो सार्वजनिक भएको छ । खानेकुरा खरिद गर्न लाईनमा बसेकी ती महिलालाई

८ श्रावण २०७७, बिहीबार विस्तृतमा »

कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप

यसअघि अमेरिकी न्याय मन्त्रालयले कोरोनाभाइरसको खोप विकास गर्न काम गरिरहेका प्रयोगशालालाई निसाना बनाइरहेका ह्याकरहरू चीनद्वारा प्रायोजित भएको आरोप लगाएको थियो । अधिकारीहरूले कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे जासुसी गरेको अभियोग दुई चिनियाँ नागरिकलाई लगाएका छन्। उनीहरूले सूचना चोर्न सरकारी सूत्रबाट

८ श्रावण २०७७, बिहीबार विस्तृतमा »

फेरी कट्यो अमेरिकामा एकै दिन मृत्‍यु हुनेको संख्या एक हजार

न्युयोर्क महामारी सुरु भए यता केही समय अमेरिकामा कोरोना संक्रमण सुस्ताएकोमा पुन: मेईपछि पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरैको मृत्‍यु भएको नयाँ रेकर्ड कायम भएको छ ।यसअघि मेई २९ का दिन कोरोना संक्रमणका कारण एकै दिनमा ११ सय

७ श्रावण २०७७, बुधबार विस्तृतमा »

अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश

अमेरिकी सरकारले टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियाँ दुतावास तत्काल बन्द गर्न आदेश दिएको छ । अमेरिकी बिदेश मन्त्रालयले बन्द गर्न आदेश गरिएको दुतावास मार्फत तत्काल कुनै पनि कृयाकलाप नगर्न र ७२ घण्टा भित्र बाणिज्य दुतावासको कार्यालय बन्द गर्न आदेश गरेको हो

७ श्रावण २०७७, बुधबार विस्तृतमा »

डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा

न्युयोर्क       न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यले थप १० राज्यबाट आउनेहरुलाई पनि बाध्यकारी क्वारेन्टिन लागू गरेको छ । यसअघि दक्षिण पश्चिमका २१ वटा राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरुको हकमा मात्र क्वारेन्टिनको नियम लगाईएको थियो ।अब आसपासका थप

७ श्रावण २०७७, बुधबार विस्तृतमा »

विदेशबाट चार्टर्ड उडानमार्फत फर्किए ३१ हजार नेपाली, अमेरिकाबाट आए ४२३

काठमाडौं । विदेशमा समस्यामा रहेका ३१ हजार नेपाली चार्टर्ड उडानबाट घर फर्किएका छन् । यसरी फर्कनेहरु विदेशबाट कम्पनीले टिकट काटेर पठाएका, सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरेर पठाएका र आफै टिकट काटेर आएकाहरु हुन् । यसपछि अब सरकारले आफ्नो खर्चमा समस्यामा

४ श्रावण २०७७, आईतवार विस्तृतमा »

गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

हरेक बर्ष गर्मीयाम सुरु हुने बित्तिकै लाखौं अमेरिकनहरु देश भित्र र बाहिरको भ्रमणमा निस्कन्छन् । तर यो बर्ष कोरोना महामारीको कारण देश बाहिरको त कुरा छाडौं, अमेरिका भित्रकै एउटा राज्यबाट अर्को राज्यको भ्रमणमा निस्कदा दुई पटक सोचेर मात्र निस्कनु पर्ने

३ श्रावण २०७७, शनिबार विस्तृतमा »

अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

न्युयोर्क अमेरिकामा बिहिबार ७७ हजार  कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै

२ श्रावण २०७७, शुक्रबार विस्तृतमा »