22-Jan-2020 | ८ माघ २०७६, बुधबार

एससीसीबारे आज आउला नेकपाको निर्णय ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक राजधानीमा जारी रहेको छ । पछिल्लो एक सातायता जारी वैठकमा सबैभन्दा हटकेक अमेरिकी सहयोगको आयोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) रहेको छ । नेकपा भित्र यस सहयोगका सम्बन्धमा मत बाझिएको छ

६ पुष २०७६, आईतवार विस्तृतमा »

राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद

काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँगको सम्झौतालाई सदनबाट पारित गर्ने विषयलाई लिएर यतिबेला नेपालमा विवाद जारी रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताहरुले यस सम्झौताको चर्को विरोध गरिरहेका छन् । खासगरी एसीसीमा अमेरिकाले यस

४ पुष २०७६, शुक्रबार विस्तृतमा »

दिन आएपछि यसरी पनि मृत्‍यु

मान्छे संसार जित्न कोशिस गर्ने प्राणी हो । सफलता हासिल गरेर शिखर चुम्ने प्राणी पनि हो - मानव । जंगली युगलाई आजको बिज्ञान र प्रबिधिको युगमा ल्याउने पनि मानिस नै हो । तर के गर्नु जे नै गरे पनि, जसो

३ पुष २०७६, बिहीबार विस्तृतमा »

नेपाली मुलका लिंकन एभरेष्ट सिटी कमिशनको सदस्यमा नियुक्त

कनेक्टिकेट / डिसेम्बर १८, २०१९ अमेरिकाको कनेक्टिकेट राज्यस्थित मिडलटाउन सिटीको "रेक्रियशन एण्ड सिनियर सर्भिस कमिसन" मा नेपाली मुलका एभरेष्ट लिंकन लगातार दोश्रो पटक कमिशनको सदस्यमा नियुक्त भएका छन् । मिडलटाउन सिटी कमन काउन्सिलको गत डिसेम्बर २ तारिखमा बसेको बैठकले २

३ पुष २०७६, बिहीबार विस्तृतमा »

अमेरिकामा आज ऐतिहासिक दिन, संसदबाट ‘इम्पिज्ड’ भए राष्ट्रपति ट्रम्प

न्यूयोर्क अमेरिकी संसदको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्धको महाभियोग पारित भएको छ । सदनमा बुधबार साँझ भएको मतदानमा महाभियोग पारित भएको हो । हाउस डेमोक्र्याटहरुले ट्रम्प विरुद्ध दुई बुँदे महाभियोग अघि बढाएको थिए । पहिलो बुँदाको रुपमा रहेको अधिकारको

३ पुष २०७६, बिहीबार विस्तृतमा »

अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो

काठमाडौं । अवैध रुपमा अमेरिका पुगेका ५ जनालाई अमेरिकी सरकारले नेपाल फिर्ता गरेको छ । ५ नेपाली र ३ पाकिस्तानी नागरिक लिएर अमेरिकाको चार्टर्ड जहाज बुधबार काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालबाट आप्रवासीका रुपमा अमेरिका रहने गरी

२ पुष २०७६, बुधबार विस्तृतमा »

अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा

वासिङटन । अमेरिकाका प्रमुख आइटी कम्पनीहरु विरुद्ध बालश्रम शोषणाको आरोपमा मुद्दा दायर भएको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध बाल शोषणको आरोप लागेको हो । मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको हो ।

२ पुष २०७६, बुधबार विस्तृतमा »

रक्तदाताको डायरी : न्यूयोर्कबाट रक्तदानको लागि क्यानाडा जाँदा

अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता, न्यूयोर्क क्यानेडियन नेपालीहरुमा अझ धेरैलाई रक्तदान गर्न हौसला होस् भन्ने हेतुले म जुन २०,२०१७ मा टोरोन्टो, क्यानाडा गएँ । त्यसदिन सदा झैं बिहान काममा जाने समयभन्दा करिब १५ मिनेट अगाडि नै घरबाट निस्किएँ । श्रीमतीलाई आज

१ पुष २०७६, मंगलवार विस्तृतमा »

महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा

प्रभात भट्टराई/अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति सूचीमा समावेश हुन अब ६७ भोटले मात्र टाढा छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा उनको महाभियोग विरुद्ध मतदान हुन अझै पनि बाँकी छ । संभवतः बुधबार उनलाई हाउसले महाभियोग

१ पुष २०७६, मंगलवार विस्तृतमा »

लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न

डिसेम्बर १४, न्यूयोर्क लायन्स क्लब ईन्टरनेशनल, क्वीन्स बुद्ध लायन्स क्लब डिस्ट्रिक्ट २० के १ ले स्कुल जाने ३ देखि १२ ग्रेड सम्मका बालबालिकालाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइट्समा शनिवार साँझ सम्पन्न कार्यक्रम शिक्षा क्षेत्रमा

३० मंसिर २०७६, सोमबार विस्तृतमा »

संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा

न्यूयोर्क अमेरिकी संसदको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग पारित गरेको छ । तीन दिनको म्याराथन बहस पछि शुक्रबार बिहान समितिमा मतदान भएको हो । समितिले ट्रम्प विरुद्ध दुई बुँदे (आर्टीकल अफ इम्पिचमेन्ट) महाभियोग तयार गरेको थियो । महाभियोग

२७ मंसिर २०७६, शुक्रबार विस्तृतमा »

अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए

न्यूजर्सी । अमेरिकाको न्यु जर्सीमा फेरी अन्धाधुन्द चलेको गोलीकाण्डमा ६ जना मारिएका छन् । मारिनेमा १ जना प्रहरी अधिकृतसमेत रहेको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार ६ जनाको निधन भएको छ भने अन्य दुई जना प्रहरी घाइते

२५ मंसिर २०७६, बुधबार विस्तृतमा »

महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै

प्रभात भट्टराई /  अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध अमेरिकी संसदको तल्लो सदनमा सुरु भएको महाभियोग अनुसन्धान निचोड तर्फ पुग्न लागेको छ । हाउस डेमोक्र्याटहरुले ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका बुँदा)’ तयार गर्न लागेको जनाएका हुन् । बिभिन्न चरणको संसदीय सुनुवाइ

२४ मंसिर २०७६, मंगलवार विस्तृतमा »

डाहालाग्दो इलिनोइको एकता

कल्पना घिमिरे स्टेजमा पफरमेन्स देख्ने बित्तिकै उनीसंग कतिबेला कुरा गरौं भन्ने भयो । पफरमेन्स सकिन नपाउँदै बिबाहको पार्टीको भिडभाड र गानाबजाना भन्दा पर लगें । बिज्ञा पौडेल खड्का, उमेरले खै कति पुगिन् थाहा छैन । सोध्न मिलेन । तर, उनको

२३ मंसिर २०७६, सोमबार विस्तृतमा »

बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

काठमाडौं । नेपाली बालबालिका माथि यौन शोषणको आरोपमा अमेरिकी नागरिक ज्यासन ल्योयड मुडी पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाउँदै बालबालिका माथि बाल शोषण गरेको आरोप प्रहरको छ । नागरिक राहदानी नं. ५६७४७२५३५ बोकेका ४० वर्षीय ज्यासनलाई केन्द्रीय अनुसन्धान ब्युरो

२३ मंसिर २०७६, सोमबार विस्तृतमा »