10-Aug-2020 | २६ श्रावण २०७७, सोमबार

फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

फ्लोरिडाले यस अघिको एकै दिन पुष्टी भएका नयाँ संक्रमितको रेकर्ड आँफैले आईतबार तोडेको छ । गत जुलाई ४ तारिख एकै दिन ११ हजार ४ सय ३४ संक्रमित पुष्टी भएर अमेरिकामा नै रेकर्ड राखेको फ्लोरिडाले आईतबार आफ्नै रेकर्ड तोड्दै एकै दिन

२९ असार २०७७, सोमबार विस्तृतमा »

न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

न्युयोर्क न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले  सबै  भन्दा  धेरै  प्रभाबित  क्वीन्स  बोरोमा  बसोबास गर्नेहरुको ठुलो संख्यामा  एण्टिबडी  पोजेटिभ  देखिएको छ ।  तर

२८ असार २०७७, आईतवार विस्तृतमा »

मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

न्युयोर्क       न्युयोर्कमा कोरोना महामारी सुरु भए यता शुक्रबार सबैभन्दा कम बिरामी अस्पताल भर्ना भएका छन् । मार्चपछि शुक्रबार सबैभन्दा कम ७ सय ९९ जना मात्र न्युयोर्क राज्यभरका अस्पतालमा उपचारको लागि बिरामी भर्ना भएको गभर्नर कुमोले बताएका छन्

२८ असार २०७७, आईतवार विस्तृतमा »

टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या

एजेन्सी शनिबार साँझ टेक्सास राज्यको मक्लेनमा दुई प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ । घरायसी झगडाको उजुरी आएपछि सो सम्बोधन गर्न घटनास्थल पुगेका प्रहरीको गोली हानी हत्या गरिएको हो । घटनास्थल पुगेका प्रहरी अधिकृतलाई घरको ढोकामा पुगेपछि गोली प्रहार

२८ असार २०७७, आईतवार विस्तृतमा »

कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार वाल्टर रिड नेशनल मेलिटरी मेडिकल सेन्टर भ्रमणका क्रममा मुखमा मास्क लगाएका छन् ।  अमेरिकामा कोरोना संक्रमणको महामारी सुरु भएपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मुखमा मास्क लगाएर हिंडेको पहिलो पटक हो । सार्वजनिक स्थलमा मास्क लगाउने

२८ असार २०७७, आईतवार विस्तृतमा »

बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो

न्युयोर्क अमेरिकाका थुप्रै राज्यहरुमा पुन: कोरोना संक्रमित र मृतकको संख्यामा ब्यापक बृद्धि हुन थालेपछि महामारी सुरु भएर लकडाऊन गरिएका राज्यहरुको चरणबद्ध खुलाउने नीति तत्कालका लागि कि रोकिएका छन् कि त भने मिति नै सारेका छन् ।अमेरिकाको चिकित्सा अध्ययनका लागि ख्याति

२८ असार २०७७, आईतवार विस्तृतमा »

कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

न्युयोर्क       गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको

२६ असार २०७७, शुक्रबार विस्तृतमा »

अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

न्युयोर्क नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर

२६ असार २०७७, शुक्रबार विस्तृतमा »

ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश

न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने फैसला गरेको छ । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यालयले माग गरेको ट्रम्पको बिभिन्न आर्थिक कारोबारको विवरणमा माथि फैसला सुनाउँदै सर्बोच्चले उक्त आदेश जारी गरेको हो । न्यूयोर्क डिष्ट्रिक्ट

२५ असार २०७७, बिहीबार विस्तृतमा »

डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले

२४ असार २०७७, बुधबार विस्तृतमा »

अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

न्युयोर्क इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा

२४ असार २०७७, बुधबार विस्तृतमा »

दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

प्रभात भट्टराई /अमेरिका अमेरिकामा राष्ट्रपतिको चुनाव आउन चार महिना मात्र बाँकी छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने जुन तयारीमा पछिल्ला तीन बर्ष संघर्षरत थिए चुनाव नजिकिँदै जाँदा उनको संभावना थप न्यून बन्दै गएको छ । कोरोना भाइरस

२३ असार २०७७, मंगलवार विस्तृतमा »

अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता

काठमाडौं । पूर्णरुपमा अनलाइन क्लास लिने र भौतिक रुपमा उपस्थित हुनु नपर्ने गरी अमेरिकी विश्वविद्यालयहरुमा आवद्ध विद्यार्थीले अब अमेरिकी भिषा नपाउने भएका छन् । अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने गरी नीति आएको छ । अमेरिकाको इमिग्रेसन

२३ असार २०७७, मंगलवार विस्तृतमा »

साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्‍यु ८ घाईते

साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्‍यु भएको छ भने ८ जना घाईते भएका छन् । क्लब ल्याबिस भित्र गोली चलेको आवाज सुनेपछि त्यही क्षेत्रमा गस्तीमा हिंडेका प्रहरी अधिकारीहरु क्लब भित्र छिरेर उद्धार गरेका थिए

२२ असार २०७७, सोमबार विस्तृतमा »

अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट

जुलाई ३, न्युयोर्क एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा नेशनल नलेज कन्भेन्सन आजदेखि शुरु हुँदैछ । जुलाई ३ तारिख साँझ ६ (EST) बजे नेपाल सरकारको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालबाट नै यो कार्यक्रमको उदघाटन गर्नु हुने जानकारी कन्भेन्सनका कन्भेनर

१९ असार २०७७, शुक्रबार विस्तृतमा »