अमेरिका

अमेरिकी तल्लो सदनमा राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु
न्यूयोर्क अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु भएको छ । हाउस स्पिकर न्यान्सी पिलोसीले ट्रम्प विरुद्ध महाभियोगको अनुसन्धान सुरुवातको घोषणा गरेकी हुन् । युक्रेनी समकक्षीलाई पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक नेता जो बाइडेन बिरुद्ध

महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यब्यस्तता र केही अस्वस्थताका कारण सहभागी हुन नसकेपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका आइपुगेका हुन् ।

क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते
क्यारोलिना । अमेरिकामा शनिबार भएको गोलीबारीमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भेन ८ जना घाइते छन् । अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार एक रेष्टुराँ नजिकै गोली चलेको हो । स्थानीय समय अनुसार राती पौने ती बजे लानकाष्टरस्थित हाइवे ५२१

साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा
वासिङ्टन । अमेरिकाले खाडी क्षेत्रमा संन्य क्षमता बढाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त घोषणा गरेका हुन् । साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि अमेरिकाले सैन्य शक्ति बढाउने तयारी गरेको हो । साउदी अरेवियाबाट अमेरिकाले

डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका
ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यस्थित ह्यूस्टन शहर डुबानमा परेको छ । भारी वर्षापछि आएको बाढीले शहर डुबानमा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पछिल्लो तीन दिन देखिको अविरल वर्षाले यहाँ ठूलो बाढी आएको हो । शहर जलमग्न भएको छ ।

अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि
अमेरिका । अमेरिकामा सार्वजनिक विद्यालयमा भर्ना हुने अश्वेत बालबालिकाको संख्या पछिल्लो साढे दुई दशकमा दोब्बर बनेको छ । यसले मुलुकको नयाँ जनसांख्यिक बनौटको चित्र प्रस्तुत गर्न थालेको वासिङ्टन पोष्टको विश्लेषणले देखाएको छ । त्यति हुँदा पनि ठूला सहर एवं सहरी

नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट
न्यूयोर्क सफलताको कथा मार्मिक हुन्छ किनकि सफल बन्नका लागि गरिएको लामो संघर्षको फहरिस्ते त्योसँग जोडिएको हुन्छ । कथा; लगातार तेश्रो पटक पनि प्रतिष्ठित New York City’s Annual MoMo Crawl # Best Mo:Mo In Town को Trophy जित्न सफल ज्याक्सन हाईट्सस्थित

फेरी भेट्दैछन् ट्रम्प र मोदी, के छ एजेण्डा
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमणका दौरान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता तय भएको छ । करीव ५० हजार भारतीयको सहभागितामा अमेरिकामा हाउडी मोदी नामक कार्यक्रम आयोजना गरिएको छ । २२ सेप्टेम्बरमा हुने उक्त कार्यक्रमका दौरान भारतीय

नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड
इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति अमेरिकालाई उत्तेजित बनाउन नआएको स्पष्ट पारेका छन् । उनले नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्दै यो अडानमा यथावत रहेको बताएका छन् । इलाममा पत्रकारहरुसँग

संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै
न्युयोर्क अमेरिकी सरकारले संबिधान दिवसको उपलक्ष्यमा ३४ हजार ३ सय जनालाई अमेरिकी नगरिकता बितरण गर्ने भएको छ । उक्त जानकारी आज शुक्रबार युएससिअाईएसद्वारा जारी सुचनामा जनाईएको छ । आगामी सेप्टेम्बर १३ तारिखदेखि २३ तारिख भित्र ३४ हजार ३ सय

मेक्सिकोबाट अमेरिका छिर्नेलाई असाइलम नदिन ट्रम्प प्रशासनलाई अदालतको स्वीकृती
न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले ट्रम्प प्रशासनको असाइलममा कडाइ गर्ने नीतिलाई अनुमोदन गरेको छ । प्रशासनले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्नेले असाइलम आवेदन गर्न नपाउने नीति अख्तियार गरेको थियो । सरकारी नीतिको पक्षमा सर्बोच्चका सात न्यायाधिशले साथ दिएका छन् । दुई

सचिवमा मेरो आकांक्षा स्वभाविक : जोशी
विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघको आगामी सम्मेलनमा सचिव पदका आंकाक्षी गौरीराज जोशीले आफूले सचिवको पदको आंकाक्षा राख्नु स्वभाविक रहेको बताएका छन् । हाल अमेरिकाज क्षेत्रका लागि क्षेत्रीय संयोजक रहेका जोशीले आफूले हालको पदमा रहँदा गरेको काम

पोखरेल क्षेत्रीय उपसंयोजक पदको उम्मेद्वार बन्ने
विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक पदका लागि एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष राम सी पोखरेलले उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेपाली समाज टेक्सस र डलास एभरेष्ट लायन्सका क्लबका पूर्व अध्यक्ष समेत रहेका

जोशीले गरे १ करोड सहयोग
विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका संयोजक गौरी राज जोशीले गैर आवासीय नेपाली संघलाई १ करोड सहयोग गरेका छन् । संघका अध्यक्ष भवन भट्टले संस्थालाई सहयोग गर्न सार्वजनिक आह्वान गरेका हुन् । उनको सो आह्वान

ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन
न्यूयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले राष्ट्रपतीको पदभार सम्हालेसँगै स्वास्थ बीमा गुमाउने अमेरिकीको संख्या उकालो लागेको छ । मंगलवार प्रकाशित संघीय तथ्यांक अनुसार ट्रम्पले कार्यभार सम्हालेपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या दुई लाखले बढेको हो । अमेरिकी केन्द्रीय तथ्यांक विभागको सर्भेक्षण अनुसार सन्

