06-Aug-2020 | २२ श्रावण २०७७, बिहीबार

मेयर ब्लाजियोले राष्ट्रपति ट्रम्पकै निवास अगाडि पोत्ने भए ‘ब्ल्याक लाइफ म्याटर’; ट्रम्प असन्तुष्ट

न्युयोर्क न्युयोर्कको म्यानह्याटनस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नै स्वामित्वको भवन अगाडिको बाटोमा ठुलो अक्षरमा 'ब्ल्याक लाईफ म्याटर' पेन्ट गर्ने मेयर बिल दि ब्लाजियोको योजनामा राष्ट्रपति ट्रम्पले असन्तुष्टी जनाएका छन् । मेयर ब्लाजियोले ट्रम्प भवन अगाडिको फिफ्थ एभेन्युमा ब्ल्याक लाईफ म्याटर पेन्ट

१३ असार २०७७, शनिबार विस्तृतमा »

राष्ट्रपति ट्रम्पका चुनाव प्रचार समितिका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखियो

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ओक्लोहामामा आयोजना गरेको चुनावी सभा ब्यबस्थापनका सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न भनिएको छ । उक्त चुनावी सभा ब्यबस्थापनका अन्य ८ जना कर्मचारीमा  कोरोना संक्रमण देखिए पछि बाँकी सबै कर्मचारीलाई घर मै 'क्वारेन्टिन' मा बस्न भनिएको हो

१२ असार २०७७, शुक्रबार विस्तृतमा »

जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित

न्युयोर्क अमेरिकाको टेक्सस राज्यको एक परिवारमा आयोजित 'बर्थ डे' पार्टी पछि एकै परिवारका १८ जना नातेदार कोरोना संक्रमित भएका छन्  । पार्टी गत महिना उत्तरी टेक्ससको क्यारेल्टिनस्थित एक घरमा आयोजना गरिएको थियो । पार्टीमा सहभागी भएका एक बृद्ध दम्पत्ती र

१२ असार २०७७, शुक्रबार विस्तृतमा »

अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

न्युयोर्क अमेरिकामा अधिकारिक रुपमा बाहिर आएको कोरोना संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिस संक्रमित भएको हुन सक्ने कुरा सिडिसि (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) ले जनाएको छ । सिडिसिको नयाँ अनुमान अनुसार अमेरिकामा बास्तबिक कोरोना संक्रमितको संख्या दुई

१२ असार २०७७, शुक्रबार विस्तृतमा »

क्यालिफोर्नियामा भुकम्पको ठुलो धक्का

क्यालिफोर्निया मध्य क्यलिफोर्नियामा बुधबार ५ दशमलब ८ म्याग्निच्युडको भुकम्प गएको छ । यु एस जियोलोगिकल सर्भेका अनुसार केन्द्र बिन्दु रिजक्रेस्टबाट ६० माईल्स उत्तर पश्चिमको ओएन्स भ्याली क्षेत्रमा परेको भुकम्पको  धक्का बिहान १० बजेर ४० मिनेट जाँदा महसुस गरिएको थियो । 

११ असार २०७७, बिहीबार विस्तृतमा »

कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

न्युयोर्क अमेरिकामा आज बुधबार आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार मात्र अमेरिकामा ३६ हजार ३ सय ५८ संक्रमित भेटिए । यो संख्या गत अप्रिल २६ तारिख एकै दिन भेटिएका ३६ हजार २ सय ८५ संक्रमितलाई उछिने पछि

११ असार २०७७, बिहीबार विस्तृतमा »

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । बुधबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोन वार्ता भएको छ । कोरोना कहरका बीच यी मुलुकका विदेशमन्त्रीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी यतिबेला नेपालमा अमेरिकी सहायतामा संचालन हुने एमसीसी पास

१० असार २०७७, बुधबार विस्तृतमा »

न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे

एजेन्सी अमेरिकाको न्युजर्सी राज्यको इष्ट ब्रन्सविकस्थित एक प्राईभेट घरको करेसा (ब्याक यार्ड) को स्विमिङ पुलमा एक नाबालक सहित तीन जना मृत फेला परेका छँन् । पटेल थर भएका एकै परिवारको घरमा घटेको उक्त घटनामा ८ बर्षीया बालिका ३२ बर्षीया आमा

१० असार २०७७, बुधबार विस्तृतमा »

ओकासा – कोर्टेज भारी मतान्तरले डेमोक्र्याटिक पार्टीबाट पुन: निर्वाचित

न्युयोर्क      डेमोक्र्याटिक पार्टीकी न्युयोर्क राज्य सभासद अलेक्जेन्ड्रीया ओकासा - कोर्टेजले मंगलवार भएको निर्वाचनमा भारी मतान्तरमा जित हासिल गरेकी छिंन् । न्युयोर्क राज्यको डिस्ट्रिक १४ बाट अमेरिकी कङ्रेसको तल्लो सदनमा प्रतिनिधित्वको लागि मंगलवार भएको डेमोक्र्याटिक पार्टीको आन्तरिक निर्वाचनमा उनले

१० असार २०७७, बुधबार विस्तृतमा »

आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि मंगलबार राती अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक छलफल भएको थियो

१० असार २०७७, बुधबार विस्तृतमा »

भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भतिजीको किताब प्रकाशन हुनबाट रोक्न माग गर्दै अदातल पुगेका छन् । ट्रम्पको चाहना बमोजिम उनका भाइ रोबर्ट एसले भतिजी मेरी एल ट्रम्पको किताब प्रकाशन रोक्न माग गर्दै मंगलबार अदालतमा जाहेरी दिएका हुन् । राष्ट्रपति ट्रम्पका

१० असार २०७७, बुधबार विस्तृतमा »

केही हप्ता भित्रै दोश्रो चरणको राहत रकम आउँछ; राष्ट्रपति ट्रम्प (भिडियो सहित)

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीका कारण अमेरिकी अर्थतन्त्र लगातार लर्बराए पछि दोश्रो पटक पनि 'स्टिमुलस पेमेन्ट' बितरण गरिने संकेत गरेका छन् । ट्रम्पले सोमबार एक टेलिभिजन अन्तर्वातामा अर्को पटक पनि स्टिमुलस पेमेन्ट पठाउने बारेमा भनेका हुन् । अन्तर्वार्ताकारले कोरोना

९ असार २०७७, मंगलवार विस्तृतमा »

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख २० हजार; एरिजोना, टेक्सस र फ्लोरिडामा संक्रमित बढ्दो

न्युयोर्क अमेरिकाका सबै राज्यमा अर्थतन्त्र खुल्ला गरिएसंगै एरिजोना, टेक्सस र फ्लोरिडा राज्यमा भने संक्रमितको संख्या लगातार उकालो लाग्न थालेको छ । यद्यपी मृतकको संख्या भने ती राज्यहरुमा पनि निरन्तर ओरालो लाग्दै गएको छ । स्वास्थ बिज्ञहरुले अहिले संक्रमित संख्या बढेर

९ असार २०७७, मंगलवार विस्तृतमा »

नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्‍यु १२ घाईते

अमेरिकाको नर्थ क्यारोलाइनास्थित एक ब्लक पार्टीमा गोली चल्दा २ जनाको मृत्‍यु १२ जना घाईते भएका छन् । नर्थ क्यारोलाइना प्रहरीका अनुसार घटना सोमबार बिहान घटेको हो । केही ब्यक्तिहरुले भिडमा दर्जनौं गोली चलाएको सार्लेट मेक्लेनबर्ग पुलिस डिपार्टमेन्टको बिज्ञप्तीमा जनाईएको छ

९ असार २०७७, मंगलवार विस्तृतमा »

मिनियापोलिसमा गोली चल्दा १ को मृत्‍यु ११ घाईते

न्युयोर्क अमेरिकाको मिनियापोलिसमा आईतबार बिहान गोली चल्दा १ जनाको मृत्‍यु र ११ जना घाईते भएको प्रहरीले आईतबार बिहान ट्विट् मार्फत जनाएको छ । घाईते ११ जना खतरा मुक्त अवस्थामा रहेको  समेत प्रहरीले जनाएको छ । हेनिपिन साउथको २९०० ब्लकमा आईतबार

७ असार २०७७, आईतवार विस्तृतमा »