13-Dec-2019 | २७ मंसिर २०७६, शुक्रबार

प्रज्नाले निकालिन् गित

विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको केन्टकी राज्यमा बस्ने ८ वर्षिया प्रज्ना पाठकले फर्कि आऊ बोलको गित वजारमा ल्याएकी छन् । मणि भट्टराईको शब्द र स्वरुपराज आचार्यको संगितमा निकालिएको गितमा बाध्यताले परदेशीया बुबाहरुलाई स्वदेश फर्कन आग्रह गरिएको छ । पश्चिमा

२१ भाद्र २०७६, शनिबार विस्तृतमा »

अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

विश्व न्यूज संवाददाता टेक्सस । अस्टिन गोर्खाज नेपलिज भलिवल समुहको आयोजनामा टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको थियो । अस्टिन, ह्युष्टन र डलासका भलिवल समुहहरुको सहभागिता रहेको प्रतियोगितामा नेप स्टार भलिवल समुह

२१ भाद्र २०७६, शनिबार विस्तृतमा »

एनआरएनए उपाध्यक्षसँग अन्तरक्रिया

विश्व न्यूज संवाददाता टेक्सस । गैर आवासीय नेपाली संघकी उपाध्यक्ष सपिला राज भण्डारीको आतिथ्यतामा विहिवार टेक्ससमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा उपाध्यक्ष भण्डारीले गैर आवासीय नेपाली संघले अहिलेसम्म गरेका गतिविधिबारेमा प्रकाश पार्दै भावी योजनाबारे जानकारी गराएकी थिइन्

२१ भाद्र २०७६, शनिबार विस्तृतमा »

काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित

काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक साता भित्रै दोस्रो ठूला विस्फोट भएको छ । बिहीबार बिहान भएको विस्फोटमा परी कम्तिमा १० जनाको निधन भएको समाचारहरुमा उल्लेख छ । अमेरिकी दूतावाससहित दर्जनौं विदेशी कूटनीतिक नियोगको कार्यालय रहेको क्षेत्र नजिकै कार बम

१९ भाद्र २०७६, बिहीबार विस्तृतमा »

दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार

न्यूयोर्क दक्षिण एसियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्तर्गत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्सन हाइट्स, पूर्वी एल्महर्ष्ट र उडसाइड अन्तर्गत ३४ नम्बर डिष्ट्रिक्टबाट उम्मेदवार हुने घोषणा गरेका छन् ।

१७ भाद्र २०७६, मंगलवार विस्तृतमा »

अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानमा खटिएका ५४ सय अमेरिकी सेना स्वदेश फिर्ता हुने भएका छन् । तालिबान लडाकु समूहसँग आगामी २० साता भित्रै ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति भएको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् । बीबीसीका अनुसार उनी वाशिङटनका तर्फबाट तालिवान

१७ भाद्र २०७६, मंगलवार विस्तृतमा »

क्यारेवियन क्षेत्रमा विनासकारी तूफान

क्यारेवियन क्षेत्रमा आएको विनासकारी तूफानले जनजीवन प्रभावित भएको छ । डोरियन नाम गरेको उक्त तूफानका कारण आएको तिब्र गतिको हावाले जनजीवन प्रभावित बनाएको हो । वर्षा र हावाका कारण बहामास क्षेत्रमा हजारौं घरमा क्षति पुगेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

१६ भाद्र २०७६, सोमबार विस्तृतमा »

चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?

वासिंटन । आइतबारदेखि अमेरिकामा ठूलो परिमाणको चिनियाँ सामानमा नयाँ कर प्रणाली लागु भएको छ । यो यस्तो अवस्थामा लागु भएको छ, जहाँ विश्व अर्थतन्त्र मन्दीको चपेटामा छ । सूनको भाउले चुचुरो छोएको छ भने संसारभरको शेयर बजारमा भारी गिरावट आउने

१६ भाद्र २०७६, सोमबार विस्तृतमा »

अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु

टेक्सास । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा यो घटना भएको हो । जहाँ एक महिनाको अन्तरमा दोस्रो पटक यस्तो आततायी घटना भएको छ । यसअघि टेक्सासमै एक बन्दुकधारीले गोली चलाउँदा २२

१५ भाद्र २०७६, आईतवार विस्तृतमा »

एनआरएनए आइसिसीमा अमेरिकावाट दर्जन बढी आकांक्षी

एउटै पदमा उठ्ने र एकले अर्कोलाई हराउन भूमिका खेल्ने चिन्ता विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आसन्न अधिवेशनका लागि विभिन्न पदमा गरी अमेरिकावाट झण्डैं एक दर्जन बढी आंकाक्षी देखिएका छन् । अन्तराष्ट्रिय समन्वय परिषद्को

१४ भाद्र २०७६, शनिबार विस्तृतमा »

नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने

काठमाडौं । जम्मू कश्मीर प्रकरणपछि चिसिएको भारत र पाकिस्तान सम्बन्ध सुधारमा नेपालले पुलको रुपमा काम गर्ने संकेत देखाएको छ । नेपालको पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक अमेरिकाको न्यूयोर्कमा बस्ने भएको छ । जुन बैठकमा भारत

१३ भाद्र २०७६, शुक्रबार विस्तृतमा »

संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने

काठमाडौं । नेपालको संविधान दिवसमा नेपालको निम्ता स्वीकार गरी नेपाल आउन नसक्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका छन् । नेपालले भारतीय प्रधानमन्त्रीलाई ३ असोजका दिन मूख्य अतिथिका रुपमा आमन्त्रण गरेको थियो । एक साता अगाडी नेपाल आएका भारतीय विदेश

११ भाद्र २०७६, बुधबार विस्तृतमा »

अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव

ऋतिका प्रसाईं/टेक्सस सानैदेखि अमेरिका भनेपछि हुरुक्कै हुन्थे । के छ होला त्यो अमेरिकामा ? कस्तो होला त्यो ठाउँ ? भन्ने बिचारले नै मन फुरुङ्ग हुन्थ्यो । बिएस्सी गर्ने बित्तिकै अमेरिकामा मास्टर्स डिग्री गर्ने रहर जाग्यो । अन्तरमनले देखेको सपना पुरा

३ भाद्र २०७६, मंगलवार विस्तृतमा »

अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना

विश्व न्युज संवाददाता अस्टिन(अमेरिका) । टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता हुने भएको छ । आउदो सेप्टेम्बर १ का दिन खुल्ला प्रथम गुर्खाज भलिवल प्रतियोगिता हुने भएको हो । प्रथम हुने समूहलाई २ हजार र उपविजेता लाई १ हजार २ सय अमेरिकी

३ भाद्र २०७६, मंगलवार विस्तृतमा »

ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट

विश्व न्यूज संवाददाता टेक्सस (अमेरिका) । टेक्ससको गारल्याण्डमा संचालित ओलम्पिक स्टार ताइक्वान्दो सेन्टरमा बेल्ट टेष्ट तथा कला प्रर्दशनी सम्पन्न भएको छ । नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पदकधारी रामशरण चौधरीले संचालन गरिरहेको सेन्टरमा २ सय भन्दा बढीले प्रशिक्षण लिइरहेका छन्

३ भाद्र २०७६, मंगलवार विस्तृतमा »