09-Jul-2020 | २५ असार २०७७, बिहीबार

प्रहरीले घाँटी थिचेर मृत्‍यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर

न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्‍यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस

१५ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना

कोरोना संक्रमणको कारण ५ महिना भित्र विश्वमा ३ लाख ५७ हजार मानिसको मृत्‍यु  भै सकेको छ भने मृतकको ३० प्रतिशत हिस्सा अमेरिका एक्लैले बोकेको छ ।विश्वभर ५८ लाख संक्रमित मध्ये २५ लाख सञ्चो भई सामान्य जिवनमा फर्कि सकेका छन् ।

१५ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै

न्युयोर्क कोरोना महामारीको कारण दिन रात सुरक्षामा खाटिनु पर्ने प्रहरीले प्रयोग गर्ने हजारौं गाडीलाई भाइरस निस्क्रामण कसरी बनाउने भन्ने चुनौती बीच गाडी निर्माण कम्पनी स्वयमले सफ्टवेर निर्माण गरेर भाइरस निस्क्रामक गर्ने भएको छ । न्युयोर्क प्रहरी डिपार्ट्मेन्ट्ले आफुले प्रयोग गर्दै

१५ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

आफ्नो झुठ अभिव्यक्तिको तथ्य जाँच गरेपछि सामाजीक सञ्जाल बन्द गर्ने ट्रम्पको धम्की

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरले आफ्नो झुठो अभिव्यक्तिको तथ्य जाँच गरेपछि सामाजीक सञ्जाल प्रति क्रुद्ध बनेका छन् । उनले सामाजीक सञ्जालनै बन्द गर्ने चेतावनी दिएका हुन् । ट्रम्पले केही दिन देखि घरैबाट मतदान गरि हुलाकबाट पठाउने प्रावधानको चर्को विरोध

१५ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

भारत चीन सिमा बिबादमा बोले ट्रम्प

न्युयोर्क       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीन सिमा बिबादमा बोलेका छन् । ट्रम्पले आफ्नो ब्यक्तिगत ट्विटर एकाउन्ट मार्फत अमेरिका भारत - चीन बीचमा चलिरहेको सिमा बिबादमा अमेरिका मध्यस्थता गर्न तयार रहेको भन्दै लेखेका छन् । ट्रम्पले बुधबार

१४ जेष्ठ २०७७, बुधबार विस्तृतमा »

न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै

न्युयोर्क जुन महिनादेखि न्युयोर्क सहरमा आबद्ध विद्यार्थीका परिवारले प्रति महिना ४ सय २० डलरको फुड कार्ड प्राप्त गर्ने भएका छन् ।  बिद्यालय बन्द रहेको अवस्थामा बच्चाहरुको खानामा मद्धत गर्ने उदेश्यले उक्त फुड कार्ड उपलब्ध गराउन लागेको जनाएको छ । प्रति

१४ जेष्ठ २०७७, बुधबार विस्तृतमा »

अमेरिकामा कोरोनाबाट १ लाख माथि मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या १ लाख नाघेको छ । मंगलबार एकै दिन ७ सय ४० जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउने कुल संख्या १ लाख भन्दा माथि नाघेको हो । पछिल्लो

१४ जेष्ठ २०७७, बुधबार विस्तृतमा »

दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो

न्युयोर्क       झन्डै दुई महिना पछि न्युयोर्क शेयर बजार मंगलवार खुलेको छ । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको न्युयोर्क शेयर बजार मंगलवार खुले पछिको पहिलो घण्टी गभर्नर कुमो र न्युयोर्क शेयर बजारकी अध्यक्ष स्ट्यासी कुनिङ्घमले बजाएका थिए

१३ जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्‍यु (डरलाग्दो भिडियो)

न्युयोर्क मिनियापोलिसस्थित एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा सुताएर गर्धनमा घुँडाले कुल्चिएको र ती अस्वेत मानिसको निसास्सिएर मृत्‍यु भएको हृदयबिदारक एक भिडियो बाहिरिएको छ । उक्त दिमाग खल्बलिने भिडियो मिनियापोलिसस्थित सोमबार खिचिएको 'डेली मेल' लेखेको छ ।   ती अश्वेत

१३ जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम

डालास डालास एभरेष्ट लायन्स क्लवले मे २४ तारिख साँझ प्रत्येक वर्ष गर्दै आएको 'An Evening in Nepal'  नामक कार्यक्रम निकै आकर्षक र फरक ढंगले Zoom मार्फत सम्पन्न गरेको छ ।   नेपाली कला र सँस्कृतिको झल्को दिने र स्थानीय बहुभाषी

१३ जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

छिरिङ्ग तोप्के लामा, न्युयोर्क हिन्दि चलचित्र 'भाइ' मा सुनील सेठ्ठीको एउटा संवाद, "अरे मन्त्री जी जिन्दगीमे कभी कभी तो सच् बात किया करो" बेलाबेला म सम्झि रहन्छु ।  मैले यस्तो देशलाई कर्मथलो बनाएको छु जहाँ शासन पद्दति लोकतांत्रिक त छ

१३ जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्‍यु २४ घाईते

न्युयोर्क अमेरिकामा कोरोना महामारी जारी नै छ ।  दैनिक पाँच सयदेखि एक हजारको अनुपातमा मानिसहरुको मृत्‍यु भै रहेको छ ।  दैनिक हजारौ संक्रमित बढी रहेका छन् ।  कोरोना महामारीको संकट सुरु हुने बित्तिकै बन्दुक खरिद गर्न हतियार पसलमा भिड लागेको

१३ जेष्ठ २०७७, मंगलवार विस्तृतमा »

कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर

न्युयोर्क अमेरिकामा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १ लाख पुग्न अब केही सय मात्र बाँकी छ । जुन संख्या राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै बेला अनुमान गरेको मृतकको संख्याको दोब्बर हो । देश कै अग्रणी संचार माध्यम न्युयोर्क टाईम्सले आफ्नो आईतबारको

१२ जेष्ठ २०७७, सोमबार विस्तृतमा »

न्युयोर्कमा प्रहरीले आइतबार खोलाबाट दुई वटा मृत शरीर निकाल्यो

न्युयोर्क न्युयोर्क प्रहरीले आईतबार क्वीन्स र म्यानह्याटनको फरक फरक ठाँऊबाट  दुई वटा मानव मृत शरीर फेला पारेको छ । ती दुबै लास प्रहरीले पानीबाट तानेको हो । प्रहरीले एउटा लास फार रकवेस्थित रकवे प्वाईन्ट याट क्लबका पानीबाट पन्छिएर रहेको अवस्थामा किनारामा फेला

१२ जेष्ठ २०७७, सोमबार विस्तृतमा »

न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति

मानिसलाई रोग लाग्न उसको वर्ग, रङ, लिंग, जाति, धर्म, उमेर र कदले पक्कै भेदभाब गर्दैन । मान्छेबाट मान्छेमा द्रुतगतिमा फैलने कोरोना भाइरस संक्रमण हुनलाई पनि यस्तो भेदभाब पक्कै हुँदैन । यद्यपी, न्यूयोर्क सहरमा यी मान्यता माथि प्रश्न उठेको छ ।

१२ जेष्ठ २०७७, सोमबार विस्तृतमा »