Epapers :

24-Jun-2019 | ९ असार २०७६, सोमवार

२४ सै घण्टा उज्यालो बन्दैछन् काठमाडौंका चोक

काठमाडौं । नेपालको राजधानी काठमाडौं क्रमशः रात्रीकालिन समयमा पनि सक्रिय हुने क्रममा छ । सरकारले रात्रिकालिन बस संचालनको तयारी गरिरहेको समयमा अब महानगरपालिकाले मुख्यमुख्य चोकमा ठूलो क्षमताका बत्ति जडान गर्दैछ । हाइमास्ट भनिने यस्ता बत्तिले एक साथ धेरै क्षेत्रमा उज्यालो

९ असार २०७६, सोमबार विस्तृतमा »

२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि नेपालमा विदेशी च्यानलको प्रसारणमा बन्देज लगाएका छन् । सोमबार दिउसो ३ बजेबाट विदेशी च्यानल बन्द गरिएको हो । जसले गर्दा सोमबार भइरहेका विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारणसहित अन्य लोकप्रिय कार्यक्रम दर्शकले छुटाउने भएका

९ असार २०७६, सोमबार विस्तृतमा »

नेपालमा कति दिन बस्छन् पर्यटक ?

काठमाडौं । संसारकै सुन्दर मुलुकमध्ये एक नेपाल पर्यटन बजारमा बिस्तारै आफ्नो उपस्थिति देखाउने क्रममा छ । सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै पर्यटक नेपाल आए । यस वर्ष यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएको सरकारको

८ असार २०७६, आईतवार विस्तृतमा »

आन्दोलनको नेतृत्व गर्ने कर्मचारीका नेतालाई हायात होटेलको कारवाही

काठमाडौं । हायात होटेलमा आन्दोलन चर्काएर होटेल नै ठप्प पार्ने कामको नेतृत्व गरेका र होटेलको पनि उच्च तहमा रहेर काम गरिरहेका कर्मचारीलाई व्यवस्थापनले कारवाही गरेको छ । काठमाडौंको पाँचतारे होटल हायातमा कर्मचारी आन्दोलन चर्किएपछि अघिल्लो साता १ हप्तासम्म सेवा ठप्प

८ असार २०७६, आईतवार विस्तृतमा »

नेपाल र बंगलादेशबीच विद्युत पूर्वाधार निर्माणमा समझदारी

काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरण गर्न पूर्वाधार निर्माणसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल(बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको सहमति जुटेको हो । सहमति अनुसार नेपालको जलविद्युत आयोजनामा बंगलादेश लगानी

७ असार २०७६, शनिबार विस्तृतमा »

नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान

काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपालको इतिहासमै शुक्रबार छापावाल सुनको मूल्य सबैभन्दा धेरै पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला

६ असार २०७६, शुक्रबार विस्तृतमा »

दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक

काठमाडौं । दिगो विकास लक्ष्य २०१६–२०३० को उद्देश्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब लाग्ने भएको छ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको लागत अनुमान शुक्रबार राजधानीमा सार्वजनिक गरेको छ । यस अवधिमा नेपालले मध्यम आय भएको विकासशील

६ असार २०७६, शुक्रबार विस्तृतमा »

कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाले सम्पदा निर्माण निर्माणदेखि पर्यटन प्रवद्र्धनसम्मका योजना समेटएको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक

५ असार २०७६, बिहीबार विस्तृतमा »

घट्यो पुनर्निर्माणको लागत, अब ६ खर्ब ३० अर्ब मात्र

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको लागत घटाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिले लागत अनुमान संशोधन गरी ६ खर्ब ३० अर्बमा लाग्ने अनुमान गरेको हो । यसमध्ये चालु आवको अन्त्यसम्म कूल २ खर्ब ९१

५ असार २०७६, बिहीबार विस्तृतमा »

मलेसिया रोजगारी खुलाउन आन्दोलनको चेतावनी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले मलेसियाको रोजगारी खुलाउन आन्दोलनको चेतावनी दिएका छन् । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका हुन् । उनीहरुले सरकारलाई १२ असारसम्मको समयावधि दिँदै रोजगारी खुला गर्न आग्रह गरेका हुन् ।

५ असार २०७६, बिहीबार विस्तृतमा »

आयातीत पेय पदार्थमा कस्दै सरकार

काठमाडौं । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक आयात बन्द गरेको छ । निकासी तथा पैठारी गर्न सकिने सूचीमा परिमार्जन गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय (जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

४ असार २०७६, बुधबार विस्तृतमा »

बबल एण्ड क्र्यास

बबल एण्ड क्र्यास शीर्षकमा यो दास्रो आलेख हो । यस परिप्रेक्षमा अन्तराष्ट्रिय स्तरमा शेयर बजारमा भएका विभिन्न बबल र क्र्यासको ईतिहासका बारेमा चर्चा गर्दै उक्त समयमा नेपालको अर्थतन्त्रको अवस्था र त्यस्ता घटनावाट हालको नेपाली बजार तथा नीति निर्माताले सिक्नु पर्ने

४ असार २०७६, बुधबार विस्तृतमा »

लामीडाँडा एयरपोर्टमा सफल परीक्षण उडान

खोटाङ । नेपाल नागरिक उड्डयन प्राधिकरणले खोटाङको लामिडाँडा एयरपोर्टमा सफल परीक्षण उडान गरेको छ । समिट एयरको जहाजमार्फत प्राधिकरणले मंगलबार यस विमानस्थलमा परीक्षण उडान गरेको हो । पूर्व पहाडी जिल्ला खोटाङस्थित रावावेसी गाउँपालिकामा रहेको यो विमानस्थल २०७३ कात्तिकदेखि स्तरोन्नतीका लागि

३ असार २०७६, मंगलवार विस्तृतमा »

अनुदान सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचीबाट हटाइने

काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अब अनुदान सम्झौता नगरेका भूकप प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । असार २१ गतेसम्मको समय सीमा दिँदै प्राधिकरणले यो अवधिभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले

२ असार २०७६, सोमबार विस्तृतमा »

सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

काठमाडौं । संघपछि सात वटै प्रदेश निर्धारित समयमा बजेट सार्वजनिक गर्न सफल भएका छन् ।  आइतबार सात वटै प्रदेशको प्रदेश सभामा सम्बन्धित प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्ष २०७६\७७ का लागि सात वटा प्रदेशमा

१ असार २०७६, आईतवार विस्तृतमा »