04-Jun-2020 | २२ जेष्ठ २०७७, बिहीबार

किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का

काठमाडौं । सरकारले उखु किसानको पैसा नतिर्ने चिनी मिलको बैक खाता रोक्का गर्ने भएको छ । अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले

८ माघ २०७६, बुधबार विस्तृतमा »

किसानको वक्यौता तिर्न उद्योगीलाई दिएको समयसीमा आज सकिदै, आधा उद्योगले तिरेनन्

काठमाडौं । सरकारले उखु किसानलाई बक्यौता रकम तिर्न चिनी उद्योगीलाई दिएको समयसीमाको आज अन्तिम दिन हो । तर, सोमबार सम्म आधा उद्योगले किसानको पैसा दिएका छैनन् । १८ पुसमा चिनी उद्योग र सरकारबीच भएको वार्तामा उखु किसानको वक्यौता रकम ७

७ माघ २०७६, मंगलवार विस्तृतमा »

ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिने भएका छन् । भारतको नयाँ दिल्लीबाट मोदी र सिंह्दरबारबाट जोडिने ओलीले आज खासगरी दुई परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भारतीय सहयोगमा विराटनगरमा निर्माण

७ माघ २०७६, मंगलवार विस्तृतमा »

श्रीले थाल्यो जनकपुर उडान, पोखरामा पनि उड्ने

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुरमा नियमित उडान थालेको छ । दैनिक एक उडान गर्ने गरी जनकपुरमा श्रीले सेवा थालेको हो । कम्पनीका अनुसार अब जनकपुरमा २ हजारमै श्रीले उडान सेवा दिने भएको छ । यसअघि

६ माघ २०७६, सोमबार विस्तृतमा »

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलले राजिनामा दिए

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा गरेका छन् । आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा पत्र बुझाएर गएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बलमा दोस्रो पटक कार्यकारी भूमिकामा नेपाल एयरलाइन्स

५ माघ २०७६, आईतवार विस्तृतमा »

विकासमा अवरोध, सोलुमा हवाइ फायर

सोलुखुम्बु । सोलुखुम्बुको तिङ्लामा तनाव भएको छ । शनिबार तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने कार्यक्रम विथोलेपछि प्रहरीले हवाई फायर गर्नु परेको छ । प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरी भीड नियन्त्रणमा लिनु परेको थियो । तर, प्रदर्शनकाीले

५ माघ २०७६, आईतवार विस्तृतमा »

आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

काठमाडौं । विकास खर्चका सन्दर्भमा यस पटक पनि सरकार असफल भएको छ । आर्थिक वर्ष २०७६\७७ को आधा समय घर्किएको छ । तर, यसबीचमा मात्र १३.७२ प्रतिशत विकास खर्च सम्भव भएको सरकारी तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रकको कार्यालयले जारी

१ माघ २०७६, बुधबार विस्तृतमा »

सिंहदरबारको पुरानो संसद भवन भत्काउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरबार भित्रको पुरानो संसद भवन भत्काउन नेपाल पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ। भूकम्पले भत्काएको यो भवन जीर्ण बनिसकेको छ । यो भवनलाई सरकारले राजकीय भोज आयोजना गर्न भवनका रुपमा विकास गर्ने योजना बनाएको

२९ पुष २०७६, मंगलवार विस्तृतमा »

भाटभटेनीसहित ५ कम्पनीले कर छलेको अदालतको ठहर

काठमाडौं । भाटभटेनी सुपरमार्केटसहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर राज्यले पाउनु पर्ने कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। करीव १ दशक अगाडीको मुद्दामा सोमबार सर्वोच्चले फैसला सुनाएको हो । राजस्व न्यायाधीकरणले कर छली भनी दोषी ठहर भएका

२८ पुष २०७६, सोमबार विस्तृतमा »

नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी

काठमाडौं । देशभर नदीजन्य निर्माण सामग्रीको उत्खनन्का कारण नदीहरुको अधिक दोहन भएको गुनासो बढ्दै गएपछि सरकारले अब खानीबाट निर्माण सामग्री आपूर्तिको योजना बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नदीले मात्र निर्माण सामर्ग्री आपूर्ति नधान्ने भन्दै खानी खोतल्ने बताएको एक

२८ पुष २०७६, सोमबार विस्तृतमा »

नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं । नेपालले अब चीनका सात वटा बन्दरगाह प्रयोग गरी मालसामान ढुवानी गर्न सक्ने भएको छ । त्यसमध्ये चारवटा समुन्द्री र दुई वटा सुख्खा बन्दरगाह रहेका छन् । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा ल्याइएपछि यस्तो बाटो खुलेको हो

२८ पुष २०७६, सोमबार विस्तृतमा »

फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड डलर (१ अर्ब १३ करोड) ऋण दिने भएको छ । शहरी फोहोरबाट विजुली उत्पादन गर्न यो रकम उपयोग गरिने भएको हो । अबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक

२८ पुष २०७६, सोमबार विस्तृतमा »

पाम आयलको निर्यात रोकिएकोमा कांग्रेसको चिन्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयल भारत निर्यात गर्न रोकिएकोप्रति चिन्ता व्यक्त गरेको छ । भारतले विभिन्न मुलुबाट आयत हुने पाम आयलमा प्रतिवन्ध लगाएको छ । भारतले लगाएको रोकलाई कूटनीतिक पहल गरी खुलाउन र अन्य मुलुकमा

२७ पुष २०७६, आईतवार विस्तृतमा »

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु भएको छ । यो सडक खण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । पहिरो नियन्त्रणका लागि सडक दिउँसो बन्द हुँदै आएको थियो । काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालनमा आएको हो

२४ पुष २०७६, बिहीबार विस्तृतमा »

भारतले रोक्यो पाम आयलको आयात, नेपालको निर्यात प्रभावित हुने

काठमाडौं । भारत सरकारले नेपाललगायत मुलुकबाट भइरहेको पाम आयलको आयात बन्द गरेको छ । बुधबार भारतले यस्तो निर्णय सार्वजनिक गरेको छ । यसबाट नेपालको निर्यात बजार भने नराम्रोसँग प्रभावित हुने भएको छ । किनकी आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालबाट

२४ पुष २०७६, बिहीबार विस्तृतमा »