13-Dec-2019 | २७ मंसिर २०७६, शुक्रबार

कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाले सम्पदा निर्माण निर्माणदेखि पर्यटन प्रवद्र्धनसम्मका योजना समेटएको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक

५ असार २०७६, बिहीबार विस्तृतमा »

घट्यो पुनर्निर्माणको लागत, अब ६ खर्ब ३० अर्ब मात्र

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको लागत घटाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिले लागत अनुमान संशोधन गरी ६ खर्ब ३० अर्बमा लाग्ने अनुमान गरेको हो । यसमध्ये चालु आवको अन्त्यसम्म कूल २ खर्ब ९१

५ असार २०७६, बिहीबार विस्तृतमा »

मलेसिया रोजगारी खुलाउन आन्दोलनको चेतावनी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले मलेसियाको रोजगारी खुलाउन आन्दोलनको चेतावनी दिएका छन् । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका हुन् । उनीहरुले सरकारलाई १२ असारसम्मको समयावधि दिँदै रोजगारी खुला गर्न आग्रह गरेका हुन् ।

५ असार २०७६, बिहीबार विस्तृतमा »

आयातीत पेय पदार्थमा कस्दै सरकार

काठमाडौं । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक आयात बन्द गरेको छ । निकासी तथा पैठारी गर्न सकिने सूचीमा परिमार्जन गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय (जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

४ असार २०७६, बुधबार विस्तृतमा »

बबल एण्ड क्र्यास

बबल एण्ड क्र्यास शीर्षकमा यो दास्रो आलेख हो । यस परिप्रेक्षमा अन्तराष्ट्रिय स्तरमा शेयर बजारमा भएका विभिन्न बबल र क्र्यासको ईतिहासका बारेमा चर्चा गर्दै उक्त समयमा नेपालको अर्थतन्त्रको अवस्था र त्यस्ता घटनावाट हालको नेपाली बजार तथा नीति निर्माताले सिक्नु पर्ने

४ असार २०७६, बुधबार विस्तृतमा »

लामीडाँडा एयरपोर्टमा सफल परीक्षण उडान

खोटाङ । नेपाल नागरिक उड्डयन प्राधिकरणले खोटाङको लामिडाँडा एयरपोर्टमा सफल परीक्षण उडान गरेको छ । समिट एयरको जहाजमार्फत प्राधिकरणले मंगलबार यस विमानस्थलमा परीक्षण उडान गरेको हो । पूर्व पहाडी जिल्ला खोटाङस्थित रावावेसी गाउँपालिकामा रहेको यो विमानस्थल २०७३ कात्तिकदेखि स्तरोन्नतीका लागि

३ असार २०७६, मंगलवार विस्तृतमा »

अनुदान सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचीबाट हटाइने

काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अब अनुदान सम्झौता नगरेका भूकप प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । असार २१ गतेसम्मको समय सीमा दिँदै प्राधिकरणले यो अवधिभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले

२ असार २०७६, सोमबार विस्तृतमा »

सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

काठमाडौं । संघपछि सात वटै प्रदेश निर्धारित समयमा बजेट सार्वजनिक गर्न सफल भएका छन् ।  आइतबार सात वटै प्रदेशको प्रदेश सभामा सम्बन्धित प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्ष २०७६\७७ का लागि सात वटा प्रदेशमा

१ असार २०७६, आईतवार विस्तृतमा »

हायात होटेलका मजदुर आन्दोलनमा, मालिकले पाहुना आफ्नो होटेलमा राखेर हायातलाई वेवास्ता

काठमाडौं । सरकारको समेत स्वामित्व रहेको पाँचतारे होटेल हायात मजदुर आन्दोलनका कारण चार दिन देखि बन्द रहेको छ । होटल बन्द भएपछि यहाँ आएका पाहुनालाई अर्को पाँचतारे होटेल याक एण्ड यतिमा सारिएको छ । बुकिङ समेत रद्द गरिएको छ ।

१ असार २०७६, आईतवार विस्तृतमा »

नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने

काठमाडौं । नेपालमा पहिलो पटक सार्वजनिक स्थलमा स्मार्ट पार्किङ प्रणाली शुरु हुँदैछ । आइतबारबाट संचालनमा आउने स्मार्ट पार्किङमा घरमै बसि बसि आफ्नो सवारी साधनको लागि उपयुक्त स्लट घरबाटै बुकिङ गर्न सकिने भएको छ । काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ संचालनमा आउन

१ असार २०७६, आईतवार विस्तृतमा »

विदेशमा छापिएका पुस्तकको आयात रोकियो

काठमाडौं । नेपालमा पुस्तक आयात तथा बिक्रि गरिरहेका व्यवसायीले विदेशमा छापिएका पुस्तकको आयात रोकेका छन् । सरकारले आगामी आव २०७६्७७ को बजेटमार्फत पुस्तक आयातमा १० प्रतिशत भन्सार शूल्क लगाउने घोषणाको विरोधमा व्यवसायीले पुस्तक आयात नै रोक्ने निर्णय गरेका हुन् ।

३२ जेष्ठ २०७६, शनिबार विस्तृतमा »

भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको अवधि १५ असारसम्म लम्ब्याएको छ । ३२ जेठसम्मको अवधिभित्र पनि अझै गुनासो संकलन तथा छूटपुट दर्ता बाँहि रहेपछि भूकम्प प्रभावित ३२ वटै जिल्लामा १५ असारसम्म दर्ता गर्न पाइने गरी समय थपिएको

३२ जेष्ठ २०७६, शनिबार विस्तृतमा »

नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम समझदारीमा हस्ताक्षर भएको छ स्विट्जरल्यान्डको जेनेभामा दुई मुलुकबीच समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो । स्विट्जरल्यान्डमा अहिले अन्तरराष्टिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोह चलिरहेको छ । समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार

३१ जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

दुई दर्जन एकिकृत बस्ती निर्माण हुने

काठमाडौं । अति जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माण गर्न सम्भावित २४ स्थान तय गरिएको छ । शहरी विकास मन्त्रालयका अनुसार देशका २४ जिल्लाका एक एक स्थानमा पहिलो चरणमा एकिकृत वस्ती निर्माणको योजना छ । सहरी विकास तथा भवन

३१ जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । तर, बढेको भाडा तत्काल लागु नहुने भएको छ । असार १ बाटै लागु हुने गरी बिहीबार दिउँसो  यातायात व्यवस्था विभागले बढाएको भाडा तत्काल लागु  नहुने निर्णय भएको विभागले बिहीबार साँझ जानकारी

३० जेष्ठ २०७६, बिहीबार विस्तृतमा »