13-Nov-2019 | २७ कार्तिक २०७६, बुधबार

माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी

काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब रुपैयाँ हाराहारी विदेशी लगानी हुने भएको छ । कोरियाली कम्पनीले यो आयोजना निर्माण गर्दैछ । स्रोतको जोहो भएसँगै शुक्रबार कम्पनी र लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर

१५ कार्तिक २०७६, शुक्रबार विस्तृतमा »

आज दिन भर देशभर बत्ति नजाने

काठमाडौं । यस वर्ष पनि देशभर लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने भएको छ । आइतबार परेको लक्ष्मीपूजाका लागि देशभर आवश्यकता अनुसार विद्यूत लोड पुर्याउने गरी तयारी भएको नेपाल विद्यूत प्राधिकरणले जानकारी दिएको छ । नेपालमा २०७३ साल अगाडी हरेक लक्ष्मी

१० कार्तिक २०७६, आईतवार विस्तृतमा »

अब चितवनसम्म पाइपलाइनबाट ग्यास

बारा । भारतको मोतिहारीबाट अब चितवनसम्म पाइपलाइनबाट ग्यास आउने भएको छ । मोतीहारी–चितवन पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइनको काम शुरु गरिएको छ । शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाड्दै यस आयोजनाको शुरुवात

९ कार्तिक २०७६, शनिबार विस्तृतमा »

दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए

काठमाडौं । नेपालका दुई ठूला बैंक ग्लोबल आइएमई र जनता बैंक मर्जर भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाध्यकारी वीग मर्जर नीति ल्याउने अपेक्षा गरिएको थियो । तर, नीति नआएपनि दुई ठूला बैंक गाभिने निष्कर्षमा पुगेका हुन् ।

८ कार्तिक २०७६, शुक्रबार विस्तृतमा »

डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ

काठमाडौं । ‘डुइङ विजनेस इन्डेक्स’ मा नेपालले उल्लेख्य प्रगति गरेको छ । विश्व बैंकले निकाल्ने यस्तो प्रतिवेदनले विश्वव्यापी मान्यता पाउने गर्छ । डुइङ विजनेस २०२० प्रतिवेदन अनुसार नेपाल ९४ औं स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १ सय १०

७ कार्तिक २०७६, बिहीबार विस्तृतमा »

लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

काठमाडौं । ४ वर्ष अगाडीसम्म नेपाल विद्यूत प्राधिकरणले हरेक तिहारमा एक सूचना जारी गथ्र्यो । सूचनामा बढी विद्यूत खपत हुने सामग्रीको कम प्रयोग गरी लोडसेडिङ हुनबाट बचाउन आह्वान गरिएको हुन्थ्यो । तर, जब प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आए, त्यसपछि पहिलो

६ कार्तिक २०७६, बुधबार विस्तृतमा »

अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट

काठमाडौं । अब काठमाडौं उपत्यका छिर्न सुरुङमार्गको प्रयोग हुने भएको छ । आगामी ३ वर्षमा पुरा हुने गरी धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । सुरुङमार्ग २.६८ किलोमिटर लामो हुने आयोजनाले जानकारी

४ कार्तिक २०७६, सोमबार विस्तृतमा »

टेलिकमले ल्यायो अफरै अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहक लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ । अटम सिजनलाई लक्षित गर्दै कम्पनीले नयाँ नयाँ सुविधा र अफर ल्याएको बताएको छ । बिहीबारबाट शुरु भएको अफर अभियान आगामी ९ महिनासम्म जारी रहने कम्पनीले उल्लेख गरेको कम्पनीले

३० आश्विन २०७६, बिहीबार विस्तृतमा »

नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा

काठमाडौं । नेपालले हजारौं विदेशी नागरिकलाई आकर्षक रोजगारी प्रदान गरेको छ । त्यो पनि इज्यतिलो काममा । तपाई पत्याउनु हुन्छ ? किनकी स्वदेशमा काम पाएनौं भन्दै खाडीको तातो धुपमा संघर्ष गरिरहेका नेपालीको व्यथाले देशमा कुनै अवसर नै छैन कि भन्ने

२९ आश्विन २०७६, बुधबार विस्तृतमा »

वैदेशिक व्यापारमा सुधारको संकेत, आयात घट्दा निर्यात वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष (२०७६\७७)को पहिलो दुई महिनाको अवधिमा वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । यस अवधिमा नेपालको आयात सामान्य घटेको छ भने निर्यातको वृद्धिदर भने उल्लेख् रुपमा बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो

२७ आश्विन २०७६, सोमबार विस्तृतमा »

नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व वैंकले आइतबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन् २०१८ को तुलनामा यस वर्ष आर्थिक वृद्धिदर सकारात्मक रहने भएको हो । सन् २०१८

२६ आश्विन २०७६, आईतवार विस्तृतमा »

संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

न्यूयोर्क    विश्वका धेरै देशहरुमा सुन्दर र बिशाल सहरहरु छन । कतिपय शहरहरुमा त संसारका थुप्रै मानिसहरुको पुग्ने धोको नै हुन्छ । विश्वका चर्चित सहरहरुको चर्चा गर्दा गत बिहीवार "न्यू वर्ल्ड वेल्थ" ले संसारका धनी सहरहरुको सुची सार्वजनिक गर्दै अमेरिकाको

२५ आश्विन २०७६, शनिबार विस्तृतमा »

न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

न्यूयोर्क । अमेरिकामा नेपालीहरुले प्रवद्र्धन गरेको पहिलो सामुदायीक बैंक एभरेष्ट क्रेडिट युनियनको शनिबार (अक्टुबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यूयोर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फूलपातीको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन

१९ आश्विन २०७६, आईतवार विस्तृतमा »

प्रधानमन्त्रीको जिल्लामा औद्योगिक पार्क बन्ने पक्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा औद्योगिक पार्क बन्ने पक्का भएको छ । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्ने सम्बन्धमा बिहीबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पार्क निर्माण गर्न लगानी बोर्ड र चिनियाँ

१७ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

भूकम्प पछि बन्द भएको एभरेष्ट होटेल पुनः संचालन

काठमाडौं । भूकम्पपछि बन्द भएको पाँचतारे होटेल एभरेष्ट पुनः संचालनमा आएको छ । भूकपले मक्काएको यो होटेलको मर्मत सकिएपछि पुनः संचालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिएको छ । भूकम्पपछि सरकारले यस होटेलमा रातो स्टिकर लगाएको थियो । त्यसपछि व्यवस्थापनले लामो समय

१३ आश्विन २०७६, सोमबार विस्तृतमा »