13-Nov-2019 | २७ कार्तिक २०७६, बुधबार

मेलम्चीको पानी एक वर्ष भित्र काठमाडौं आउला ?

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम पुरा गर्न एक वर्षको प्रतिवद्धतासहित चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको छ । आइतबार सम्पन्न सम्झौता अनुसार चिनियाँ कम्पनीले पनि अब आयोजनाको बाँकि काम १ वर्ष भित्रै सक्ने बताएको छ । एक

१२ आश्विन २०७६, आईतवार विस्तृतमा »

काठमाडौं आए दशैंका खसी-बोका

काठमाडौं । सरकारले दशैंमा बिक्रि गर्न किनेका खसी-बोका काठमाडौं ल्याएको छ । काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारको तर्फबाट खसी बोका बिक्रि गर्ने भएको छ । आइतबार काठमाडौं ल्याइएका खसी र च्यांग्राको बिक्रि भने सोमबारबाट मात्र शुरु हुने भएको

१२ आश्विन २०७६, आईतवार विस्तृतमा »

विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

काठमाडौं । सरकारले विपन्न वर्गका नागरिकलाई खाना पकाउने ग्यासमा सहुलियत दिने योजना सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार उक्त जानकारी गराएका हुन् । उनका अनुसार अब विपन्न र सम्पन्न वर्गका नागरिकलाई ग्यासको छुट्टाछुट्टै मूल्य कायम

१० आश्विन २०७६, शुक्रबार विस्तृतमा »

आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म

काठमाडौं । चाडबाडलाई लक्षित गरी राष्ट्र बैंकले शुक्रबारबाट नयाँ नोट सटही सुविधा शुरु गरेको छ । राष्ट्र बैंकको आफ्नै कार्यालय र बैंकका तोकेका विभिन्न बैंकका शाखाबाट नयाँ नोट वितरण हुने भएको छ । यस वर्ष सर्वसाधारणले १८ हजार ५ सय

१० आश्विन २०७६, शुक्रबार विस्तृतमा »

कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सिराहास्थित लहान शाखाबाट करोडौं रुपैयाँ निकालियो । सिस्टम ह्याक गरी कर्मचारीले चलाउने गरेको पासवर्ड प्रयोग गरी रकम निकोलेको पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै पछिल्लो तीन दिनमा १२ जना नेपालीलाई पक्राउ गरेको छ

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

बैंकमा अर्को चोरी काण्ड, सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट निकालियो डेढ करोड

काठमाडौं । काठमाडौं । ह्याकरले सिस्टम ह्याक गरी अर्को चोरी काण्ड मच्याएको छ । कृषि विकास बैंकको सिस्टम नै ह्याक गरी मंगलबार डेढ करोड रुपैयाँ चोरी गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि एक महिना अगाडी चिनियाँ ह्याकरले

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

एक महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स, घटे विदेश जाने नेपाली

काठमाडौं । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो एक महिनामा विदेशमा रहेका नेपालीहरुले वैधानिक प्रणालीमार्फत ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष रेमिट्यान्सको वृद्धिदर खस्किएको छ ।

७ आश्विन २०७६, मंगलवार विस्तृतमा »

दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट

काठमाडौं । दशैंमा घर पुग्ने यात्रुहरुको सहजताका लागि ८ दिनसम्म रुट परमिट स्वतन्त्र गरिएको छ । यसको मतलव बीना रुट परिमिट गाडीहरु जुन सुकै सडकमा गुड्न सक्ने भएका छन् । काठमाडौबाट करीव २० देखि २५ लाख हाराहारी मानिस दशैंको अवसरमा

७ आश्विन २०७६, मंगलवार विस्तृतमा »

काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का

काठमाडौं । काठमाडौं र धादिङबीच सुरुङमार्ग बन्ने पक्का भएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्बन्धमा आइतबार सम्झौता भएको हो । नागढुंगा सुरुङमार्ग आयोजना र जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ठेक्का सम्झौता भएको हो । तिहारपछि (नोभेम्बर)

६ आश्विन २०७६, सोमबार विस्तृतमा »

बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो

काठमाडौं । उपत्यकाकोबाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले बाहिरी चक्रपथमा चासो देखाएको चिनियाँ कम्पनी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनीको प्रस्ताव स्वीकृत गरेको हो । यो आयोजनामा पनि सरकारले लगानी जुटाउन सकेको

६ आश्विन २०७६, सोमबार विस्तृतमा »

निजगढ विमानस्थल बनाउन ज्यूरिच विमानस्थलको प्रस्ताव स्वीकृत

काठमाडौं । बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल निर्माण गर्न स्वीट्जरल्याण्डको ज्यूरिच एयरपोर्टको प्रस्ताव स्वीकृत गरिएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले लगानी सम्मेलनका दौरान आएका ७ प्रस्तावमध्ये ६ वटालाई अयोग्य ठहर गरेको हो । एक मात्र प्रस्ताव स्वीकृत

६ आश्विन २०७६, सोमबार विस्तृतमा »

नयाँ नोट सटहीमा सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सहज व्यवस्था गरेको छ । बैंकका अनूसार अब ग्राहकले नयाँ नोट साट्न केवल राष्ट्रबैंंककै कार्यालयमा लाइन लाग्न नपर्ने व्यवस्था गरेको हो । १० असोजबाट नयाँ नोट साट्न सकिने भएको छ । त्यसका

६ आश्विन २०७६, सोमबार विस्तृतमा »

खुल्यो बसको अग्रिम टिकट बुकिङ, हजारौंले लिए टिकट

काठमाडौं । दशैमा काठमाडौंबाट बाहिरिने यात्रुले टिकटको जोहो शुरु गरेका छन् । यातायात व्यवसायीले लामो दूरीको यात्राका लागि आइतबारबाट अग्रिम बुकिङ खुला गरेका छन् । व्यवसायीहरुका अनुसार आइतबार मात्र हजारौं यात्रुले टिकट काटेका छन् । टिकट बुकिङ खुल्ने दिन हजारौं

५ आश्विन २०७६, आईतवार विस्तृतमा »

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । सरकारले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको हो । संविधान दिवस कै अवसर पारी मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ

३ आश्विन २०७६, शुक्रबार विस्तृतमा »

दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने

काठमाडौं । दसैंमा नयाँ नोट १० असोजबाट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । १० गतेदेखि नयाँ नोट साट्न सकिने र त्यसका लागि स्थान तय गरिएको बैंकको भनाई रहेको

२ आश्विन २०७६, बिहीबार विस्तृतमा »