Epapers :

18-Jul-2019 | २ साउन २०७६, बिहिबार

ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार एकै दिन तीन सवस्टेशन निर्माण सम्पन्न गरी संचालनमा ल्याएको छ । कुलमान घिसिङको सफल नेतृत्वमा प्राधिकरणले आफूलाई निरन्तर कार्यसम्पादन हुने संस्थाका रुपमा परिणत गरिरहेको छ । यसैक्रममा सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण सम्पन्न

२१ जेष्ठ २०७६, मंगलवार विस्तृतमा »

साझा बसमा अब कार्डबाटै भुक्तानी

काठमाडौं । काठमाडौंमा गुड्ने साझा बस सेवाले क्रमशः नगद बोक्नुपर्ने झण्झटबाट यात्रुलाई मुक्त बनाउने बताएको छ । उपत्यकामा चल्ने साझाका सबै बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनील जानकारी दिएको छ । यद्दपी नेपालमा यात्रुले कार्डबाट भुक्तानी गर्ने प्रणाली

२१ जेष्ठ २०७६, मंगलवार विस्तृतमा »

महासंघको जम्बो टोली यूरोप प्रस्थान

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको जम्बो टोली यूरोप भ्रमणमा निस्किएको छ । नेपाल र यूरोपेली राष्ट्र बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महासंघको व्यवसायिक प्रतिनिधीमण्डल यूरोप प्रस्थान गरेको महासंघले उल्लेख गरेको छ । प्रधानमन्त्री

२१ जेष्ठ २०७६, मंगलवार विस्तृतमा »

सेजमा लगानी आकर्षित गर्न पूर्वाधारमा जोड

काठमाडौं । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ् जोन(जीपीजेड)’मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन् । अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकोले पूर्वाधार सुविधा

२० जेष्ठ २०७६, सोमबार विस्तृतमा »

यूरोपमा नेपालको सेल्स मिशन

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको प्रवद्र्धन गर्न यूरोपमा “नेपाल सेल्स मिशन यूरोप २०१९” सम्पन्न गरेको छ । बोर्डका अनुसार वारसामा मे २७ मा, भियानामा मे २९ र म्यूनिखमा मे ३१ मा यो कार्यक्रम सम्पन्न भएको छ । सेल्स मिशनमा

२० जेष्ठ २०७६, सोमबार विस्तृतमा »

नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट

काठमाडौं । नेपाललाई हिमालय गन्तब्यको प्रवेशद्धारको रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना हुने तेस्रो संस्करणको हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल

२० जेष्ठ २०७६, सोमबार विस्तृतमा »

चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित विस्तारित चक्रपथमा अधिकतम गतिको सीमा तोकेको छ । यसैसाता सडक खण्डमा मोटरसाइकल स्कार्पीयो दूर्घटनामा गरी दुई पत्रकारले ज्यान गुमाएपछि सरकारले अधिकतम सीमा तोकेको हो । महाशाखाका अनुसार अब कलंकी कोटेश्वर सडक खण्डको

२० जेष्ठ २०७६, सोमबार विस्तृतमा »

काठमाडौं उपत्यकामा दिउसो मालबाहक सवारी चलाउन रोक, नाकामै रोकिने

काठमाडौं । नेपाल सरकारले काठमाडौं उपत्यका भित्र सबै प्रकारका मालबाहक सवारी साधनलाई दिउसो चलाउन रोक लगाउने भएको छ । अब यस्ता सवारी रातको समयमा मात्र उपत्यका भित्रको सडकमा गुड्न पाउनेछन् । यातायात व्यवस्था विभागका अनुसार असार १ बाट यो नियम

२० जेष्ठ २०७६, सोमबार विस्तृतमा »

मेलम्चीको काम अब नयाँ ठेकेदारमार्फत

काठमाडौं । नेपाल सरकारले अलमलमा रहेको मेलम्ची खानेपानी आयोजना अगाडी बढाउन नयाँ ठेकेदारलाई जिम्मा दिने भएको छ । इटालियन कम्पनी सीएमसीले काम अधुरै छाडि भागेपछि काठमाडौं बासीको प्यास मेट्ने खानेपानी आयोजना आफै अलमलमा परेको थियो । अब भने सरकारले विभिन्न

१९ जेष्ठ २०७६, आईतवार विस्तृतमा »

नेपालमा १५ खर्ब बढिको बजेट, कर्मचारीको तलव १० हजारसम्मले बढ्यो

काठमाडौँ अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट संसदमा पेश गरेका छन् । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक प्रावधान अनुसार मंगलबार अर्थमन्त्री खतिवडाले संघीय संसदमा बजेट भाषण गरेका

१५ जेष्ठ २०७६, बुधबार विस्तृतमा »

शेयरमा लगानी— दीर्घकालीन हो कि अल्पकालीन ?

निरञ्जन फुयाल काठमाडौ सन् १९८४ मा नेपालमा पहिलो निजी बैंकका रुपमा ३ करोड चुक्ता पूँजीसहित नबिल बैंक लि. (तत्कालीन नेपाल अरब बैंक) स्थापना भएको थियो । शेयरमा लगानी गर्ने प्रचलन तथा ज्ञानसमेतको अभावमा त्यसबखत उक्त कम्पनीले जारी गरेको शेयरमा सीमित

१२ जेष्ठ २०७६, आईतवार विस्तृतमा »

साना किसानहरुलाई संगठित रुपमा सामूहिक खेतीमा आउन अर्थमन्त्रीको आह्वान

काठमाडौँ अर्थमन्त्री डा. युवराज खतिवडाले साना किसानहरुलाई संगठित रुपमा सामूहिक खेतीमा आउन आह्वान गरेका छन् । कृषि पेशामा संलग्न जनसंख्या घटाउने र उत्पादन बढाउने सरकारको रणनीति रहेको उल्लेख गर्दै खतिवडाले संगठित रुपमा सामूहिक खेती प्रणाली शुरु गरे सरकारले सिंचाई, मलखाद,

१० जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

विदेशमा बस्नेले नेपालमा यसरी लगानी गर्न सकिन्छ

निरञ्जन फुयाल नेपालमा यही चैत १५ र १६ गते लगानी सम्मेलन भयो । सरकारले निकै महत्वसाथ सम्पन्न गरेको यस सम्मेलनको समापनको अवसरमा १५ ठूला परियोजनामा लगानीका लागि समझदारी भएको बताइएको छ । विदेशमा बस्ने नेपालीहरुको संस्थाबाट पनि करिब १० अर्ब

१० जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

सामूहिक लगानी कोषमार्फत एनआरएनको लगानी

सन् १९९१ मा तत्कालीन भारतीय वित्तमन्त्री डा. मनमोहन सिंहले आर्थिक उदारीकरणको पहलसँगै विदेशी लगानीका लागि विभिन्न नीतिगत व्यवस्था गरे । तर, भारतीय सरकारको मुख्य नजर विदेशमा बस्ने ठूलो संख्याका भारतीय नागरिकमा रहेको थियो । यसअनुरुप एनआरआईका लागि छुट्टै व्यवस्था गरी

१० जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

अरुले कमाएको देखेर हौसिदा डुबिएला

निरञ्जन फुयाल लगानीका सन्दर्भमा हामीले सुन्दै आएको कथन ‘जति धेरै जोखिम, त्यति नै धेरै प्रतिफल’ (हायर द रिस्क, हायर द गेन) । के साँच्चै मानिस उच्च प्रतिफलका लागि जोखिम लिन तयार रहन्छ ? वित्तशास्त्रले जोखिम र प्रतिफल गणना गर्ने विभिन्न

१० जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »