05-Jul-2020 | २१ असार २०७७, आईतवार

श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिकलई लक्षित गरी आर्थिक प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका मजदुरलाई शुभकामना दिँदै उनले यस्तो माग गरेका छन्

१९ बैशाख २०७७, शुक्रबार विस्तृतमा »

सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर

काठमाडौं । कोभिड १९ को कहरले आज विश्व घर भित्र थुनिएको छ । आर्थिक गतिविधिमा ब्रेक लागेको छ । यसले औपचारिक क्षेत्रमा रोजगारी गर्ने केही सिमित मानिस र व्यापार व्यवसायबाट बचत गर्न सक्ने व्यक्ति बाहेक आम मजदुरको हालत भने कमजोर

१९ बैशाख २०७७, शुक्रबार विस्तृतमा »

इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?

काठमाडौं । सरकारले इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुट दिने निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिने भएको छ । सरकारले कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरणका लागि ल्याएको दोस्रो चरणको आर्थिक प्याकजेमा उक्त निर्णय गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले

१८ बैशाख २०७७, बिहीबार विस्तृतमा »

अब काम गरेमात्र सरकारी राहत पाइने

काठमाडौं । अब सरकारले राहत वितरणलाई कामसँग जोड्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत पाउने गरी सरकारले निर्णय गरेको हो । काम नगरी राहत माग्नेले भने

१८ बैशाख २०७७, बिहीबार विस्तृतमा »

सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र

वासिंटन । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा यसले पार्ने बहुआयामित असरका प्रभाव देखिन थालेका छन् । खासगरी अमेरिकाको अर्थतन्त्रलाई कोरोनाले ठूलो धक्का दिने अमेरिकी सरकारका अधिकारीहरुले बताएका छन् । सन् २०२० को पहिलो त्रैमासमा मात्र ठूलो

१८ बैशाख २०७७, बिहीबार विस्तृतमा »

आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने

काठमाडौं । काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा खुम्चने भएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार यस वर्ष सरकारले प्रक्षेपण गरेको तुलनामा निकै कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने भएको छ । सरकारले चालु आवको बजेटमार्फत

१७ बैशाख २०७७, बुधबार विस्तृतमा »

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसतः एक हजार ८५ अमेरिकी डलर पुगेको छ । यसको मतलव १ लाख २६ हजार १८ रुपैयाँ औसतः प्रतिव्यक्ति आय पुगेको हो । केन्द्रिय तथ्यांक विभागले बुधबार मुलुकको आर्थिक विवरण सार्वजनिक गरेको हो ।

१७ बैशाख २०७७, बुधबार विस्तृतमा »

एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकबाट २५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ

१७ बैशाख २०७७, बुधबार विस्तृतमा »

राष्ट्र बैंकले ल्यायो दोस्रो राहत प्याकेज, ब्याजदर दुई प्रतिशत घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी तथा व्यवसायीका लागि दोस्रो पटक राहत प्याकेज सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै बैंकले २०७६ चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले कम गरी २०७६\७७ को चौथो त्रैमासको ब्याज रकम गणना

१६ बैशाख २०७७, मंगलवार विस्तृतमा »

काठमाडौंमा बिहान १० बजेसम्म पसल खुल्न थाले

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र बिहान १० बजेसम्म पसल खुल्न थालेका छन् । यसअघि बिहान ७ बजेसम्म मात्र खुल्ने पसलहरुलाई महानगरपालिकाले १० बजेसम्म खुल्ने दिने अघोषित नीति लिएको हो । सोहीअनुसार पसलहरु खुल्न थालेका हुन् । खासगरी साना र खुद्रा

१५ बैशाख २०७७, सोमबार विस्तृतमा »

इपीएस पास गरेका कामदार कोरिया जान पाउने

काठमाडौं । सरकारले ईपीएस परीक्षा पास गरेका कामदारलाई दक्षिण कोरिया पठाउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय भएको हो । कोरोना भाइरस संक्रमणको महामारीका कारण कोरियाबाट भिसा आएर पनि सयौं नेपाली कोरिया

१४ बैशाख २०७७, आईतवार विस्तृतमा »

नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैया सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घले र उनकी जीवनसँगीनी जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनले यो रकम सरकारलाई प्रदान गरेको हो ।

१४ बैशाख २०७७, आईतवार विस्तृतमा »

आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज नेपालमा लकडाउन थप्ने वा हटाउनेबारे निर्णय हुँदैछ । आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले लकडाउन बारे निर्णय गर्ने भएको छ। प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकमा लकडाउनबारे निर्णय गर्ने बताएको छ । यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम

१४ बैशाख २०७७, आईतवार विस्तृतमा »

नुनमा कालोबजारी गर्न खोज्दा २ लाख जरिवाना

काठमाडौं । नुनमा समेत बढी मूल्य खान खोजेपछि एक स्टोर्सले २ लाख जरिवाना तिर्नु परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर नुन बिक्री गरेको अभियोगमा इमाडोलमा एक स्टोर्टलाई जरिवाना तिराएको हो । विभागका अनुसार

१२ बैशाख २०७७, शुक्रबार विस्तृतमा »

अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

वासिंटन । अमेरिकी संसदबाट कोरोना विरुद्ध नयाँ आर्थिक प्याकेज पारित भएको छ । संसदको तल्लो सदन तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभबाट ४ खर्ब ८४ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज पारित भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् । यो

१२ बैशाख २०७७, शुक्रबार विस्तृतमा »