13-Dec-2019 | २७ मंसिर २०७६, शुक्रबार

दशैंमा सरकारले ३ हजार खसी, बोका, च्यांग्रा काठमाडौंमा बेच्ने

काठमाडौं । सरकारी व्यवस्थापनमा आगामी दशैंमा करीव ३ हजार खसी, बोका तथा च्यांग्रा काठमाडौंको बजारमा बिक्रि गरिने भएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले दशैँ लक्षित गरी उक्त संख्यामा खसी बोका ल्याउन लागेको बताएको छ । बजारमा माग

२० भाद्र २०७६, शुक्रबार विस्तृतमा »

एटीएमबाट एक दिनमा ६० हजार मात्र

काठमाडौं । अब एटिएम कार्डबाट दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकहरुलाई एक परिपत्र जारी गरेको छ । जसमा दैनिक एटीएमबाट निकाल्न पाइने रकमको सीमा घटाइएको हो । यसअघि दैनिक १ लाख

१९ भाद्र २०७६, बिहीबार विस्तृतमा »

एडीबीका आयोजनामा समस्यै समस्या

काठमाडौं । एसियाली विकास बैंकका असधकांश आयोजनामा समस्या रहेको देखिएको छ । एसियाली विकास बैंकले बिहीबार राजधानीमा आयोजना गरेको त्रिपक्षीय समिक्षामा प्रस्तुत प्रतिवेदन अनुसार धेरैजसो आयोजनाको कार्यान्वयन अवस्था कमजोर रहेको देखिएको छ । एडीबीले कार्यान्वयन कमजोर रहेका आधा दर्जन आयोजनको

१९ भाद्र २०७६, बिहीबार विस्तृतमा »

घट्दैछन् म्यानपावर कम्पनी

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको व्यवस्थापन गर्न भन्दै खुलेको म्यानपावर कम्पनीको संख्या अब भने घट्ने भएको छ । १ भदौसम्म १३२३ वटा म्यानपावर कम्पनी कानूनि रुपमा अस्तित्वमा रहेका थिए । सरकारले यसबीचमा कम्पनीहरुलाई धरौटी रकम बढाएर मर्ज हुन अवसर

१८ भाद्र २०७६, बुधबार विस्तृतमा »

जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा

काठमाडौं। जापान सरकारले अब औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया थालनी गरेको छ । नेपालसहित ९ देशबाट आप्रवासी कामदार लैजाने घोषणा यस अघि नै गरेको जापान सरकारले अब कामदार भित्राउने औपचारिक प्रक्रिया शुरु भएको बताएको छ । जापानले विभिन्न १४

१८ भाद्र २०७६, बुधबार विस्तृतमा »

आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो

काठमाडौं । आर्थिक वर्षको पहिलो महिना (साउन)मा आयातको वृद्धिदर घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५\७६ को साउनको तुलनामा चालु आव २०७६\७७ को साउन महिनामा आयातको वृद्धिदर घटेको हो । यस अवधिमा निर्यात व्यापार भने

१७ भाद्र २०७६, मंगलवार विस्तृतमा »

दशैंका लागि कहिले खुल्छ अग्रिम बुकिङ ?

काठमाडौं । नजिकिएको दशैंका लागि अग्रिम बुकिङ खुलाउन सरकारले व्यवसायीसँग छलफल डाकेको छ । २५ भदौबाट अग्रिम बुकिङ खुलाउने प्रस्तावसहित सरकारले व्यवसायीसँ छलफल गर्न लागेको हो । यातायात व्यवस्था विभागले बुधबार व्यवसायीसँग छलफल डाकेको हो । उनीहरु सहमत भएमा २५

१६ भाद्र २०७६, सोमबार विस्तृतमा »

चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । शनिवार बेलुका काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट एकैपटक ४ करोड रुपैयाँ निकालियो । सामान्य अवस्थाभन्दा बढी रकमको चाप एटीएम सिस्टममा भएपछि बैंकका कर्मचारीलाई त्यसले सशंकीत बनायोे । त्यसको खबर बैंकका कर्मचारीले प्रहरीलाई दिए । त्यसपछि प्रहरीले खोजी थाल्यो

१५ भाद्र २०७६, आईतवार विस्तृतमा »

खोकनाको मन्दिर जोगाएर बन्ने भयो द्रुतमार्ग

काठमाडौं । खोकनास्थित सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रको संरक्षण गर्दै काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण हुने भएको छ । काठमाडौंका लागि प्रस्थानविन्दु ललितपुरको खोकना हो । तर, खोकनास्थित सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ डिजाइनमा द्रुतमार्ग बन्ने भएको छ । यसअघिको

११ भाद्र २०७६, बुधबार विस्तृतमा »

देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । नाडा अटो शो २०१९ प्रारम्भ भएको छ । यो नेपालको सबैभन्दा ठूला अटो मेला हो । जहाँ व्यवसायीहरुले आआफना उत्पादन तथा वस्तुको प्रदर्शनी र बिक्रि गर्छन् । आम अटोप्रेमी जनताले पनि यस मेलामा उत्साहपूर्वक सहभागिता जनाउँछन् । नाडा

१० भाद्र २०७६, मंगलवार विस्तृतमा »

सुनको मूल्य एकै दिन १२ सय बढ्यो, इतिहासकै बढी भाउ

काठमाडौं । नेपालमा सुनको मूल्यले अर्को कीर्तिमान बनाएको छ । बजारमा छापावल सुनको मूल्य इतिहासकै महङ्गो भएको हो । आइतबार एकै दिन सुन १२ सय रुपैयाँले बढ्यो । यससँगै सुनको भाउ ७२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी

८ भाद्र २०७६, आईतवार विस्तृतमा »

अमेरिका-चीन बढ्दो व्यापार युद्ध, चीनले बढायो अमेरिकी सामानमा कर

बेइजिङ । चीन र अमेरिकाबीच व्यापार युद्द अझ चर्कने भएको छ । शुक्रबार मात्र चीनले ठूलो मूल्य बराबरको अमेरिकी सामानमा कर बढाइदिएको छ । ति अमेरिकी सामान अब चीनमा महंगो हुनेछन् । जसले गर्दा अमेरिकी सामानको आयात घट्ने अपेक्षा चीनको

७ भाद्र २०७६, शनिबार विस्तृतमा »

नेपालमै रेल चलाउने तयारी, पाँच डिब्बायुक्त रेल गुड्ने

काठमाडौं । सरकारले नेपाल भित्रै रेल चलाउने तयारी गरिरहेको छ । भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया अगाडी बढाएको सरकारले उक्त प्रक्रिया टुंग्याउन लागेको हो । नेपालले भारतसँग खरीद गरेको रेल दुई महिना भित्रै नेपाल ल्याउने तयारी छ ।

७ भाद्र २०७६, शनिबार विस्तृतमा »

घरेलु कामदारलाई पुनः श्रम स्वीकृति खुला

काठमाडौं । विदेशमा घरेलु कामदारका रुपमा काम गरी नेपाल फर्किएका कामदारले पुनः श्रम स्वीकृति पाउने बाटो खुलेको छ । प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारमा काम गरी स्वदेश फर्किएको व्यक्ति पुनः वैदेशिक रोजगारीमा

४ भाद्र २०७६, बुधबार विस्तृतमा »

मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?

काठमाडौं । इटालियन ठेकदार सीएमसी पुरै काम सम्पन्न नगरी भागेपछि बन्द रहको गौरवको आयोजना मेलम्ची खानेपानीको सम्पन्न हुन बाँकि कामका लागि ठेक्काको टुंगो लागेको छ । आयोजनाका अनुसार अब यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गर्ने भएको छ । माथिल्लो

३ भाद्र २०७६, मंगलवार विस्तृतमा »