23-Jan-2020 | ९ माघ २०७६, बिहीबार

गायिका आस्था राउतलाई पक्रन अनुमति

काठमाडौं । ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा गायिका आस्था राउतमाथि कारवाही हुने भएको छ । उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउको

५ माघ २०७६, आईतवार विस्तृतमा »

चर्चित नेपाली बुलफाइट आज

काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ । देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको

१ माघ २०७६, बुधबार विस्तृतमा »

आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने श्रीस्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । यो पर्वलाई हिन्दू धर्मावलम्बीले एक महिनासम्म निकै महत्व दिएर मनाउने गर्छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रतका अवसरमा

२५ पुष २०७६, शुक्रबार विस्तृतमा »

मेटिने भए ट्रक साहित्य

काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ । यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ । लामो तथा

१७ पुष २०७६, बिहीबार विस्तृतमा »

आज विश्वभर नयाँ वर्षको उल्लास

काठमाडौं । इस्वी संवतअन्तगर्त नयाँ वर्ष सन् २०२० आजबाट शुरु भएको छ । नेपालीसहित विश्वभर शुभकामना आदान प्रदान, घुमघाम र मिठो खानपान गरी यो पर्व मनाउने प्रचलन रहेको छ । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को मृत्युपछि उनका

१६ पुष २०७६, बुधबार विस्तृतमा »

प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोस्ले नेपाल भ्रमणमा आएकी छिन् । साधना कला केन्द्र पुतलीसडकले उनलाई नेपाल ल्याउने चाजोपाँजो मिलाएको हो । उनी बुधबार अपरान्ह ५ बजे काठमाडौं ओर्लिएकी छन् । उनलाई स्वागत गर्न पञ्चकन्यासहित सांस्कृतिक टोली त्रिभुवन विमानस्थलमा

९ पुष २०७६, बुधबार विस्तृतमा »

टुट्यो रामकृष्ण ढकालको जोडी

काठमाडौं । धेरैका लागि आदर्श जोडी मानिएको चर्चित गायक रामकृष्ण ढकालको जोडी टुटेको छ । रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह (ढकाल)बीच सम्बन्ध विच्छेद भएको हो । पत्नी निलमले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन न्यायाधीश विदुर

९ पुष २०७६, बुधबार विस्तृतमा »

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ । यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम

९ पुष २०७६, बुधबार विस्तृतमा »

नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

मुम्बई । भारतमा यतिबेला आन्दोलनले आगो बलेको छ । सरकारले विवादित नागरिकता सम्बन्धी विधेयक अगाडी बढाएपछि त्यसको देशव्यापी प्रदर्शन जारी छ । यसै मेसोमा आन्दोलनमा ऐकिवद्दता जनाउन बलिउडकर्मीहरुसमेत सक्रिय भएका छन् । बिहीबार हृतिक रोशन, हुमा कुरेशी, श्वरा भाष्कर, ममोटी,

४ पुष २०७६, शुक्रबार विस्तृतमा »

कक्षा ९ मै लभबारे थाहा पाएँ ः केकी

केकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो । काठमाडौंको जोरपाटीमा सन् १९८८ मा जन्मिएकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा सफल नायिकाका रुपमा स्थापित छन् । स्वर चलचित्रबाट अभिनय थालेकी अधिकारी पछिल्लो समय चालबाजको अभिनयमा व्यस्त छन् । यो चलचित्रको सुटिङ

२ पुष २०७६, बुधबार विस्तृतमा »

कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

काठमाडौं । हृदयघातका कारण ज्यान गुमाएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दाहसंस्कार गरिएको छ । शनिबार राती क्षेत्रीको निधन भएको थियो । भट्टराईको भने आइतबार राती निधन भएको हो । फरक दिनमा निधन भएपनि

३० मंसिर २०७६, सोमबार विस्तृतमा »

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा भट्टराईको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई तत्काल ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले

३० मंसिर २०७६, सोमबार विस्तृतमा »

टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

लण्डन । जमैकन सुन्दरी टोनी एन सिंह मिस वर्ल्ड २०१९ घोषित भएकी छिन् । मिस वर्ल्डको ६१ औं संस्करणमा सहभागी १११ देशका सुन्दरीलाई उछिन्दै उनले उपाधी जितेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप फ्रान्स र सेकेन्ड रनरअप भारतले जिते । नेपाली

२९ मंसिर २०७६, आईतवार विस्तृतमा »

न्युयोर्कमा नेपाली कमेडी नाइट

न्युयोर्क डिसेम्बर १३ गोरखाली समाज न्युयोर्कको आयोजनामा हास्यकवि शैलेन्द्र सिंखडा कमेडी नाइट सम्पन्न भएको छ । कार्यक्रम अमेरिका भ्रमणको क्रममा रहेका हास्यकवि सिंखडाको सम्मानमा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित शेर्पा किदुङको हलमा शनिवार साँझ भएको हो । नेपालका चर्चित हास्यकवि सिंखडाले कार्क्रममा

२९ मंसिर २०७६, आईतवार विस्तृतमा »

मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड

लण्डन । शनिबार मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा हुँदैछ । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड हात पारेकी छिन् । मिस नेपाल श्रेष्ठ हेड टु हेड च्यालेन्जका आधारमा दोस्रो चरण पार गर्दै टप टेनमा समेत

२७ मंसिर २०७६, शुक्रबार विस्तृतमा »