04-Jul-2020 | २० असार २०७७, शनिबार

आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर

काठमाडौं । नेपालमा आयोजनाको तयारी भइरहेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्झौता नहुँदै विवादमा तानिएको छ । खासगरी अवार्ड आयोजकले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्न नगद रकम मागेको र त्यसमा नेपाल सरकार पनि सहमत भएको खबर बाहिरिएसँगै विवाद शुरु

१५ असार २०७६, आईतवार विस्तृतमा »

आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी

काठमाडौं । भारतको चर्चित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नेपालमा आयोजना गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को ८ असारको बैठकले अवार्ड नेपालमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । नेपाल पर्यटन

१२ असार २०७६, बिहीबार विस्तृतमा »

मिले प्रकाश सपूत र शम्भू राई

काठमाडौं । गलबन्दी गीतको विवाद टुंगिएको छ । गायकद्धय प्रकाश सपूत र शम्भू राईबीच ४ बुँदे सहमति भएसँगै विवाद टुंगिएको हो । बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा छलफलपछि दुबै गायक सहमतिमा आएका हुन् । सहमति अनुसार युटुबमा राखिएको गलबन्दी बोलको

११ असार २०७६, बुधबार विस्तृतमा »

ठमेलमा घन्किनेछन् आदित्य

काठमाडौं । आदित्य नारायण झा, बलिउडमा युवा पुस्ताबीच लोकप्रिय नाम हो । बलिउड गायन जगतका हस्ती उदित नारायण झाका छोरा आदित्यले काठमाडौंको ठमेललाई संगितमय बनाउने भएका छन् । २१ असारमा उनको प्रस्तुती ठमेलमा हेर्न पाइने भएको छ । पर्यटकीय क्षेत्र

११ असार २०७६, बुधबार विस्तृतमा »

म्युजिक भिडियोदेखि थियटरसम्म सोमियाको चर्चा

काठमाडौ नेपाली म्युजिक भिडियो क्षेत्रमा सोमिया समत छोटो समयमा चर्चा बटुल्ने मोडल बनेकी छन् । प्यूठानको झिम्रुक गाउँपालिका २ स्थायी घर भएकी उनी अहिले काठमाडौंमा बस्छिन् । विस २०७३ देखि आफ्नो म्युजिक भिडियो, विज्ञापन र चलचित्र क्षेत्रमा समेत लागिपरेकी उनी

११ असार २०७६, बुधबार विस्तृतमा »

रामप्रसादको दुलहा दुलही

न्यूयोर्क । कलाकार रामप्रसाद खनालले नेपाल पुगेर लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ रिलिज गरेका छन । युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिशुद्ध मौलिक रहेको छ । उक्त गीति एल्बममा लोक गायिका पूर्णकला बिसीले उनलाई साथ

३ असार २०७६, मंगलवार विस्तृतमा »

श्रेया कार्कीलाई चाहियो बुझक्की केटा 

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पुस्ताकी नायिका श्रेया कार्की चर्चामा छन् । चलचित्र बागमतीबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी कार्कीले आफूलाई नेपालकै स्थापित नायिका बनाउने उद्देश्य राखेकी छन् । काठमाडौंको बौद्धकी श्रेयाले चलचित्रमा भन्दापनि म्युजिक भिडियोमा आफूलाई स्थापित भएकी छन् ।

३१ जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान

काठमाडौं । नेपालका प्रितम आचार्य भारतीय चर्चित रियालीटी शो सारेगमपको तेस्रो स्थान जित्न सफल भएका छन् । जी टीभिबाट प्रसारण हुने यो कार्यक्रमको फाइनल प्रतिस्पर्धामा उनी तेस्रो भएका हुन् । अर्को नेपाली बालक आयुष केसीलाई चौथो स्थान प्राप्त भयो ।

२६ जेष्ठ २०७६, आईतवार विस्तृतमा »

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

काठमाडौं ।  नेपाली चलचित्र कलाकारहरूको छाता संगठन चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्की प्रत्याशी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । भर्खरै प्राप्त नतिजा अनुसार उपाध्यक्षमा रेजिना उप्रेती, महासचिब सानु ताम्राकार, कोषाध्यक्ष

२५ जेष्ठ २०७६, शनिबार विस्तृतमा »

रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानको विषयमा भएको विवाद र त्यसपछि आफूहरुले दिएको प्रतिक्रियाप्रति माफी मागेका छन् । क्रिकेट मैदानको बारमा स्थानीयले डोजर लगाएपछि विवाद उत्पन्न भएको थियो ।

१९ जेष्ठ २०७६, आईतवार विस्तृतमा »

बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ। बलिउडका चर्चित सिनेमाहरु रोटी कपडा और मकान, मिस्टर नटवरलाल, फुल और काँटे लगायत कयौं फिल्ममा एक्सन डाईरेक्सन गरेका वीरु देवगन बलिउड उद्योगका एक चर्चित हस्ती थिए। सोमबार ७७ वर्षको उमेरमा

१३ जेष्ठ २०७६, सोमबार विस्तृतमा »

प्रेमको कुरा लुकाउँदै नायिका एलिशा राई

काठमाडौ नेपाली चलचित्र क्षेत्रमा चर्चाकी नायिकामा पर्छिन् एलिशा राई । पछिल्लो समय उनको चर्चा ‘यो कुरा गोप्य’ नामक गीतमा अभिनय पछि, भइरहेको छ । यो गीत डान्सिङ बिटमा तयार गरिएको छ । गीतमा एलिशालाई उनका प्रेमीले मायाप्रेमको कुरा गोप्य राख्न

१० जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

मोडल मेचु धिमाललाई मसरुम चिल्ली

काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा चर्चाको नाम हो– रबिना धिमाल अर्थात् मेचु धिमाल । सन् १९९४ अगष्ट २८ मा मोरङको उर्लाबारीमा जन्मिएकी एक मोडल तथा गायिकाका रुपमा उनी परिचित छन् । भेजेटेरियन मेचुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । खानामा दालभात

१० जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

निर्देशक बन्ने स्वस्तिमाको चाहना

काठमाडौ नेपाली चलचित्र क्षेत्रमा नायिका स्वस्तिमा खड्का चर्चित नाम हो । उनीद्वारा अभिनित चलचित्रले निकै चर्चा बटुलेका छन् । त्यसैले उनलाई सफल नायिकाका रुपमा लिने पनि गरिन्छ । चर्चाकी नायिका भएकाले विज्ञापन, चलचित्र र अन्य साना पर्दामा समेत उनको माग

१० जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »

छोटो पहिरन मन पर्छ : सुरजनी केसी

काठमाडौ नेपाली चलचित्र नगरीमा नायिका सुरजनी केसीको चर्चा–परिचर्चा बाक्लिएको छ । चलचित्र पसिनाको प्रचारप्रसारमा जुटेकी नायिका केसीले चलचित्रलाई आफ्नो महत्वाकांक्षी चलचित्र भनेकी छन् । हट एण्ड बोल्ड भएर हिँड्न रुचाउने उनी भिजे हुँदै ठूलो पर्दामा आइपुगेकी हुन् । कसैले उनलाई

१० जेष्ठ २०७६, शुक्रबार विस्तृतमा »