13-Nov-2019 | २७ कार्तिक २०७६, बुधबार

काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

काठमाडौं काठमाडौं उपत्यकाको सुन्दर गाउँ कपनको जगडोलस्थित झण्डा पार्कमा बडा दशैंको उपलक्ष्यमा चङ्गा चेट प्रतियोगिता तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।यज्ञडोल जगडोल युवा क्लबको आयोजनामा आयोजित चङ्गा चेट प्रतियोगितामा कपन, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, तिनचुले, चुनिखेल लगायतका गाउँका

१९ आश्विन २०७६, आईतवार विस्तृतमा »

प्रवासी नेपालीको बडादशैं

गीता खत्री / न्यूयोर्क बडादशैं नेपालीहरुको सबैभन्दा लामो र ठूलो राष्ट्रिय पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन विभिन्न देवीहरुको पूजाआराधना गरेर चलिरहन्छ । प्रतिपदादेखि नवमीसम्मका नौ दिनलाई नौरथा भन्ने गरिन्छ । हिन्दुहरुको घरमा घटस्थापनाको दिन नदीबाट शुद्ध

१८ आश्विन २०७६, शनिबार विस्तृतमा »

आज घटस्थापना, शुरु भयो दशैं

काठमाडौं । हिन्दु धर्मावलम्बीको महान पर्व दशैं आजदेखि शुरु भएको छ । हिन्दु धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्वमा आज प्रतिपदाका दिन घटस्थापना मनाइन्छ । बडादशैंको पहिलो दिन घटस्थापनामा घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौं

१२ आश्विन २०७६, आईतवार विस्तृतमा »

पद्मा लिंखा मगरको नयाँ गीत हेरिरहें… सार्वजनिक

काठमाडौं  बिगत लामो समयदेखि नेपाली भाषासाहित्यमा कलम चलाउँदै आईरहेकी साहित्यकार / गितकार पद्मा लिंखा मगरका धेरै गीतहरु रेकर्डेड छन् । यो उनको तेश्रो एल्बम् अन्तर्गतको गीत हो । राष्ट्रिय स्तरका अवार्डहरु समेत जितिसकेका गितकार मगरको हेरिरहें... गीत नेपाली संगिताकासमा युट्यूब

९ आश्विन २०७६, बिहीबार विस्तृतमा »

अभिनयमा पोख्त वडा अध्यक्ष

कीर्तिपुर, काठमाडौं जिम्मेवार पदमा बसे पनि कलाकारिताको तलतलले कलाकारलाई नछोड्दो रहेछ । यसको ज्वलन्त उदाहरण हो, कीर्तिपुर वडा नम्बर १० का वडा अध्यक्ष अमन महर्जन । वडा अध्यक्ष हुनुका साथै उनी एक कलाकार पनि हुन् । २०५२ सालमा नगाउँमा मञ्चन

८ आश्विन २०७६, बुधबार विस्तृतमा »

शोणितपुर (थानकोट) को सिन्दूरजात्रा

भीमनारायण श्रेष्ठ ​काठमाडौँ उपत्यका प्रवेशको एक प्रमुख पश्चिमी नाका शोणितपुर (थानकोट) क्षेत्रमा परम्परागत साँस्कृतिक महोत्सवको रूपमा बर्षेनी कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि मंसीर कृष्ण प्रतिपदाका दिनसम्म (तीन दिन) धुमधामकासाथ सिद्धिगणेश र महालक्ष्मीको जात्रा मनाइन्छ । यस जात्रालाई स्थानीय बासिन्दा सिन्दूर जात्राको

७ आश्विन २०७६, मंगलवार विस्तृतमा »

शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा

भीमनारायण श्रेष्ठ / थानकोट काठमाडौंको पश्चिम भू–भागस्थित चन्द्रागिरि पर्वतमाला स्थित चन्द्रागिरि भञ्ज्याङ्गको काखमा पूर्वोत्तर फर्किएको शान्त सुन्दर बिशाल स्वरूपमा फैलिएको प्राचीन ऐतिहासिक नगरी शोणितपुरलाई हिजोआज थानकोट नामले चिनिन्छ । द्वापरयुगका बलवान पराक्रमी राजा वाणसुरको कथासँग सम्बद्ध शोणितपुर नगरीको पौराणिक नाम

३१ भाद्र २०७६, मंगलवार विस्तृतमा »

कमेडी टिभी च्यानलको सफल सय दिन

काठमाडौं । नेपालकै पहिलो कमेडी च्यानल ,टिभी वान एचडीले आफ्नो १०० दिन सफलता पूर्वक सम्पन्न गरेको छ । टेलिभिजन स्थापनाको छोटो अवधिमा दर्शक श्रोता र शुभचिन्तकको अपार माया पाएको  टेलिभिजनले जनाएको छ । हाँस्यव्यंग्यलाई मुख्य आधार बनाएर सञ्चालित टेलिभिजन केवल प्रदायक

३१ भाद्र २०७६, मंगलवार विस्तृतमा »

आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

काठमाडौं । काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्रा । आज धुमधामका साथ मनाइदैछ । उपत्यकाको विशेष सांस्कृतिक पर्वका रुपमा चिनियो यो पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले विदेशी पाहुनालाई नेपाल बोलाएको छ । सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ । महानगरले

२७ भाद्र २०७६, शुक्रबार विस्तृतमा »

विवादमा नायिका शिल्पा मास्के

काठमाडौ नेपाली चलचित्र क्षेत्रमा नायिका शिल्पा मास्के करियर बनाउन क्रियाशील छन् । तीनवटा चलचित्र नचल्दा समस्यामा परेको उनको करियर फेरि पनि अगाडि बढ्ने तयारीमा छ । शिल्पाले अहिले नेपाली चलचित्र क्षेत्रमा संघर्ष गर्न थालेकी छन् । करियर अगाडि बढाउन केही

२५ भाद्र २०७६, बुधबार विस्तृतमा »

दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै चहलपहल शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले टिकाको साइत जुराएको छ । समितिका अनुसार दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । २१ असोजमा यस वर्ष विजयादशमी

२३ भाद्र २०७६, सोमबार विस्तृतमा »

भद्रगोललाई दर्शकको झटारो, यूट्यूवमा लाइकभन्दा धेरै डीसलाइक

काठमाडौं । मूख्य कलाकार बाहिरिएपछि आएको टेलिफिल्म भद्रगोललाई दर्शकले नेगेटिभ प्रतिक्रिया दिएका छन् । भद्रगोलको शुक्रबार प्रसारण भएको नयाँ एपिसोडलाई दर्शकले विफल पारिदिएका हुन् । आइतबार साँझसम्म यस एपिसोडमा १७ हजार लाइक आएका छन् । २८ हजार डिसलाइक छन् ।

२२ भाद्र २०७६, आईतवार विस्तृतमा »

ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै बुलबुल

काठमाडौं । नेपाली चलचित्र बुलबुल आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिसमा पर्न सफल भएको छ । ९२ औं ओस्कार अवार्डका लागि नेपाली चलचिल बुलबुललाई सिफारिस गर्ने निर्णय भएको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले जानकारी दिएको छ । एकेडेमी अफ मोसन

२१ भाद्र २०७६, शनिबार विस्तृतमा »

मिस नेपाल यूनिर्भस नग्माले मिस नेपाल यूएसको कोरियोग्राफी र उद्घोषण गर्ने

नेब्रास्का बिगत ७ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको "मिस नेपाल युएस" यस वर्ष अक्टोबर १२ तारिखमा नेब्रास्काको ओमाहामा हुने भएको छ । नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा हुन गईरहेको यस पटकको कार्यक्रममा मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले उद्घोषण

१७ भाद्र २०७६, मंगलवार विस्तृतमा »

आज हरितालिका तीज, धुमधामले मनाइदै

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज, आज देशभर धुमधामसहित मनाइदैछ । श्रीमानको लामो आयूको कामना गर्दै यस दिन महिलाहरु व्रत बस्छन् । शिव मन्दिरमा पुगेर भगवान शिवको पूजा आरधना गर्छन् भने दिनभर नाचगान गरी रमाइलो गरी यो चाड

१६ भाद्र २०७६, सोमबार विस्तृतमा »