04-Jul-2020 | २० असार २०७७, शनिबार

चर्किएको राजनीतिक तनाव छल्न प्रचण्ड सुकुटेमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले राजनीतिक द्धन्द्ध उत्कर्षमा छ । गुटगत विवाद उचालिएको छ । खासगरी राष्ट्रिय सभामा वामदेव गौतम वा युवराज खतिवडा कसलाई लैजाने भन्ने विषयमा विवाद चलिरहेको छ । यसै मेसोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल

१७ फाल्गुन २०७६, शनिबार विस्तृतमा »

आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार । हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री

१२ फाल्गुन २०७६, सोमबार विस्तृतमा »

श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…

काठमाडौं । प्रहरी बर्दीमा टिकटक भिडिओ भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सई रत्नबहादुर थापामाथि कारबाही थालेको छ । उनीमाथि विभागीय कारवाहीको तयारी भएको कार्यालयले जनाएको छ । भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयका इञ्चार्ज रहेका उनको स्थानमा कार्यालयले सई राजु प्रसाईंलाई

११ फाल्गुन २०७६, आईतवार विस्तृतमा »

महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि

काठमाडौं । पशपति क्षेत्र विकास कोषले शुक्रबार महाशिवरात्रीको रौनकलाई खास बनाउन पशुपतिमा कुनै कसुर बाँकि राखेको थिएन । करीव २ करोड मूल्य खर्च गरेर भारतबाट ल्याइएको विशेष फूले पशुपति क्षेत्र झकिझकाउ भएको थियो । पशुपति पुग्ने सबैले यसको प्रशंसा समेत

१० फाल्गुन २०७६, शनिबार विस्तृतमा »

आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

काठमाडौं । आज महाशिवरात्री पर्व । हिन्दूधर्मालम्बीका लागि आराध्यदेव भगवान शिवको पूजाआराधना गर्ने विशेष दिनका रुपमा देशभर धुमधामका साथ मनाइदैछ । आज नेपाल र भारतका शिव मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । पशुपतिनाथ मन्दिरमा १० लाख भन्दा बढी भक्तजन यस

९ फाल्गुन २०७६, शुक्रबार विस्तृतमा »

पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

काठमाडौं । करीव १० लाख भक्तजनले दर्शन गर्ने विश्वास गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पुरा भएको छ । पशुपति क्षेत्र विकास कोषले तयारी पुरा भएको जानकारी दिएको छ । यस वर्षको महाशिवरात्री मेला फागुन ९ गते परेको छ । शिवरात्रीमा

७ फाल्गुन २०७६, बुधबार विस्तृतमा »

अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते । उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र

६ फाल्गुन २०७६, मंगलवार विस्तृतमा »

आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै

काठमाडौं । आज १४ फेब्रुअरी, विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा यस दिनलाई मनाइदैछ । प्रेमिल जोडीहरुले एक अर्काको माया साटासाट गर्ने दिनका रुपमा यस दिनलाई एक पर्वकै रुपमा मनाउन थालेका छन् । नेपालमा पछिल्ला दिनमा यो दिवस मनाउन

२ फाल्गुन २०७६, शुक्रबार विस्तृतमा »

काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

काठमाडौं । अब काठमाडौं उपत्यका भित्रका सम्पदालाई रातको समयमा समेत भ्रमण गर्न सकिने भएको छ । ति क्षेत्रमा लाइटिंगको काम भइरहेको र काम सकिनासाथ रात्रिकालिन अवलोकनका लागि समेत खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकराी दिए

२६ माघ २०७६, आईतवार विस्तृतमा »

क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

काठमाडौं । नायिका प्रियंका कार्की बार्सिलोनाको होम ग्राउण्डमा लाइभ फूटबल हेर्न पुगेकी छिन् । उनी सोमबार बिहान भएको बार्सिलोना र लेभान्टेबीचको खेलका लागि क्याम्पनाउ पुगकी हुन् । उनी बार्सिलोनाको आधिकारिक फेसबुक पेजबाट भएको प्रिम्याच लाइभमा समेत देखा परेकी थिइन ।

२० माघ २०७६, सोमबार विस्तृतमा »

आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज वसन्त पञ्चमी मनाइदैछ । यो चाड प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइन्छ । यस दिन विद्यालय, शिक्षालय तथा सरस्वती मन्दिरहरुमा विशेष पूजाआजा आयोजना गरिन्छ । आज सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि

१६ माघ २०७६, बिहीबार विस्तृतमा »

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । प्रहरी हिरासतमा रहकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेका हुन् । उनीविरुद्ध

१४ माघ २०७६, मंगलवार विस्तृतमा »

आज सोनाम ल्होसार मनाइदै, चीन जापान, मंगोलियालगायत देशमा नयाँ वर्ष

काठमाडौं । तामाङ समुदायको विशेष चाड सोनाम ल्होसार आज मनाइदैछ । २८५६ औं सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउन लागिएको हो । यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन पर्छ । तामाङ समुदायमा घरघरमा पूजापाठ, खानपिन,

११ माघ २०७६, शनिबार विस्तृतमा »

गायिका आस्था राउतलाई पक्रन अनुमति

काठमाडौं । ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा गायिका आस्था राउतमाथि कारवाही हुने भएको छ । उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउको

५ माघ २०७६, आईतवार विस्तृतमा »

चर्चित नेपाली बुलफाइट आज

काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ । देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको

१ माघ २०७६, बुधबार विस्तृतमा »