27-Sep-2020 | [nepali_today_date]

प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आफुमा कोरोना देखिएपनि हालैका दिनमा आफुले प्रधानमन्त्रीसँग भने भेटघाट नगरेको

September 26, 2020 विस्तृतमा »

डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको खोप बजारमा आउनुअघि नै थप १० लाख मानिसको ज्यान जाने चेतावनी दिएको छ । खोप पत्ता लाग्नु अगाडी विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी डब्लूएचओले दिएको हो

September 26, 2020 विस्तृतमा »

ठुलो पेट भएका मानिसमा चाँडै मृत्‍युको खतरा; एक अध्ययन

न्युयोर्क        पेट बढ्दै गएका मानिसहरुलाई दुखित तुल्याउने एक अध्ययनको नतिजा सार्वजनिक भएको छ । पेटमा बोसो भरिएर पेट ठुलो हुने मानिसहरुको कुनै न कुनै कारणबाट छिट्टै मृत्‍यु हुने एक नयाँ अध्ययनले देखाएको हो ।महिलाहरुमा औसत भन्दा १०

September 25, 2020 विस्तृतमा »

कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनलाई गत भदौ २३ मा कोरोना पोजेटिभ देखिएको थियो । उनको गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएसँगै कोइराला कोरोनामुक्त बनेका छन् । उनी कोरोना पोजेटिभ

September 24, 2020 विस्तृतमा »

वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ

September 22, 2020 विस्तृतमा »

काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र

September 21, 2020 विस्तृतमा »

नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो

September 21, 2020 विस्तृतमा »

संसारभर सवा तीन करोड मानिसमा कोरोना

काठमाडौं । विश्वभर सवा ३ करोड मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सोमबार बिहानसम्म ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा

September 21, 2020 विस्तृतमा »

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ । उनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा थिए । तर, ज्वरो बढेपछि उनलाई बुधबार बिहान काठमाडौंको

September 16, 2020 विस्तृतमा »

डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह

जुम्ला । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १९ औं सत्याग्रह जुम्लाबाट शुरु गरेका छन् । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै डा. केसीले विभिन्न मागका साथ सत्याग्रह थालेका हुन् । केसीले सोमबारदेखि जुम्लाबाट अनसन शुरु गरेका छन् । उनी

September 14, 2020 विस्तृतमा »

बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारार्थ एक महिलाको आज निधन भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालले

September 14, 2020 विस्तृतमा »

नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?

काठमाडौं । काठमाडौं । सरकारले देशव्यापी लकडाउन खुला गरेको छ । विभिन्न जिल्लामा घोषित निषेधाज्ञा समेत क्रमशः खुकुलो बन्दै गएको छ । यसको मतलव अब कोरोनासँग नेपालीले पनि लिभिंग टुगेदरमै जानु पर्नेछ । त्यसो त नेपालको ग्रामिण भेग, पहडाी र

September 12, 2020 विस्तृतमा »

कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६, एक दिनमै १४ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । यससँगै अब देशभर ज्यान गुमाउने मानिसको संख्या ३३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टामा ११ जना पुरुष र ३ जना

September 12, 2020 विस्तृतमा »

नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना

काठमाडौं । नेपालमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२०१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अहिलेसम्म ५३ हजार १ सय २० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

September 12, 2020 विस्तृतमा »

कोरोनाबाट ललितपुरमा तीन जनाको मृत्यु

काठमाडौं । ललितपुरमा आज कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । ललितपुरका दुई अस्पतालमा उपचारार्थ भर्ना भएका तीन जनाको ज्यान गएको हो । पाटन अस्पतालमा २ र मेघा अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य

September 12, 2020 विस्तृतमा »