22-Jan-2020 | ८ माघ २०७६, बुधबार

अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु

सिड्नी । अष्ट्रेलियामा आगलागीका कारण २७ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले देशका विभिन्न स्थानमा भएको आगलागीमा परी २७ जनाको ज्यान गएको जानकारी दिएका हुन् । उनले संसदमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त आंकडा सार्वजनिक गरेका हुन् ।

२५ पुष २०७६, शुक्रबार विस्तृतमा »

रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता मैले सन् १९८५ र ८६ तिर कलेजमा 'द ब्लड डोनर’ भन्ने पाठ पढेको थिएँ ।त्यो पाठमा एक जना अमेरिकी रक्तदाता थोमसले आफ्नो रगत दिएर धेरैलाई बचाएको मर्मस्पर्शी अभिव्यक्ति थियो ।मानव शरिरमा रगत समुहको नाम पनि हुन्छ

२२ पुष २०७६, मंगलवार विस्तृतमा »

देशभरको मौसममा सुधार

काठमाडौं । आजबाट देशभर मौसममा सुधार आउने भएको छ । यद्दपी हुस्सुका कारण चिसो भने जारी रहने छ । उच्च हिमाली भेगमा जमेको हिमले चिसो बनाइरहने छ । वर्षा र हिमपात भने तत्कालका लागि रोकिने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको

२० पुष २०७६, आईतवार विस्तृतमा »

अष्ट्रेलियामा डडेलोको कहर

सिड्नी । अष्ट्रेलियामा डडेलेले राष्ट्रिय प्रकोपको रुप लिएको छ । नियन्त्रणबाहिर गइसकेको आगलागी नियन्त्रणमा हजारौं सैनिक परिचालन हुने अष्ट्रेलियाली सरकारले जनाएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार यस्तो जानकारी गराएका हुन । उनका अनुसार तीन हजारभन्दा बढी सैनिक आगलागी नियन्त्रणमा

२० पुष २०७६, आईतवार विस्तृतमा »

शनिबार पनि मौसम प्रतिकूल

काठमाडौं । पश्चिमी वायुको प्रभावले आएको मौसमको अदली बदली शनिबार समेत कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट मात्र मौसम सफा हुने सम्भावना रहेको छ । शनिबार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्ने सम्भावना रहेको

१९ पुष २०७६, शनिबार विस्तृतमा »

सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

काठमाडौं । सुडानमा सेनाको एक जहाज दुर्घटनामा परेको छ । दूर्घटनामा कम्तिमा १८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पश्चिमी डार्फुर राज्यमा जहाज दुर्घटनामा परेको थियो । चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको र त्यसमा तीन जना

१८ पुष २०७६, शुक्रबार विस्तृतमा »

रक्तदाताको डायरी : पितृशोकले पनि रोक्न सकेन

अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता, न्यूयोर्क नेपालमा मेरो बुवा फोक्सोको क्यान्सरबाट सिकिस्तै बिरामी हुनुहुन्थ्यो । डाक्टरले बुवालाई किमोथेरापी दिन छोडि सकेका थिए । नदुख्ने औषधीमात्र दिएका थिए । डाक्टरले फोनमा मलाई 'बुवा धेरै गलीसक्नु भएको छ' भनेका थिए । मार्च

१५ पुष २०७६, मंगलवार विस्तृतमा »

मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

काठमाडौं । मलेसियाको मलक्का राज्यमा मासु काट्ने मेसिनमा परी एक नेपाली कामदारको ज्यान गएको छ । मेसिनको मर्मत गरिरहेका बेला अचानक मेसिन चलेपछि उनी दूर्घटनामा परेका हुन । ४७ वर्षिय नेपाली कामदारको नाम भने सार्वजनिक गरिएको छैन । अन्तर्राष्ट्रिय समाचार

१४ पुष २०७६, सोमबार विस्तृतमा »

न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार

न्युयोर्क न्युयोर्क राज्यस्थित एक शहरमा हनुक्का पर्व मनाईरहेका जुईसहरु माथि सांघातिक आक्रमण हुँदा ५ जना घाईते भएका छन् ।अन्य राज्यहरुका तुलनामा धेरै भाषा, बर्ण जाती र धर्मलाई प्रतिनिधित्व गर्ने न्युयोर्क राज्यस्थित रकल्यान्ड काउन्टीको एक घरमा हनुक्का पर्व मनाई रहेको समयमा

१३ पुष २०७६, आईतवार विस्तृतमा »

अब औषधिको जानकारी मोवाइल एपबाटै

काठमाडौं । नेपालमा सरकारी स्तरबाटै औषधिसम्बन्धी जानकारी मोवाइल एपमा उपलब्ध गराउने तयारी भएको छ । औषधी व्यवस्था विभागले मोवाइल एप बनाएको छ । विभिन्न प्रकारका औषधिका सम्बन्धमा विस्तृत जानकारी सहित मोबाइल एप्स तयार भएको छ । विभागले औषधिको सूचनामा आधारित

१३ पुष २०७६, आईतवार विस्तृतमा »

हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी

कंचनपुर । कंचनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुन्जको सबैभन्दा पुरानो तथा वृद्ध उमेरको हात्ति रतनकलीको विहिबार निधन भयो । विसं २०३५ सालमा चितवन राष्ट्रिय निकुन्जबाट शुक्लाफाँटा ल्याइएको हात्ती ‘रतनकली’ को शुक्रबार हिन्दु संस्कार अनुसार अन्तेष्टी गरिएके छ । रतनकलीलाई निकुञ्जस्थित हात्तीसारमा राखिएको

१२ पुष २०७६, शनिबार विस्तृतमा »

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो

काठमाडौं । देशभर चिसोले जनजीवन प्रभावित हुने क्रम जारी छ । शनिबार काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्रीमा झरेको

१२ पुष २०७६, शनिबार विस्तृतमा »

प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि शुक्रबार शिक्षण अस्पताल पुगेका छन् । उनी नियमित डायलासिसपछि प्रधानमन्त्री निवास वालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टुइट गर्दै जानकारी गराएका छन् । १२ वर्ष अघि फेरेको मृगौलामा समस्या देखिएपछि

११ पुष २०७६, शुक्रबार विस्तृतमा »

मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न

११ पुष २०७६, शुक्रबार विस्तृतमा »

काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा

१० पुष २०७६, बिहीबार विस्तृतमा »