26-Jan-2020 | १२ माघ २०७६, आईतवार

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो

काठमाडौं । देशभर चिसोले जनजीवन प्रभावित हुने क्रम जारी छ । शनिबार काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्रीमा झरेको

१२ पुष २०७६, शनिबार विस्तृतमा »

प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि शुक्रबार शिक्षण अस्पताल पुगेका छन् । उनी नियमित डायलासिसपछि प्रधानमन्त्री निवास वालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टुइट गर्दै जानकारी गराएका छन् । १२ वर्ष अघि फेरेको मृगौलामा समस्या देखिएपछि

११ पुष २०७६, शुक्रबार विस्तृतमा »

मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न

११ पुष २०७६, शुक्रबार विस्तृतमा »

काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा

१० पुष २०७६, बिहीबार विस्तृतमा »

छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ । सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन

९ पुष २०७६, बुधबार विस्तृतमा »

रक्तदाताको डायरी : ऋण काढेर रक्तदान यात्रा

अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता, न्यूयोर्क नोभेम्बर ६, २०१८ मा सासुआमा, काका ससुरा, काकी सासुआमा र श्रीमतीलाई नायाग्रा फल्स घुमाउन लगें । त्यहाँबाट क्यानेडियन ब्लडडोनर नजिकै थियो । घुमफिरपछि रक्तदान गर्न गएँ । ब्लड प्रेसर बढेर सिष्टोलिक २०० र डाईसिष्टोलिक १०५

९ पुष २०७६, बुधबार विस्तृतमा »

तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ । १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको

८ पुष २०७६, मंगलवार विस्तृतमा »

अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

काठमाडौं । सरकारले महिनावारी भएको बेला छाउगोठमा राख्ने परिवार र बस्ने महिला दुबैलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यसको तयारी गृह मन्त्रालयले गरिरहेको छ । सोमबार गृह मन्त्रालयमा महान्यायाधिवक्ता अग्नि खरेलसहित सरोकारवालाको बैठक बसेको थियो । बैठकमा गृह मन्त्रालयका

७ पुष २०७६, सोमबार विस्तृतमा »

अमेरिकाको सिकागोमा अाईतबार बिहान फेरी मास सुटिङ् ,१३ घाईते

सिकागो अमेरिकाको सिकागो स्थित दक्षिणि शहर एङलउडमा अाईतबार बिहान गोली चल्दा १३ जना घाईते भएका छँन् ।स्थानिय प्रहरीले  घटना ब्यक्तिगत निवासमा आयोजित एक भोजमा घटेको जनाएको छ ।घटना रातको १२:३० बजे घटेको प्रहरी श्रोतले बताएको छ ।अन्दाजी  ६ ,७ राउन्ड गोलीको

६ पुष २०७६, आईतवार विस्तृतमा »

दिन आएपछि यसरी पनि मृत्‍यु

मान्छे संसार जित्न कोशिस गर्ने प्राणी हो । सफलता हासिल गरेर शिखर चुम्ने प्राणी पनि हो - मानव । जंगली युगलाई आजको बिज्ञान र प्रबिधिको युगमा ल्याउने पनि मानिस नै हो । तर के गर्नु जे नै गरे पनि, जसो

३ पुष २०७६, बिहीबार विस्तृतमा »

आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा

विश्वन्युज संवाददाता काठमाडौं ‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए । त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ

३ पुष २०७६, बिहीबार विस्तृतमा »

तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

काठमाडौं । तराईमा दुई दिनसम्म लगातार कुहिरो र शीतलहरले जनजीवन प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मौसम बुलेटिन जारी गर्दै त्यस भेगका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ। विभागका अनुसार तराई भेगका अधिकांश क्षेत्रमा लागेको हुस्सु

३ पुष २०७६, बिहीबार विस्तृतमा »

नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा

भान्छामा स्वादको लागि प्रयोग गरिने खुर्सानीमा अचम्मको गुण पत्ता लागेको छ । बढ्दो हृदयघातको समाचार आईरहँदा नियमित रुपमा खुर्सानी खाने मानिसहरुलाई हृदयघातको सम्भावना निकै कम हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । हप्तामा चार पटक पिरो खुर्सानी खाने मानिसहरुको

२ पुष २०७६, बुधबार विस्तृतमा »

सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन

काठमाडौं । १५ जनाको ज्यान जाने गरी सिन्धुपालचोकमा आइतबार भएको भयानक दूर्घटनाको छानविन गर्न सरकारले समिति गठन गरेको छ । सडक दूर्घटनामा सरकारीस्तरबाटै छानविन समिति गठन भएको यो पहिलो पटक हो । यसअघि गत महिना अर्घाखाँचीमा भएको दूर्घटनाको समेत स्थानीय

१ पुष २०७६, मंगलवार विस्तृतमा »

जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

जुम्ला । जुम्लामा जडिबुटी खोज्न हिँडेका १२ जना मानिस हराएका छन् । तिला गाउँपालिका–९, स्थित ढिपुगाउँका १२ जना मानिस जडिबुटी खोज्न शेरा फूलबारी पाटन गएका थिए । विगत ४ दिनेदेखि उनीहरु गाउँलेको सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ । ढिपुगाउँबाट पाटन

३० मंसिर २०७६, सोमबार विस्तृतमा »