09-Jul-2020 | २५ असार २०७७, बिहीबार

रौटहतबाट एकै दिन १३७ जना कोरोना संक्रमित डिस्चार्ज

रौटहत । नेपालमा रौतहटबाट मात्र एकै दिन १३७ जना कोरोना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको अन्तिम पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । रौतहटको परोहा नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ६१ जना र राजपुर नगरपालिकामा

२ असार २०७७, मंगलवार विस्तृतमा »

पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

न्युयोर्क लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ  शुभकामना समाचार आउन थालेका छन् ।  यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो

२ असार २०७७, मंगलवार विस्तृतमा »

गण्डकीमा एकाबिहानै थपिए १८ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार १८ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टी भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित देखिएका हुन् । अब यो प्रदेशमा कुल संक्रमित २२३ पुगेको

२ असार २०७७, मंगलवार विस्तृतमा »

स्वास्थ्यकर्मीसहित तीन जनामाथि क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कारको आरोप

कैलाली । कैलालीमा एक जना स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ परेका छन् । उनीहरुमाथि क्वारेन्टिनमा बसेकी एक महिलाई बलात्कार गरेको आरोप लागेको छ । कैलालीको लम्कीचुहामा क्वरेन्टिनमा बसेकी एक महिलाले स्वास्थ्यकर्मीबाट आफूमाथि बलात्कार भएको आरोप लगाएकी हुन् । लम्कीचुहा नगरपालिका १

३२ जेष्ठ २०७७, आईतवार विस्तृतमा »

अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा नेपालीको ज्यान जाने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले साप्ताहिक अपडेट जारी गर्दै यस्तो बताएको हो । एनआरएनएका अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीको ज्यान गएको थियो । तर, अघिल्लो

३२ जेष्ठ २०७७, आईतवार विस्तृतमा »

कोरोना सङ्क्रमितको गुल्मीमा ज्यान गयो, १९ पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमित थप एक जनाको ज्यान गएको छ । गुल्मी धुर्कोट गाउपालिकाका ३६ वर्षका युवाको उपचारका क्रममा ज्यान गएको हो । यससङ्गै अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको सङ्ख्या १९ पुगेको छ । उपचारको क्रममा गुल्मीको धुर्कोट

३२ जेष्ठ २०७७, आईतवार विस्तृतमा »

नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जना थप कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट ती व्यक्तिमा कोरोना भेटिएका हो । अब नेपालमा कुल संक्रमितको

३१ जेष्ठ २०७७, शनिबार विस्तृतमा »

नेपालमा कोरोनाबाट थप दुई मृत्यु, ज्यान गुमाउने कुल १८ जना

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप दुई जनाले ज्यान गुमाएका छन् । यससँगै अब नेपालमा कोरोनाका कारण ज्यान गुमाउने मानिसको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दुई जनाको मृत्यु भएको पुष्टी गरे ।

३१ जेष्ठ २०७७, शनिबार विस्तृतमा »

२ सय भन्दा बढी कोरोनाका बिरामी भएको जिल्ला लकडाउन गर्न सकिने

काठमाडौं । सरकारले २ सयभन्दा बढी कोरोना भाइरसका एक्टिभ संक्रमित भएको जिल्लालाई पुनः लकडाउन गर्न सक्ने भएको छ । करीव तीन महिना लामो लकडाउन केही खुकुलो भएकै दिन स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । जसअनुसार एक

३० जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिसको मृत्‍यु हुन्छ; हार्भर्ड चिकित्सक

न्युयोर्क अमेरिकाको हार्भड युनिभर्सिटी अन्तर्गतको हार्भड ग्लोबल हेल्थ ईन्स्टिचुटमा कार्यरत एक उच्च श्रेणीका चिकित्सकले अमेरिकामा सेप्टेम्बर भित्र कोरोना संक्रमणबाट २ लाख मानिसको मृत्‍यु हुने बताएका छन् । बिहीवार हार्भड चिकित्सक अनिश झाले एनबिसिसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

३० जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

गण्डकीमा शुक्रबार बिहान थपिए ३७ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहान ३७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । यी सबै

३० जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या

टेक्सस अमेरिकाको टेक्सस राज्यमा मंगलवार अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । महामारी सुरु भए यता यस अघि सबैभन्दा धेरै संक्रमित मेई ३१ का दिन १ हजार ९ सय ४९ देखिएको टेक्ससमा गत मंगलवार भने एकै दिन २

३० जेष्ठ २०७७, शुक्रबार विस्तृतमा »

नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो, कुल मृत्यु हुनेको संख्या १६

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा क्वारेन्टिनमा रहँदै बिरामी परेका एक व्यक्तिको क्वारेन्टिनमै ज्यान गएको थियो । उनमा मृत्युपछि गरिएको स्वाव संकलनमा कोरोना पुष्टी भएको हो । मालारानी गाउँपालिका ४

२९ जेष्ठ २०७७, बिहीबार विस्तृतमा »

स्पेनिश फ्लु र कोभिड् – १९

विजय खनाल, टेक्सस  आजभन्दा १०१ बर्ष अगाडि सन् १९१८ सालमा आएको स्पेनिश भाइरसको महामारी सम्बन्धि रोचक जानकारी पढि सकेपछि पाठकहरुलाई बिद्यमान कोरोना फिका लाग्न सक्छ । विश्वमा यतिवेला कोरोना भाइरस (कोविड-१९) को महामारी फैलिएको अवस्था छ । तर यस्तो महामारी

२८ जेष्ठ २०७७, बुधबार विस्तृतमा »

अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित

अमेरिकामा मार्चदेखि महामारीको रुपमा सुरु भएको कोरोना संक्रमण राज्यका अर्थतन्त्र बिस्तारै खुल्दै र रंगभेद बिरुद्धको आन्दोलन चर्किदै जाँदा २२ वटा राज्यहरुमा पुन: कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ ।  एरिजोना राज्यमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमण ९० प्रतिशतले बढेको

२८ जेष्ठ २०७७, बुधबार विस्तृतमा »